By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    एसडीएफ नाम्ची जिल्लाका पदाधिकारीहरूको सभा सम्पन्न
    July 21, 2025
    पोखरा थण्डर्स नेपाललाई पराजित गरेर कञ्चनजङ्घा एफसी फाइनलमा स्थान पक्का गर्न सफल
    August 12, 2025
    Latest News
    मुख्यमन्त्री पश्चिम बंगालमा नवगठित भाजपा सरकारको शपथ ग्रहण समारोहमा सहभागी बने
    May 9, 2026
    जुम्ल्याहा बच्चाहरूको मृत्यु विवाद: छानबिन समिति गठित
    May 8, 2026
    पीसीएसको वार्षिक आम सभा सम्पन्न, 7 जूनमा चुनाउ
    May 5, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
  • Politics
    PoliticsShow More
    पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
    May 8, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: स्वास्थ्य मन्त्री ढुङ्गेलले जोरथाङ सीएचसीमा नवस्थापित डालिसिस युनिटको निरीक्षण गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Investment > स्वास्थ्य मन्त्री ढुङ्गेलले जोरथाङ सीएचसीमा नवस्थापित डालिसिस युनिटको निरीक्षण गरे
HealthInsiderInvestment

स्वास्थ्य मन्त्री ढुङ्गेलले जोरथाङ सीएचसीमा नवस्थापित डालिसिस युनिटको निरीक्षण गरे

Aaron Rai
Last updated: January 9, 2026 4:07 pm
Aaron Rai Published January 9, 2026
Share
SHARE


गान्तोक, 09 जनवरी । सिक्किम सरकारको स्वास्थ्य विभागका मन्त्री जीटी ढुङ्गेलले आज जोरथाङ सीएचसीको भ्रमण गरेर नव​स्थापित डायलिसिस युनिटको उद्घाटनलाई लिएर चलिरहेको तयारीको समीक्षा गरेका छन्। यस भ्रमण अवधि स्वास्थ्य विभागका सचिव छेवाङ ग्याछो पनि उपस्थित थिए।
यस डायलिसिस युनिटको उद्घाटन आगामी 14 जनवरीका दिन मुख्यमन्त्री प्रेमसिंह तामाङको बाहुलीद्वारा गरिने स्वास्थ्य विभागले बताएको छ। भ्रमणको उद्देश्य उद्घाटन अघि सबै आवश्यक व्यवस्थाहरू पूरा भएको सुनिश्चित गर्नु रहेको थियो। यस क्रममा मन्त्री र सचिवले डायलिसिस युनिट, उपकरण, उर्जा तथा जलापूर्ति प्रणाली, स्वच्छता, संक्रमण नियन्त्रण प्रोटोकल लगायत डायलिसिस सेवा आवश्यक पर्ने बिरामीहरूलाई सुरक्षित र गुणस्तरीय हेरचाह प्रदान गर्न सुविधाको समग्र तत्परताको विस्तृत रूपमा निरीक्षण गरे।
समीक्षाको क्रममा टोलीले रहल कामहरू जस्तै डायलिसिस मेसिनहरूको स्थापना र सहज सञ्चालनका लागि कर्मचारीहरूको तयारीको मूल्याङ्कन गर्‍यो। जोरथाङ सीएचसीमा डायलिसिस युनिटको सञ्चालनले गान्तोकको एसटीएनएम अस्पतालमा पर्ने भार कम गर्ने, साथै नाम्ची जिल्ला र छेउछाउका क्षेत्रहरूमा बिरामीहरूको लागि डायलिसिस सेवाहरूमा पहुँचमा उल्लेखनीय सुधार गर्ने विभागले विश्वास व्यक्त गरेको छ।
यो पहलले स्वास्थ्य पूर्वाधारलाई सुदृढ़ पार्ने र तृणमूल स्तरका मानिसहरूलाई महत्वपूर्ण स्वास्थ्य सेवाहरू पहुँचयोग्य बनाउने कुरा सुनिश्चित गर्ने सिक्किम सरकारको निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ भनी विभागले बताएको छ।

You Might Also Like

गान्तोकको लागि प्रस्तावित शहरी परियोजनाहरूमाथि श्रृंखलाबद्ध प्रस्तुति

विधायक गोलेले सिङलिङमा नवनिर्मित सीएससी मण्डप र फुटसल एरिनाको उद्घाटन गरे

एएमएसको लागि गान्तोक जिल्ला प्रशासनिक केन्द्रलाई राष्ट्रिय पुरस्कार

सिक्किममा कानुनको दुरुपयोग बढ्दो रहेको गणेश कुमार राईको आरोप

नयॉं बजार पुलिसद्वारा प्रतिबन्धित लागूऔषधसहित छजना पक्राउ

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Uncategorized

Rs. 8.48 crore sanctioned for Final Location Survey of Melli–Dentam railway line

Aaron Rai Aaron Rai November 3, 2025
पहिलो राज्यस्तरीय खो-खो च्याम्पियनशिप 2026 सम्पन्न
SKM Government’s Silence and Inaction on Rising Crimes Against Women and Children in Sikkim is Unacceptable: Komal Chamling
सीएपी सिक्किमले गेजिङमा 134औं आम्बेडकर जयन्ती पालन गऱ्यो
लोकतन्त्रमा विपक्षको भूमिकालाई बेवास्ता गर्ने सरकारको चरित्र दुखद: एसडीएफ
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?