By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    भारी वर्षाका कारण रुख ढल्दा एक व्यक्तिको मृत्यु
    June 4, 2025
    एसएचजीका नवनियुक्त चेयरपर्सन र ओएसडीहरूले मुख्यमन्त्रीलाई दिए धन्यवाद
    July 9, 2025
    Latest News
    सोरेङ जिल्लामा निःशुल्क एम्बुलेन्स सेवा शुभारम्भ
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
  • Politics
    PoliticsShow More
    २० माइल सडक अवरोध र ‘जन उन्मुक्ति दिवस’ लाई लिएर एसडीएफको सरकारमाथि आरोप
    August 9, 2026
    भाजपा सिक्किमद्वारा राजधानीमा तिरंगा र्याली सम्पन्न
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: जङ्गु: दुई दिवसीय चालुम डाम्ब्रो सुन्तला महोत्सव 2026 शुरू, पर्यटन मन्त्रीले गरे उद्घाटन
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Branding > जङ्गु: दुई दिवसीय चालुम डाम्ब्रो सुन्तला महोत्सव 2026 शुरू, पर्यटन मन्त्रीले गरे उद्घाटन
BrandingEconomyEntertainmentTourism

जङ्गु: दुई दिवसीय चालुम डाम्ब्रो सुन्तला महोत्सव 2026 शुरू, पर्यटन मन्त्रीले गरे उद्घाटन

Suk Raj Aaron Rai
Last updated: January 10, 2026 3:59 pm
Suk Raj Aaron Rai Published January 10, 2026
Share
SHARE


मङ्गन, 10 जनवरी । जङ्गु निर्वाचन क्षेत्र अन्तर्गत हि-गेथाङ जीपीयूको नोन-साङदोङमा दुई दिवसीय चालुम डाम्ब्रो सुन्तला महोत्सव 2026 शुरू भयो। यस महोत्सवको आयोजना चालुम डाम्ब्रो सुन्तला महोत्सव समितिले मुतान्ची लोम आल शेजुम एनजीओको संयुक्त तत्वावधानमा गरेको हो। यस महोत्सवको उद्देश्य यस क्षेत्रमा आदिवासी संस्कृति, दिगो जीविकोपार्जन, ग्रामीण उद्यमशीलता र पर्यावरणीय पर्यटनलाई प्रवर्द्धन गर्नु रहेको बताइएको छ।
महोत्सवको पहिलो दिन राज्य पर्यटन एवं नागरिक उड्डयन विभाग मन्त्री छिरिङ थेन्डुप भोटिया मुख्य अतिथि थिए। मन्त्रीले कार्यक्रम स्थलमा लगाइएका विभिन्न स्टल र प्रदर्शनीहरूको अवलोकन गरे। यस अघि, मुख्य अतिथि लगायत अन्य आमन्त्रित अतिथिहरूलाई स्थानीय सुन्तला खेती (बागवानी) र सुङ सा ली (कथाहरूको घर) भ्रमण गराउॅंदै जङ्गुको समृद्ध कृषि परम्परा र सांस्कृतिक सम्पदाको बारेमा अन्तर्दृष्टि प्रदान गरिएको थियो।
मुख्य अतिथि मन्त्री भोटियाले आफ्नो सम्बोधनमा जङ्गुको अद्वितीय सांस्कृतिक पहिचान, स्वदेशी उत्पादन र दिगो विकासको प्रवर्द्धन गर्ने समुदायको नेतृत्वमा गरिएको पहलको सराहना गरे। उनले युवाहरूको बढी सहभागितालाई प्रोत्साहित गर्दै पर्यावरणमैत्री र समावेशी ग्रामीण चाडपर्वहरूको महत्त्वमा जोड दिए।
मन्त्री भोटियाले दिगो विकासतर्फ जङ्गुको सम्भावनालाई अझ बढाउनुपर्नेमा जोड दिए, जसले यस क्षेत्रका जनताका लागि राम्रो अवसरहरू सिर्जना हुने बताए। उनले जङ्गु र यहॉंका जनताको विकासमा चासो लिएकोमा स्रोत व्यक्ति र स्टल मालिकहरूलाई धन्यवाद दिए।

राष्ट्रपतिले नामग्याल इन्स्टिट्यूट अफ टिबेटोलोजीको भ्रमण गरिन्

हिमपैह्रोमा जवान शहीद, मुख्यमन्त्रीले गरे समवेदना प्रकट

मन्त्री एनबी दाहाल मातृ शोकमा, मुख्यमन्त्रीद्वारा दुख प्रकट

रिनाक फेरि एक ऐतिहासिक सङ्क्रमणकालको उभ्याइमा छ: भीम राउत, स्थापित पत्रकार।

सिक्किमका मेहनती युवाहरूको आकांक्षालाई पारदर्शिताको अभावमा सम्झौता गर्न नदिने भाजपा सिक्किमको अडान

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Sikkim

Tourist permit system decentralized for Nathu La & North Sikkim

SA Desk SA Desk September 25, 2024
State Government must release white paper on Sikkim’s fiscal condition: Tseten Tashi
Celebrating Miss Bindhya Subba: Championing Yoga in Sikkim
मुख्यमन्त्री प्रेमसिंह तामाङले आफ्नी आमासँग भेटेर लिए आशीर्वाद
Sikkim Governor adopts Chungthang GPU
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?