By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    June 15, 2025
    June 15, 2025
    वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोर ‘कञ्चनजङ्घा कलम पुरस्कार 2025’ ले अभिनन्दित
    July 17, 2025
    Latest News
    मुख्यमन्त्रीले एसआईआर फाराम बुझाए
    June 22, 2026
    मुख्यमन्त्री तामाङले प्रेस क्लब अफ सिक्किमका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिए
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    भ्रष्ट व्यवस्थाले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवामा नकारात्मक प्रभाव पारेको छ: गणेश राई
    June 18, 2026
  • Politics
    PoliticsShow More
    राज्यका अल्पसंख्यक समुदायहरू विकासको मुख्यधारा पछाडि परेको सीएपी सिक्किमको आरोप
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    सांसद सुब्बाले रक्षामन्त्री राजनाथ सिंहलाई भेटे, रणनीतिक महत्त्वका विषयमा छलफल गरे
    June 18, 2026
    राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
    June 11, 2026
    प्रधानमन्त्री मोदीले कीर्तिमान कायम गरेकोमा एसकेएमले दियो बधाई
    June 11, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सिक्किम पुलिसको एसआई भर्ती प्रक्रियामा राजनीतिक हस्तक्षेपको आरोप लगाउँदै सीएपीको धरना
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > सिक्किम पुलिसको एसआई भर्ती प्रक्रियामा राजनीतिक हस्तक्षेपको आरोप लगाउँदै सीएपीको धरना
OpinionpoliticalSikkim

सिक्किम पुलिसको एसआई भर्ती प्रक्रियामा राजनीतिक हस्तक्षेपको आरोप लगाउँदै सीएपीको धरना

Aaron Rai
Last updated: December 5, 2025 4:59 pm
Aaron Rai Published December 5, 2025
Share
SHARE

गान्तोक, 5 दिसम्बर।सिटिजन एक्शन पार्टी (सीएपी) सिक्किमले आज गान्तोकमा एकदिने शान्तिपूर्ण धरना आयोजना गर्यो। धरना हालै सिक्किम लोक सेवा आयोग (एसपीएससी) ले प्रकाशित गरेको सिक्किम पुलिसको सब–इन्स्पेक्टर (एसआई) भर्ती प्रक्रियामा विरुद्ध गरिएको हो। सीएपीले भर्ती प्रक्रियामा पारदर्शिताको अभाव, भाइभतीजावाद र राजनीतिक पक्षपातको आरोप लगाउँदै आएको छ।सीएपीले आज विज्ञप्तिमा भनेको छ, ३९ पदका लागि गरिएको छनोट प्रक्रियामा गम्भीर अनियमितता देखिएको छ, जसले हजारौं ईमानदार र कडा परिश्रम गर्ने सिक्किमेली युवाहरूको मेहनतमाथि अन्याय गरेको छ। सीएपी नेतृत्वले छनोट प्रक्रियामा राजनीतिक प्रभाव र प्रणालीगत धांधलीको पनि आरोप लगाएको छ। सीएपीले चयनित सूचीमा लगभग ८०% उम्मेदवारहरूको प्रत्यक्ष सत्तारूढ एसकेएम पार्टीसँग सम्बन्ध रहेको दाबी गरेको छ। चयनित उम्मेदवारहरूमा सत्तारूढ़ पार्टीका कार्यकर्ता, सामाजिक सञ्जाल ह्याण्डलर तथा सरकारका उच्च पदाधिकारीहरुकि नजिकका व्यक्तिहरू समावेश गरिएको पनि सीएपीको आरोप छ। पार्टीले एसपीएससीको विश्वसनीयतामाथि पनि प्रश्न उठाएको छ। सीएपीले परीक्षामा सहभागी सबै उम्मेदवारहरूको विस्तृत मार्कसिट तत्काल सार्वजनिक गर्न माग गरेको छ। यही कदमबाट मात्र पारदर्शिता सुनिश्चित हुँदै जनविश्वास पुनःस्थापित गर्न सकिने पार्टीको तर्क छ।आजको शान्तिपूर्ण धरनाले सिक्किम सरकार र एसपीएससीलाई युवा र नागरिकहरू सार्वजनिक भर्तीमा भ्रष्टाचार तथा राजनीतिक हस्तक्षेपलाई कुनै पनि हालतमा सहन तयार छैनन् भन्ने स्पष्ट सन्देश दिएको बताइएको छ। धरना शुरु गर्नु भन्दा पहिले सीएपीले इन्दिरा बाईपासदेखि र्याली निकालेको थियो, जुन जिल्ला प्रशासन केन्द्र परिसर पुगेपछि धरनामा परिणत बन्यो।

उत्तर सिक्किममा पर्यटकहरूका लागि परमिट जारी गर्न शुरू गरिएकोमा टासद्वारा कृतज्ञता व्यक्त

सिक्किम ड्र्यागन्स बन्यो छोग्याल सर टाशी नामग्याल मेमोरियल कप 2025 च्याम्पियन

उपचाराधीन पत्नीको मृत्युपछि पतिले गरे आत्महत्या

बीएनएस, बीएनएसएस र बीएसएको कार्यान्वयनको मूल्याङ्कन गर्न उच्चस्तरीय बैठक सम्पन्न

State-Level Teej Utsav 2024: A Celebration of Unity and Empowerment

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
BusinessInvestmentLatest NewsSikkim

Sikkim Observes International Year of Cooperatives 2025 at Raj Bhavan

Aaron Rai Aaron Rai October 15, 2025
CAP demands withdrawal of mass transfer of primary teachers
गान्तोक जिल्लाभरि कुल 46,351 गणना फाराम वितरित
स्ट्रिट फूड प्रकरण: भाजपा महिला मोर्चाद्वारा जिम्मेवार पुलिस कर्मी विरुद्ध कडा कारबाहीको माग
रणभूमि दर्शन पहल अन्तर्गत सिक्किमको चो-ला पास र डोक-ला पास पर्यटनका लागि खुल्ला
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?