By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    भारी वर्षाका कारण रुख ढल्दा एक व्यक्तिको मृत्यु
    June 4, 2025
    एसएचजीका नवनियुक्त चेयरपर्सन र ओएसडीहरूले मुख्यमन्त्रीलाई दिए धन्यवाद
    July 9, 2025
    Latest News
    सोरेङ जिल्लामा निःशुल्क एम्बुलेन्स सेवा शुभारम्भ
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
  • Politics
    PoliticsShow More
    २० माइल सडक अवरोध र ‘जन उन्मुक्ति दिवस’ लाई लिएर एसडीएफको सरकारमाथि आरोप
    August 9, 2026
    भाजपा सिक्किमद्वारा राजधानीमा तिरंगा र्याली सम्पन्न
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: परम्परागत बॉंस शिल्पकार भरत राई ‘सिक्किम अकादमी पुरस्कार 2025’ ले सम्मानित
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Us Today > Culture > परम्परागत बॉंस शिल्पकार भरत राई ‘सिक्किम अकादमी पुरस्कार 2025’ ले सम्मानित
Art & LiteratureCultureNationalNortheastSA Nepali

परम्परागत बॉंस शिल्पकार भरत राई ‘सिक्किम अकादमी पुरस्कार 2025’ ले सम्मानित

Suk Raj Aaron Rai
Last updated: December 8, 2025 5:18 pm
Suk Raj Aaron Rai Published December 8, 2025
Share
SHARE

गान्तोक, 8 दिसम्बर । सिक्किमका एक कुशल शिल्पकार भरत राईलाई सिक्किम अकादमी पुरस्कार 2025 ले सम्मानित गरिएको छ। राभाङला महकुमा अन्तर्गत जारोङ निवासी राईलाई परम्परागत बाँसको शिल्पकलामा उल्लेखनीय योगदानको लागि उक्त पुरस्कारले सम्मानित गरिएको हो। राजधानीको सम्मान भवनमा आज आयोजित एक कार्यक्रमबीच मुख्यमन्त्री प्रेमसिंह तामाङको बाहुलीद्वारा शिल्पकार राईलाई सम्मानित गरियो।
सिक्किम अकादमीद्वारा आयोजित कार्यक्रमलाई सम्बोधित गर्दै मुख्यमन्त्री तामाङले भाषा, साहित्य, सङ्गीत, चित्रकला लगायत कलाका विभिन्न विधाहरूमा सिर्जनाकर्ताहरूलाई सम्मान र प्रोत्साहन गर्न सिक्किम अकादमीले वार्षिक रूपमा पुरस्कार प्रदान गर्दै आएको बताए। यस वर्ष परम्परागत बाँस शिल्पकलाका एक प्रख्यात शिल्पकार भरत राई पुरस्कृत बनेकोमा मुख्यमन्त्रीले उनलाई बधाई दिए। उनले शिल्पकार राईका समर्पण र दृढ़ताले सिक्किमेहरूलाई प्रेरित गरिरहेको बताए।
मुख्यमन्त्रीले 2019 देखि शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, प्रविधि, साहित्य, सङ्गीत र कलाको क्षेत्रमा उत्कृष्टका लागि प्रयासरत सिक्किमे नागरिकहरूलाई सरकारले समर्थन गर्दै आएको बताए। उनले यी प्रयासहरू ग्रामीण क्षेत्रहरूमा फैलिएको बताउॅंदै सरकारले समकालीन र परम्परागत दुवै क्षेत्रमा प्रतिभा पहिचान, उत्थान र मान्यता जारी राखेको उल्लेख गरे।
समारोहलाई सिक्किमको रचनात्मक भावनाको जीवन्त उत्सव बताउॅंदै मुख्यमन्त्रीले उपस्थित सर्जक, साहित्यकार, विद्वान, सङ्गीतकार, अनुसन्धानकर्ता र नवप्रवर्तकहरूले राज्यको सांस्कृतिक पहिचानलाई आकार दिइरहेको र भावी पुस्तालाई प्रेरणा दिइरहेको बताए। उनीहरूको योगदानले भारत र विश्वभर सिक्किमको धरोहरको उचाइ कायम राखेको उनले बताए।
मुख्यमन्त्रीले भने, तीव्र प्राविधिक प्रगति र कृत्रिम बुद्धिमत्ताको प्रभुत्वको युगमा लेखक र साहित्यकारहरूले गहिराइ, भावना र मानवीय अन्तर्दृष्टिसहित सिर्जना गर्नु अझ आवश्यक बनेको छ। प्रविधिले जानकारी प्रदान गर्न सक्छ, तर साहित्यले ज्ञानको संरक्षण गर्छ र समाजको आत्माको रक्षा गर्छ।
यस अवसरमा मुख्यमन्त्री लगायत अन्य अतिथिहरूको बाहुलीद्वारा ‘आधुनिक भारतको निर्माणमा भारतीय नेपाली/ नेपाली भाषी भारतीयहरूको भूमिका र योगदान’ नामक पुस्तक लगायत अन्य पुस्तकहरू लोकार्पित गरियो।

स्वास्थ्य जॉंच गराउन गएकी महिलालाई चिकित्सकले अनुपयुक्त तरिकाले छोएको आरोप, मामिला दर्ता

गान्तोकबाट कथित आतङ्की मड्यूलसॅंग सम्बन्ध रहेको आरोपमा युवक पक्राउ, जॉंच जारी

संसदीय स्थायी समितिले सिक्किमका राज्यपालसॅंग शिष्टाचार भेट गऱ्यो

सीएपीका संस्थापक सदस्य हेमराज अधिकारी एसकेएम पार्टीमा सामेल, मुख्यमन्त्रीले जनाए स्वागत

मुख्यमन्त्रीले ‘कनेक्ट टु सीएम सेल’ पहलको शुभारम्भ गर्ने

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
OpinionPoliticianSA Nepali

सब-इन्स्पेक्टरको विवादास्पद परीक्षा परिणामलाई लिएर भाजपा सिक्किमले गऱ्यो आरटीआई

Suk Raj Aaron Rai Suk Raj Aaron Rai November 29, 2025
राज्यपाल स्वर्ण कप: सिक्किम हिमालयनलाई पराजित गर्दै राजस्थान युनाइटेड क्वार्टर फाइनलमा प्रवेश
जनसाधारणलाई आठ बजी भन्दा अगाडि नै पाल्जोर स्टेडियममा आइदिन पुलिस अधीक्षकको आह्वान
राज्य वन एवं पर्यावरण विभागको ध्वजवाहक पहल ‘ग्रीन वक’ राज्यव्यापी रूपमा सम्पन्न
मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?