By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    भाजपा सिक्किमका नेतृत्ववर्गले धार्मिक स्थलहरूमा पूजा-प्रार्थना गरेर गुरु पूर्णिमा पालन गरे
    July 10, 2025
    आमा सम्मान दिवसको तयारीलाई लिएर साङ्गठनिक प्रकोष्ठको दोस्रो सभा सम्पन्न
    July 31, 2025
    मा​मरिङमा भेटियो एक महिलाको शव, जॉंचमा जुट्यो पुलिस
    September 2, 2025
    Latest News
    February 10, 2026
    February 10, 2026
    आशा प्यारा मेडिकल एण्ड नर्सिङ इन्स्टीट्यूट विवाद सम्बन्धित विस्तृत प्रतिवेदन मुख्यमन्त्रीलाई बुझाइने
    February 10, 2026
    वर्तमान सरकारले राज्यका सम्पत्तिहरू बेचेर ऋणको पहाड़ खडा गरेको सीएपी अध्यक्ष गणेश राईको आरोप
    February 9, 2026
    मुख्यमन्त्रीद्वारा दिवंगत चिकित्सक डा छिरिङ डोमा भोटियाप्रति श्रद्धाञ्जली अर्पण
    February 8, 2026
  • Politics
    PoliticsShow More
    सीएपी र एसडीएफ पार्टीका वरिष्ठ नेताहरु एसकेएम पार्टीमा सामेल
    January 31, 2026
    भाजपा सिक्किमद्वारा एसजीएवाई पुनः प्रमाणीकरणमा आधिकारिक कारबाहीको माग
    January 29, 2026
    सांसद सुब्बाले सर्वदलीय बैठकमा जलवायु परिवर्तन, लिम्बू तामाङ सीट आरक्षण र जनजाति मान्यताको मुद्दा उठाए
    January 27, 2026
    मुख्यमन्त्रीले जोरथाङमा प्रेक्षागृहसहित विद्यालय भवन उद्घाटन गरे
    January 20, 2026
    सीएपी सिक्किमको एसीईसी समन्वय बैठक तिमी नाम्फिङमा सम्पन्न
    January 12, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: राज्यस्तरीय सोनाम लोछार समारोह रम्फूमा आयोजना गरिने
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Us Today > Culture > राज्यस्तरीय सोनाम लोछार समारोह रम्फूमा आयोजना गरिने
CultureLatest NewsNortheastOpinion

राज्यस्तरीय सोनाम लोछार समारोह रम्फूमा आयोजना गरिने

Aaron Rai
Last updated: December 9, 2025 4:50 pm
Aaron Rai Published December 9, 2025
Share
SHARE


गान्तोक, 9 दिसम्बर । राज्यस्तरीय सोनाम लोछार समारोह 2026 लाई लिएर आज समारोह समितिको रम्फूमा तयारी बैठक बस्यो। पूर्व विधायक फरवन्ती तामाङको अध्यक्षतामा बसेको बैठकमा विधायक एवं समारोह समितिका मुख्य संरक्षक आदित्य गोले, समारोह समितिका अध्यक्ष निमा वाङ्गदी तामाङ, सल्लाहकार बसन्त तामाङ लगायत सबै जिल्लाबाट तामाङ समुदायका प्रतिनिधिहरू उपस्थित थिए।
समारोह समितिले भनेको छ, यो आगामी समारोह केवल एक महोत्सव होइन, तर यसले हाम्रो संस्कृति, परम्परा र स्वदेशी धरोहरलाई संरक्षित गर्ने सामूहिक प्रयासलाई प्रतिबिम्बित गर्दछ। यो कार्यक्रमको उद्देश्य एकतालाई सुदृढ़ पार्नु, सांस्कृतिक चेतना प्रवर्द्धन गर्नु र हाम्रो समृद्ध विरासत युवा पुस्तालाई हस्तान्तरण गर्नु हो।
बैठकमा समारोह समितिका महसचिव एसबी तामाङ र सुरेश तामाङले तिथि, कार्यक्रम स्थल, प्रस्तावित व्यवस्था, सांस्कृतिक कार्यक्रम, पूर्वाधार आवश्यकता र विभिन्न उप समितिहरूले ग्रहण गर्नुपर्ने जिम्मेवारीहरूको बारेमा विस्तृतरूपमा जानकारी गराए। बैठकमा विभिन्न विषयहरूमाथि अर्थपूर्ण छलफलपछि विधायक गोलेले राज्यस्तरीय सोनाम लोछार समारोह रम्फूमा 25 जनवरी, 2026 मा आयोजना गने घोषणा गरे। समारोहमा मुख्यमन्त्री पीएस तामाङ मुख्य अतिथिमा रूपमा उपस्थित रहने पनि बताइयो।

You Might Also Like

Sikkim MP chairs parliamentary committee’s informal sitting in Puducherry

DREAM DEBUT: Tribeny Rai’s ‘Shape of Momo’ wins two prestigious awards at Vision Section of Busan International Film Festival 2025

टुङ नागा पुनर्वासको लागि अन्तिम भूमि सीमाङ्कन सम्पन्न

मुख्यमन्त्रीले रेशिथाङमा ‘हाम्रो गाउॅंले बजार’ को उद्घाटन गरे

मुख्यमन्त्रीले जोरथाङमा प्रेक्षागृहसहित विद्यालय भवन उद्घाटन गरे

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
NationalOpinionPoliticianSA Nepali

एनके सुब्बाले भाजपा महासचिव सन्तोषसंग आगामी नगर निगम चुनाउबारे चर्चा गरे

Aaron Rai Aaron Rai December 19, 2025
मुख्यमन्त्रीले नागरिक केन्द्रित शासन पहल ‘कनेक्ट टु सीएम’ शुभारम्भ गरे
मुम्बईका पत्रकारहरूले राज्यपाल माथुरसॅंग शिष्टाचार भेट गरे
मुख्यमन्त्रीले गरे नेवार समुदायको लागि सांस्कृतिक एवं धरोहर केन्द्र निर्माण गर्ने घोषणा
मुख्यमन्त्रीले मंगन जिल्लामा उद्धार एवं राहत कार्यहरूलाई तीव्र बनाउन दिए निर्देश
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?