By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    एसडीएफ नाम्ची जिल्लाका पदाधिकारीहरूको सभा सम्पन्न
    July 21, 2025
    पोखरा थण्डर्स नेपाललाई पराजित गरेर कञ्चनजङ्घा एफसी फाइनलमा स्थान पक्का गर्न सफल
    August 12, 2025
    Latest News
    मुख्यमन्त्री पश्चिम बंगालमा नवगठित भाजपा सरकारको शपथ ग्रहण समारोहमा सहभागी बने
    May 9, 2026
    जुम्ल्याहा बच्चाहरूको मृत्यु विवाद: छानबिन समिति गठित
    May 8, 2026
    पीसीएसको वार्षिक आम सभा सम्पन्न, 7 जूनमा चुनाउ
    May 5, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
  • Politics
    PoliticsShow More
    पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
    May 8, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: क्रिएटिभ हब 2.0 मा र्‍याप ब्याटलको ग्रान्ड फिनाले सफलतापूर्वक सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Investment > क्रिएटिभ हब 2.0 मा र्‍याप ब्याटलको ग्रान्ड फिनाले सफलतापूर्वक सम्पन्न
EntertainmentInvestmentOpinionSikkim

क्रिएटिभ हब 2.0 मा र्‍याप ब्याटलको ग्रान्ड फिनाले सफलतापूर्वक सम्पन्न

Aaron Rai
Last updated: January 19, 2026 6:38 pm
Aaron Rai Published January 19, 2026
Share
SHARE

नाम्ची, जनवरी । जोरथाङस्थित ग्रीन पार्कमा क्रिएटिभ हब 2.0 मा आयोजित र्‍याप ब्याटलको ग्रान्ड फिनाले आज उत्साहपूर्ण वातावरणबीच सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा ठूलो संख्यामा दर्शकहरूका साथै उदीयमान हिप–हप प्रतिभाहरूको सहभागिता थियो।कार्यक्रममा मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव छिरिङ वाङचुक लेप्चा प्रमुख अतिथिका रूपमा उपस्थित थिए। उनले सहभागीहरूको सिर्जनात्मकता र जोशको प्रशंसा गर्दै उनीहरूलाई निरन्तर अघि बढिरहन प्रेरित गरे।र्‍याप ब्याटलमा उज्ज्वल राई विजेता घोषित भएका छन्। पुरस्कारस्वरूप उनलाई प्रसिद्ध भारतीय हिप–हप रियालिटी शो ‘वाइब अन’ मा सिधा प्रवेशको अवसर प्राप्त भएको छ। साथै, उनलाई विजेता पुरस्कारअन्तर्गत एनआर समूहद्वारा प्रायोजित आधिकारिक म्युजिक भिडियोमा प्रस्तुति दिने अवसर पनि प्रदान गरिनेछ।क्रिएटिभ हब 2.0 ले युवा प्रतिभा तथा समसामयिक कलात्मक अभिव्यक्तिलाई प्रवर्द्धन गर्ने सशक्त मञ्चका रूपमा अझ सुदृढ़ बनाएको बताइएको छ।

You Might Also Like

CM inspects newly constructed 500-bedded District Hospital in Namchi

Nepal Returns to Calm After Protests, Sushila Karki Sworn In as Interim PM

Review Meeting for Republic Day 2025 Celebrations Held at Tashiling Secretariat

प्रथम मुख्यमन्त्री स्वर्ण कप खुल्ला भलिबल टुर्नामेन्टको ट्रफी अनावरण

High Altitude Ropeway Mock Drill Conducted at Tsomgo

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
InvestmentLatest NewsOpinionPolitics

सीएपी अध्यक्षले पार्टी नेतृत्वहरूसॅंग प्रथम चरणको रणनीतिक नेतृत्व बैठक पूरा गरे

Aaron Rai Aaron Rai July 7, 2025
छातेनमा पैह्रोबाट बेपत्ता बनेका एक सैन्य कर्मीको शव बरामद
एसडीएफले राज्य स्थापनाको 50औं वर्षगॉंठ पालन गऱ्यो
राज्यपालले उत्तर सिक्किममा विभिन्न परियोजनाहरूको अवलोकन गरे
Mero Alaichi, Mero Dhan: Pioneering Large Cardamom Revival in Sikkim
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?