By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नेपालको बाढी प्रभावितहरूका लागि राहत सामग्री दान गर्न आह्वान
    August 30, 2026
    Feasibility Survey Conducted for Restoration of Communication Along Chungthang–Lachen Axis
    June 5, 2025
    Latest News
    PM Vishwakarma Stall inaugurated at Lower Samdong
    September 15, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
    सहकारी आन्दोलनलाई थप सुदृढ बनाउन राज्य सरकारले निरन्तर सहयोग र समर्थन प्रदान गर्ने: अरुण उप्रेती
    September 15, 2026
    अभियन्ताहरूले प्रशासन, नीति कार्यान्वयन तथा नेतृत्वका क्षेत्रमा समेत योगदान दिइरहेका छन्: मुख्यमन्त्री
    September 15, 2026
  • Politics
    PoliticsShow More
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
    मल्लीमा १६ परिवार सीएपी-सिक्किममा सामेल भएको दाबी
    September 12, 2026
    सिटिजन एक्सन पार्टी भ्रष्टाचार तथा असंवैधानिक गतिविधिको विरुद्ध लड्न सक्षम: गणेश राई
    September 11, 2026
    नागरिकको हितलाई केन्द्रमा राख्ने राजनीतिक मञ्चका रूपमा सीएपी प्रतिबद्ध: गणेश राई
    September 3, 2026
    विनाशकारी ग्लोफपछि प्रभावित परिवारहरू अझै पनि पर्याप्त सहयोग र पुनर्स्थापनाको पर्खाइमा छन्: भाजपा
    September 2, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: साहित्यकार प्रकाश भट्टराई साहित्य अकादमी पुरस्कारका लागि मनोनित
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > साहित्यकार प्रकाश भट्टराई साहित्य अकादमी पुरस्कारका लागि मनोनित
Art & LiteratureLatest NewsNationalSA Nepali

साहित्यकार प्रकाश भट्टराई साहित्य अकादमी पुरस्कारका लागि मनोनित

Suk Raj Aaron Rai
Last updated: March 16, 2026 6:06 pm
Suk Raj Aaron Rai Published March 16, 2026
Share
SHARE

गान्तोक, 16 मार्च। सोरेङ जिल्लाको तिम्बुरबोङ निवासी प्रख्यात साहित्यकार सीपी शर्मा (प्रकाश भट्टराई) साहित्य अकादमी पुरस्कारका लागि मनोनित भएका छन्। नेपाली साहित्यको क्षेत्रमा पुर्याएको उल्लेखनीय योगदानका लागि भट्टराईलाई साहित्य अकादमी पुरस्कार प्रदान गरिने भएको छ।साहित्य अकादमीले वर्ष २०२५ का लागि आफ्ना प्रतिष्ठित वार्षिक साहित्य अकादमी पुरस्कारहरूको घोषणा गरेको छ। यस पटक देशका २४ भारतीय भाषाहरूका उत्कृष्ट साहित्यिक कृतिहरूलाई सम्मानका लागि छनोट गरिएको छ। यस क्रममा साहित्य अकादमीले नेपाली भाषामा निबन्ध संग्रह ‘नेपाली पारम्परिक संस्कृति र सभ्यताको ढुकुटी’ का लागि साहित्यकार प्रकाश भट्टराईलाई साहित्य अकादमी पुरस्कारको लागि चयन गरेको छ।साहित्यिक योगदानका अतिरिक्त उनले शिक्षा क्षेत्रमा पनि लामो समय सेवा पुर्याए। उनले पीजीटी नेपाली शिक्षकको रूपमा काम गरे र पछि सन् २००९ सम्म बुढीयाखोप सिनियर सेकेन्डरी स्कूलको प्रधानाध्यापकका रूपमा सेवा गरे।हाल भट्टराई ‘इन्स्टिच्युट फर ट्रान्सफर्मिङ सिक्किम’ को उपाध्यक्षको रूपमा कार्यरत छन्। सोरेङको तिम्बुरबोङ निवासी भट्टराई पुरस्कार सूचीमा परेपछि जिल्ला र राज्यका जनतामा खुशी र गर्वको लहर छाएको छ।

अनेसास सिक्किम च्याप्टरले 35औं नेपाली भाषा मान्यता दिवस पालन गऱ्यो

Meeting Held on Mental Health, Suicide Prevention and Fertility Trends in Sikkim

रानी खोलामा डूबेर नाबालिगको मृत्यु, सिङताम पुलिसद्वारा नदी वरपर नाबालिगहरूलाई लिएर सतर्क रहन अपील

मन्त्री लिम्बूले रिम्बिकमा प्राथमिक पशु चिकित्सा सेवा केन्द्रको उद्घाटन गरे

वीर शहीदहरूको सम्झनामा शहीद दिवस पालन गरियो

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
NortheastTourismTravelWorld

रम्फूको अटल सेतु पुलबाट १७ वटा सुपरकारहरू सहित “सिक्किम– द सिल्क रुट ड्राइभ” शुभारम्भ

Suk Raj Aaron Rai Suk Raj Aaron Rai December 12, 2025
मुख्य सचिवले आगामी कैलाश मानसरोवर यात्राको तयारीको समीक्षा गरे
‘Shape of Momo’ Continues Global Festival Run, Takes Sikkim’s Story to Russia, Italy and the Netherlands
पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
Government Makes Significant Progress in Strengthening Mobile Connectivity in Border Areas of Sikkim and Northeast Region
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?