By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    मुख्यमन्त्रीले नयॉं दिल्लीमा केन्द्रिय मन्त्री रिजिजुसॅंग भेट गरे
    June 18, 2025
    Govt Employees Association adhoc committee’s tenure extended to 180 days
    August 26, 2025
    Latest News
    दोस्रो आमा सम्मान दिवस समारोहको तयारीका लागि तेस्रो समन्वय सभा सम्पन्न
    August 5, 2026
    मुख्यमन्त्री तामाङ दशकौँपछि आफ्नै शिक्षालयमा फर्किए, दार्जिलिङ सरकारी महाविद्यालयको ७८औँ स्थापना दिवसमा सहभागी बने
    August 5, 2026
    ‘दोस्रो आमा सम्मान दिवस’ रम्फूमा मनाइने, दुईवटा नयाँ पुरस्कार घोषणा
    August 4, 2026
    राङगाङ याङगाङ निर्वाचन क्षेत्रमा 16 वटा नवनिर्मित एसजीएवाई घरको उद्घाटन
    August 3, 2026
  • Politics
    PoliticsShow More
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
    पुलिस हिरासतमा मृत्यु प्रकरण: भाजपा एससी मोर्चाद्वारा निष्पक्ष जाँचको माग
    July 30, 2026
    सिङ्ताममा एसकेएम पार्टीको ‘कनेक्ट टु युथ’ कार्यक्रम सम्पन्न
    July 29, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: ग्रामीण विकास विभाग बन्यो पहिलो अन्तर विभाग क्रिकेट टुर्नामेन्ट च्याम्पियन
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > ग्रामीण विकास विभाग बन्यो पहिलो अन्तर विभाग क्रिकेट टुर्नामेन्ट च्याम्पियन
EntertainmentLatest NewsSports

ग्रामीण विकास विभाग बन्यो पहिलो अन्तर विभाग क्रिकेट टुर्नामेन्ट च्याम्पियन

Suk Raj Aaron Rai
Last updated: March 3, 2026 6:09 pm
Suk Raj Aaron Rai Published March 3, 2026
Share
SHARE


पाकिम, 03 मार्च । पहिलो अन्तर विभाग क्रिकेट टुर्नामेन्टको उपाधि राज्य ग्रामीण प्रबन्धन विभागले आफ्नो नाम गरेको छ। सिक्किम क्रिकेट एसोसिएशनले आयोजना गरेको उक्त टुर्नामेन्टको फाइनल आज ग्रामीण प्रबन्धन विभाग र वाणिज्य एवं उद्योग विभागबीच सम्पन्न भयो। फाइनलमा ग्रामीण प्रबन्धन विभागले प्रतिद्वन्दी विभागलाई सात विकेटले पराजित गरेर उपाधि आफ्नो नाम गऱ्यो।
पहिलो अन्तर विभाग क्रिकेट टुर्नामेन्टको फाइनल खेल ग्रामीण प्रबन्धन विभाग र वाणिज्य एवं उद्योग विभागबीच एक मार्चमा प्रस्तावित थियो। तर, वर्षाका कारण खेल स्थगित गरिएको थियो। आज सिक्किम क्रिकेट मैदान, रम्फूमा सम्पन्न फाइनलमा विधायक सन्जित खरेल मुख्य अतिथि थिए। यस अवसरमा ग्रामीण विकास विभागका मन्त्री अरुण उप्रेती पनि उपस्थित थिए।
विजेता दललाई ट्रफीसहित 10 लाख रूपियॉं पुरस्कार राशि र उपविजेता दललाई ट्रफीसहित 5 लाख रूपियॉं पुरस्कार राशि प्रदान गरियो। विजयी दलका विनोद छेत्रीलाई उनका उत्कृष्ट प्रदर्शनका लागि प्लेयर अफ द फाइनल चयनित गरियो। यसरी नै उपविजेता दलका पेम्पा तामाङलाई प्लेयर अफ द टुर्नामेन्ट पुरस्कार प्रदान गरियो। विजयी दल प्रणिल प्रधानलाई सर्वाधिक विकेट लिने खेलाडी र उपविजेता दलका पेम्पा तामाङलाई सर्वाधिक रन बनाउने खेलाडीका रूपमा पुरस्कृत गरियो।
यस टुर्नामेन्टमा विभिन्न सरकारी विभाग र सार्वजनिक क्षेत्रका उपक्रम गरी 28 दलले भाग लिएको थियो। यस प्रतियोगिता आयोजना गर्नुको उद्देश्य राज्यमा बलियो खेलकुद संस्कृतिलाई प्रवर्द्धन गर्दै सरकारी कर्मचारीहरूमाझ टिमवर्क र खेल भावनालाई प्रवर्द्धन गर्नु रहेको बताइएको छ।

उत्तर सिक्किम वाहन दुर्घटनामा बेपत्ता बनेका मानिसहरूको दोस्रो दिन ​पनि टुङ्गो लागेन, खोज कार्यमा प्रतिकूल मौसम बन्यो वाधा

Govt Team Concludes Glacial Lake Hazard Assessment in West Sikkim

सुकान्त दास भारतीय ब्याडमिन्टन दलको प्रबन्धक मनोनित भएकोमा बीएएसले दियो बधाई

Governor inspects upcoming Prerna Sthal

‘आमा सम्मान दिवस’ को तयारीलाई लिएर मुख्यमन्त्रीको अध्यक्षतामा समन्वय बैठक सम्पन्न

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsNationalpoliticalPolitics

सत्तारुढ एसकेएम पार्टीद्वारा कांग्रेस नेता अजय कुमारको टिप्पणीको कडा निन्दा

Suk Raj Aaron Rai Suk Raj Aaron Rai July 2, 2025
मुख्यमन्त्री तामाङले त्रिवेणी संगममा गरे पवित्र स्नान
सिक्किम पुस्तक मेला 2025: मंगन संस्करण धमाकाका साथ शुरु
4th Namchi District Super League 2025 concludes
कञ्चनजङ्घा राज्य विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह सम्पन्न
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?