By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    भारी वर्षाका कारण रुख ढल्दा एक व्यक्तिको मृत्यु
    June 4, 2025
    एसएचजीका नवनियुक्त चेयरपर्सन र ओएसडीहरूले मुख्यमन्त्रीलाई दिए धन्यवाद
    July 9, 2025
    Latest News
    सोरेङ जिल्लामा निःशुल्क एम्बुलेन्स सेवा शुभारम्भ
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
  • Politics
    PoliticsShow More
    २० माइल सडक अवरोध र ‘जन उन्मुक्ति दिवस’ लाई लिएर एसडीएफको सरकारमाथि आरोप
    August 9, 2026
    भाजपा सिक्किमद्वारा राजधानीमा तिरंगा र्याली सम्पन्न
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सरकारी विद्यालय प्रमुखहरूका लागि इन्डक्सन कार्यक्रम सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Education > सरकारी विद्यालय प्रमुखहरूका लागि इन्डक्सन कार्यक्रम सम्पन्न
EducationLatest NewsSikkim

सरकारी विद्यालय प्रमुखहरूका लागि इन्डक्सन कार्यक्रम सम्पन्न

Suk Raj Aaron Rai
Last updated: January 31, 2026 5:58 pm
Suk Raj Aaron Rai Published January 31, 2026
Share
SHARE


गान्तोक, 31 जनवरी। सिक्किम सरकारको शिक्षा विभागअन्तर्गत सरकारी माध्यमिक तथा उच्चतर माध्यमिक विद्यालयका प्रमुखहरूका लागि २७ देखि ३१ जनवरी, २०२६ सम्म सञ्चालन गरिएको इन्डक्सन प्रशिक्षण कार्यक्रमको समापन सत्र आज गान्तोकस्थित लोअर बर्तुक, हेलिप्याड नजिक एससीईआरटी सिक्किममा स्कूल लिडरसिप एकेडेमीद्वारा आयोजना गरियो। कार्यक्रममा शिक्षा, कानुन, खेलकुद तथा युवा मामिला विभाग मन्त्री राजु बस्नेत प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
आफ्नो सम्बोधनमा मन्त्री बस्नेतले शिक्षण–अधिगम प्रक्रियामा जोड दिए। उनले शिक्षा एक लेनदेन आधारित, जुन नियमित कार्यमा केन्द्रित हुन्छ, र अर्को रूपान्तरणमुखी, जहाँ शिक्षकहरूले जिज्ञासा, ऊर्जा र गहिरो सिकाइलाई प्रेरित गर्छन्। शिक्षणले विद्यार्थीहरूको सोच र दृष्टिकोणलाई सक्रिय रूपमा आकार दिन सक्दा नै साँचो रूपान्तरण सम्भव हुने उनले बताए।
उनले समाजमा परिवर्तन ल्याउने कामले बालबालिकाको जीवनमा सकारात्मक प्रभाव पार्छ, जसले अन्ततः भावी पुस्ताको भविष्य निर्माण गर्छ भनी बताए। उनले प्रत्येक जिम्मेवारीलाई आत्मविकास, समाजसेवा र आगामी पुस्तालाई मार्गदर्शन गर्ने अवसरका रूपमा लिनुपर्नेमा बताए।
मन्त्री बस्नेतले विद्यालयहरूको सम्पूर्ण जिम्मेवारी विद्यालय प्रमुखहरूलाई सुम्पिनुपर्ने बताउँदै नतिजाका लागि उनीहरू पूर्ण रूपमा उत्तरदायी हुनुपर्ने उल्लेख गरे। उनले आगामी वर्षदेखि शतप्रतिशत नतिजा हासिल गर्ने विद्यालयका प्रमुखहरूलाई स्वतन्त्र रूपमा व्यवस्थापन गर्ने अधिकार दिइने र कमजोर नतिजा भएका विद्यालयहरूलाई विभागले निरन्तर सहयोग र अनुगमन गर्ने जानकारी दिए।
उनले यसको उद्देश्य आवश्यक स्थानमा केन्द्रित प्रयास गर्नु, विद्यालयहरूलाई उत्कृष्टताका दिशामा मार्गदर्शन गर्नु र सफल विद्यालयहरूलाई क्रमशः स्वतन्त्र रूपमा सञ्चालन गर्न सक्षम बनाउनु रहेको बताए। यो प्रक्रिया सिकाइ, विकास र निरन्तर अगाडि बढ्ने यात्राको हिस्सा रहेको को पनि उनले स्पष्ट पारे।

बर्फुङ निर्वाचन क्षेत्रका ३५ एसडीएफ परिवार एसकेएम पार्टीमा सामेल

भारतकी राष्ट्रपति द्रौपदी मुर्मू सिक्किमको तीन दिवसीय भ्रमणका लागि गान्तोक आइपुगिन्

CM attends 30th foundation day of Khas Sangh

A Proud Moment: Isha Chettri Selected for ISRO YUVIKA 2025 Programme

सिक्किमलाई माछा मार्ने एक प्रमुख गन्तव्यको रूपमा विकास गर्ने सम्भावनामाथि छलफल

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsSA Nepali

राजधानीमा गान्तोक गट ट्यालेन्ट सम्पन्न, राज्यपाल र मुख्यमन्त्री सहभागी

Suk Raj Aaron Rai Suk Raj Aaron Rai April 15, 2025
International Day of Older Persons Observed at Melli Dara GPU
एसडीएफको सोरेङ जिल्लास्तरीय समन्वय सभा बैठक सम्पन्न
Two Sikkim health workers invited as special guests for the 78th Independence Day Celebration at Red Fort
सिक्किम हिमनदी जोखिम आयोगद्वारा राष्ट्रिय परामर्श आयोजित
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?