By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    June 15, 2025
    June 15, 2025
    वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोर ‘कञ्चनजङ्घा कलम पुरस्कार 2025’ ले अभिनन्दित
    July 17, 2025
    Latest News
    जिल्लापालले 100 प्रतिशत खोप कभरेज हासिल गर्ने महत्त्वमा जोड़ दिए
    June 25, 2026
    भाजपा सिक्किम महिला मोर्चा अध्यक्षले केन्द्रिय मन्त्री अन्नपूर्ण देवीसॅंग भेट गरिन्
    June 25, 2026
    मुख्यमन्त्रीले एसआईआर फाराम बुझाए
    June 22, 2026
    मुख्यमन्त्री तामाङले प्रेस क्लब अफ सिक्किमका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिए
    June 22, 2026
  • Politics
    PoliticsShow More
    सीएपी विद्यार्थी परिषदले राज्यका विद्यार्थीहरूसँग सम्पर्क र संवाद बढाउने
    June 25, 2026
    राज्यका अल्पसंख्यक समुदायहरू विकासको मुख्यधारा पछाडि परेको सीएपी सिक्किमको आरोप
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    सांसद सुब्बाले रक्षामन्त्री राजनाथ सिंहलाई भेटे, रणनीतिक महत्त्वका विषयमा छलफल गरे
    June 18, 2026
    राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
    June 11, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: एसकेएम युवा प्रकोष्ठको युवा अन्तरक्रियात्मक कार्यक्रम आयोजित
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > Northeast > एसकेएम युवा प्रकोष्ठको युवा अन्तरक्रियात्मक कार्यक्रम आयोजित
NortheastPoliticsSikkim

एसकेएम युवा प्रकोष्ठको युवा अन्तरक्रियात्मक कार्यक्रम आयोजित

Aaron Rai
Last updated: July 30, 2025 4:30 pm
Aaron Rai Published July 30, 2025
Share
SHARE


गान्तोक, 30 जुलाई। सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीको युवा प्रकोष्ठले आज रानीपुल नजिक सरमसामा ‘सुनौलौ, समृद्ध अनि समर्थ सिक्किम निर्माणको निम्ति एक बनौँ’ सन्देशका साथ युवा अन्तरक्रियात्मक कार्यक्रम आयोजन गऱ्यो। पार्टी अध्यक्ष प्रेमसिंह तामाङ गोलेको निर्देशन अनि युवा प्रकोष्ठका अध्यक्ष लाक्पा मोक्तानको सक्रियतामा आयोजित अन्तरक्रियात्मक कार्यक्रममा युवा प्रकोष्ठका भावी रणनीति र कार्यक्रमहरू सम्बन्धमा व्यापक चर्चा गरियो। उक्त जानकारी एसकेएम सोशल मिडिया शाखा अध्यक्ष नवीन दाहालले आज प्रेस विज्ञप्तिमा दिएका छन्।
पार्टीका सेक्रेटेरी जेनरल अरुण कुमार उप्रेतीको मुख्य आतिथ्यमा सम्पन्न कार्यक्रममा युवा प्रकोष्ठका उपाध्यक्ष प्रभारी सञ्जीत खरेल, प्रकोष्ठका अध्यक्ष लाक्पा मोक्तान, मन्त्रीगण, विधायकगण, मुख्यमन्त्रीका राजनीतिक सचिवहरू लगायत पार्टीका वरिष्ठ पदाधिकारी अनि प्रत्येक जिल्लाबाट उपस्थित युवा प्रकोष्ठका प्रतिनिधिको उपस्थिति रहेको थियो।


कार्यक्रमका मुख्य अतिथि पार्टीका सेक्रेटेरी जेनरल अरुण उप्रेतीले कुनै पनि राजनीतिक पार्टीमा रहेर काम गर्दा कार्यकर्तामा त्यागको भावना हुन आवश्यक पर्ने बताए। विगतको सरकारमा रहेको पार्टीले एसकेएम अध्यक्ष पीएस गोलेविरुद्ध षड्यन्त्रकारी कदम चाल्दा वहाँले पार्टी हितमा गरेको त्यागको सम्झना गरे। मुख्य अतिथिले एसकेएम पार्टीका युवा समर्थकहरूमा निष्ठा र सेवाको भावना हुनु जरुरी रहेको बताए। उनले पार्टी समर्थकहरूलाई अनुशासनमा बस्ने सल्लाह दिँदै पार्टी र नेताले गरेको निर्णयलाई शिरोपर गर्नु नै पार्टीको अनुशासन हो भने।


