By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नेपालको बाढी प्रभावितहरूका लागि राहत सामग्री दान गर्न आह्वान
    August 30, 2026
    Feasibility Survey Conducted for Restoration of Communication Along Chungthang–Lachen Axis
    June 5, 2025
    Latest News
    PM Vishwakarma Stall inaugurated at Lower Samdong
    September 15, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
    सहकारी आन्दोलनलाई थप सुदृढ बनाउन राज्य सरकारले निरन्तर सहयोग र समर्थन प्रदान गर्ने: अरुण उप्रेती
    September 15, 2026
    अभियन्ताहरूले प्रशासन, नीति कार्यान्वयन तथा नेतृत्वका क्षेत्रमा समेत योगदान दिइरहेका छन्: मुख्यमन्त्री
    September 15, 2026
  • Politics
    PoliticsShow More
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
    मल्लीमा १६ परिवार सीएपी-सिक्किममा सामेल भएको दाबी
    September 12, 2026
    सिटिजन एक्सन पार्टी भ्रष्टाचार तथा असंवैधानिक गतिविधिको विरुद्ध लड्न सक्षम: गणेश राई
    September 11, 2026
    नागरिकको हितलाई केन्द्रमा राख्ने राजनीतिक मञ्चका रूपमा सीएपी प्रतिबद्ध: गणेश राई
    September 3, 2026
    विनाशकारी ग्लोफपछि प्रभावित परिवारहरू अझै पनि पर्याप्त सहयोग र पुनर्स्थापनाको पर्खाइमा छन्: भाजपा
    September 2, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सिक्किम अन्तरराष्ट्रिय चलचित्र महोत्सवको दोस्रो दिन सिनेमामा अवसर र चुनौतीहरूमाथि प्यानल चर्चा
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Investment > सिक्किम अन्तरराष्ट्रिय चलचित्र महोत्सवको दोस्रो दिन सिनेमामा अवसर र चुनौतीहरूमाथि प्यानल चर्चा
Art & LiteratureEntertainmentInvestmentNationalOpinion

सिक्किम अन्तरराष्ट्रिय चलचित्र महोत्सवको दोस्रो दिन सिनेमामा अवसर र चुनौतीहरूमाथि प्यानल चर्चा

Suk Raj Aaron Rai
Last updated: March 21, 2026 4:40 am
Suk Raj Aaron Rai Published March 20, 2026
Share
SHARE


गान्तोक, 20 मार्च। राजधानीमा जारी सिक्किम अन्तरराष्ट्रिय चलचित्र महोत्सव २०२६ को दोस्रो दिन आज चिन्तन भवनमा प्यानल चर्चाबाट शुरु भयो, जसको विषय ‘भविष्यको निर्माण: सिक्किममा चलचित्रहरूको सुदृढीकरण’ रहेको थियो।
सिक्किम लगायत अतिथि प्यानिस्टहरूको उपस्थितिमा सम्पन्न यस प्यानल चर्चामा सिनेमालाई कलाको रूपमा छलफल गरियो। प्यानलिस्टहरूले फिल्म उद्योग समक्ष आउने मानव संसाधन सम्बन्धित वाधाहरूमाथि छलफल गरे। वक्ताहरूले सिनेमाको आधारभूत ज्ञानको आवश्यकता र फिल्म निर्माणमा टिमवर्कको महत्त्वमा जोडि दिइयो भने यस क्षेत्रमा उत्तर पूर्वका उदीयमान कलाकारहरूको बढ्दो योगदानको सराहना गरियो।
यसैगरी, वक्ताहरूले क्षेत्रीय सिनेमाको महत्त्व, स्वतन्त्र फिल्म निर्माणमा बढ्दो अवसरहरू र विविध दर्शकहरूसँग प्रतिध्वनित हुने अर्थपूर्ण सामग्री सिर्जना गर्ने आवश्यकतामा छलफल गरे। उनीहरूले फिल्म निर्माताहरू, कलाकारहरू र रचनात्मक व्यवसायिकहरूलाई आफ्नो काम प्रदर्शन गर्न र विचारहरू आदान-प्रदान गर्न मञ्च प्रदान गर्न फिल्म महोत्सवहरूको महत्त्वलाई पनि प्रकाश पारे।
यस अतिरिक्त, प्यानलिस्टहरूले फिल्म उद्योगमा रहेका चुनौतीहरू र अवसरहरू, जसमा परिवर्तनशील दर्शकहरूको प्राथमिकता, डिजिटल प्लेटफर्महरू, उदीयमान प्रविधिहरू र कथा कथनमा मौलिकता जोगाउने महत्त्वबारे पनि आफ्ना विचारहरू राखेका थिए। अन्तरक्रियात्मक सत्रमा आकांक्षी फिल्म निर्माताहरू, विद्यार्थीहरू, कलाकारहरू र सिनेमा उत्साहीहरू सहभागी बनेका थिए।

सीएपी अध्यक्षले पार्टी नेतृत्वहरूसॅंग प्रथम चरणको रणनीतिक नेतृत्व बैठक पूरा गरे

CM Attends Flying Festival and Paragliding Accuracy Championship 2026 at Rorathang

June 9, 2025

24 फरवरीदेखि ‘वरिष्ठ महिला फुटबल लिग 2026’ शुरू हुने

विधायक पामिन लेप्चाले छाङ्गु पोखरी, शेरेथाङ र नाथुला सीमा क्षेत्रको भ्रमण गरिन्

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Art & LiteratureInvestmentLatest NewsSikkim

Final Review Meeting on Ethnographic Reports of 12 Left-Out Communities of Sikkim

Suk Raj Aaron Rai Suk Raj Aaron Rai August 2, 2025
Chief Secretary Releases State Focus Paper 2024-25 at NABARD Seminar
नागरिक सुरक्षा दल गठन गर्ने सीएपीको घोषणा एसकेएमद्वारा कानून र लोकतान्त्रिक प्रणालीको पवित्रतामाथि प्रत्यक्ष आक्रमण ठहर
पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
सिङ्गसोर पुल छेउ भएको वाहन दुर्घटनामा फुड इन्स्पेक्टरको निधन
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?