By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    PM Vishwakarma Stall inaugurated at Lower Samdong
    September 15, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
    सहकारी आन्दोलनलाई थप सुदृढ बनाउन राज्य सरकारले निरन्तर सहयोग र समर्थन प्रदान गर्ने: अरुण उप्रेती
    September 15, 2026
    अभियन्ताहरूले प्रशासन, नीति कार्यान्वयन तथा नेतृत्वका क्षेत्रमा समेत योगदान दिइरहेका छन्: मुख्यमन्त्री
    September 15, 2026
  • Politics
    PoliticsShow More
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
    मल्लीमा १६ परिवार सीएपी-सिक्किममा सामेल भएको दाबी
    September 12, 2026
    सिटिजन एक्सन पार्टी भ्रष्टाचार तथा असंवैधानिक गतिविधिको विरुद्ध लड्न सक्षम: गणेश राई
    September 11, 2026
    नागरिकको हितलाई केन्द्रमा राख्ने राजनीतिक मञ्चका रूपमा सीएपी प्रतिबद्ध: गणेश राई
    September 3, 2026
    विनाशकारी ग्लोफपछि प्रभावित परिवारहरू अझै पनि पर्याप्त सहयोग र पुनर्स्थापनाको पर्खाइमा छन्: भाजपा
    September 2, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्रीले टिस्टा रङ्गीत रेस्क्यु सेन्टर वेलफेयर एसोसिएशनका सदस्यहरूसॅंग भेट गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > मुख्यमन्त्रीले टिस्टा रङ्गीत रेस्क्यु सेन्टर वेलफेयर एसोसिएशनका सदस्यहरूसॅंग भेट गरे
Latest NewsNeighbourhood Watchreligion

मुख्यमन्त्रीले टिस्टा रङ्गीत रेस्क्यु सेन्टर वेलफेयर एसोसिएशनका सदस्यहरूसॅंग भेट गरे

Suk Raj Aaron Rai
Last updated: February 23, 2026 1:44 am
Suk Raj Aaron Rai Published February 22, 2026
Share
SHARE


गान्तोक, 23 फरवरी । मुख्यमन्त्री प्रेमसिंह तामाङले टिस्टा रङ्गीत रेस्क्यु सेन्टर वेलफेयर एसोसिएशनको प्रतिनिधिमण्डलसॅंग भेट गरेका छन्। उनले मिन्तोकगाङस्थित आफ्नो सरकारी आवासमा आज संस्थाका प्रतिनिधिहरूसॅंग भेट गरेको सामाजिक सञ्जाल फेसबुक पोस्टमा बताएका छन्।
मुख्यमन्त्रीले टिस्टा रङ्गीत रेस्क्यु सेन्टर वेलफेयर एसोसिएशनका अध्यक्ष शान्ति राईको अगुवाईमा एक प्रतिनिधिमण्डलसॅंग भेट गरेको बताएका छन्। संघले विशेष रूपमा टिस्ता र रङ्गीत नदीहरूमा समयमै र साहसी उद्धार कार्य सञ्चालन गरेर समाजलाई अमूल्य सेवा प्रदान गर्दै आएको छ, जुन वास्तवमा प्रशंसनीय रहेको उनले उल्लेख गरेका छन्।
मुख्यमन्त्रीले संघका सदस्यहरूको अटल प्रतिबद्धता, नि:स्वार्थ समर्पण र आवश्यकताको समयमा सेवा गर्ने तत्परताको सराहना गर्दै उनीहरूको यस मानवीय पहलले क्षेत्रमा जीवनको सुरक्षा र सामुदायिक लचिलोपनलाई बलियो बनाउनमा महत्त्वपूर्ण परिवर्तन ल्याएको बताएका छन्।

केन्द्रिय राज्यमन्त्री बम्भानियाले राज्यपाल माथुरसॅंग शिष्टाचार भेट गरिन्

सरकारले गान्तोक शहर बाहेक अन्य ठाउॅंहरूमा अड-इभन प्रतिबन्ध फिर्ता लियो, सरकारी वाहनहरूमा जारी रहने

थप ६४ प्रजातिका पुतलीहरू पत्ता लागेसँगै राज्यमा पुतली प्रजातिहरूको संख्या ७५३ पुग्यो

मुख्यमन्त्रीले अप्पर मार्तममा उगेन वोडसेल पेमा छोलिङ गुम्बाको शिलान्यास गरे

मङ्गन पुलिसले जङ्गुमा साइबर सचेतना अभियान शुरु गर्यो

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest News

Tour de Sikkim concludes at Gangtok

IPR Report IPR Report December 8, 2024
सल्लाहकार मदन सिञ्चुरीसँग ट्रक ए‌सोसिएशनको बैठक
“Welcome to Sikkim” board installed at Atal Setu
रिनाक फेरि एक ऐतिहासिक सङ्क्रमणकालको उभ्याइमा छ: भीम राउत, स्थापित पत्रकार।
तारे भिरमा एउटी युवतीको शव भेटियो, संदिग्ध आरोपी पक्राउ, जॉंच जारी
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?