पार्टीका प्रवक्ता एवं मुख्यमन्त्रीका राजनीतिक सचिव विकास बस्नेतले उपस्थित सम्पूर्ण युवा प्रतिनिधिसँग अन्तरक्रिया गर्दै एसकेएम सरकारद्वारा ल्याइएका विभिन्न ध्वजवाहक कार्यक्रमहरूबारे अवगत गराए। उनले सोशल मीडियामार्फत् पार्टीको प्रचार-प्रसारमाथि कसरी काम गर्ने भन्ने सम्बन्धमा अवगत गराए।
पार्टीका प्रवक्ता एवं मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले एसकेएम पार्टीले प्रारम्भिक कालमा गरेको संघर्षका दिनहरूको सम्झना गर्दै तत्कालीन समय पार्टीका युवाहरूको भूमिकाबारे जानकारी गराए।


यसरी नै युवा प्रकोष्ठको राज्यस्तरीय उपाध्यक्ष सहदेव शर्माले आफ्नो सम्बोधनमा विगतको सरकारकलमा भएका हिंसात्मक क्रियाकलापमाथि विवरण दिँदै एसकेएम सरकारमा आज त्यस्ता हिंसात्मक गतिविधिहरू पूर्ण रूपमा निर्मूल भएर गएको बताए। उनले सरकारका प्रत्येक योजना र कार्यक्रमलाई अब तृणमूलस्तरमा पुऱ्याएर जनजनलाई अवगत गराउन आह्वान गरे।


युवा प्रकोष्ठका संयुक्त सचिव नरेश छेत्रीद्वारा सञ्चालित कार्यक्रममा प्रकोष्ठका महासचिव योगेन राईले प्रकोष्ठको विस्तृत रिपोर्ट प्रस्तुत गरे। पार्टीको सांगठनिक प्रकोष्ठका उपाध्यक्ष प्रभारी ओटी लेप्चाले पार्टीको सांगठनिक गतिविधिलाई दह्रिलो पार्न सम्पूर्ण कार्यकर्ताको साथ र सहयोग हुनु अनिवार्य हुने जनाए। कार्यक्रमलाई मन्त्री एनबी दाहाल, मन्त्री राजु बस्नेत, विधायक आदित्य गोले र इरुङ लेप्चाले पनि सम्बोधन गरेका थिए।

भाजपा सिक्किम महिला मोर्चा अध्यक्षले केन्द्रिय मन्त्री अन्नपूर्ण देवीसॅंग भेट गरिन्

सीएपी सिक्किमको जूम–सालघारी एसीईसीको महत्वपूर्ण समन्वय बैठक सम्पन्न

सीएपीले उत्तर सिक्किममा पार्टी संगठन सुदृढीकरण गर्न काम गर्ने

सिक्किम सद्भाव, दिगोपना र अनुशासित जीवनको नमुना राज्य: उपराष्ट्रपति

विभिन्न विपक्षी राजनीतिक दलहरूबाट एसकेएममा सामेल हुनेहरूलाई स्वागत

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
NationalNortheastOpinionSikkim

मुख्यमन्त्रीले ‘कनेक्ट टु सीएम सेल’ पहलको शुभारम्भ गर्ने

Aaron Rai Aaron Rai September 25, 2025
सांसद सुब्बाले आङ्गनवाडी केन्द्रहरूको पूर्वाधार सुधारका लागि तत्काल कारबाही गर्न आह्वान गरे
मुख्यमन्त्रीले प्रेस क्लब अफ् सिक्किमलाई 23औं स्थापना दिवसको बधाई दिए
State-level Sakewa festival 2024 to be celebrated at Tathang
गान्तोक जिल्लाभरि कुल 46,351 गणना फाराम वितरित
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?