By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    मुख्यमन्त्रीले असमका राज्यपाल आचार्यसॅंग शिष्टाचार भेट गरे
    March 28, 2026
    सांसद सुब्बाले लिम्बू-तामाङ सीट आरक्षणको मुद्दा उठाए
    March 27, 2026
    आगामी नगर पालिका चुनाउका लागि एसकेएम उम्मेदवारहरूले बुझाए मनोनयन पत्र
    March 27, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
  • Politics
    PoliticsShow More
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मङ्गनमा फिल्म निर्माण र सङ्गीतमाथि दुई दिने मास्टरक्लास शुरू
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > World > Industry > मङ्गनमा फिल्म निर्माण र सङ्गीतमाथि दुई दिने मास्टरक्लास शुरू
Art & LiteratureEconomyEntertainmentIndustry

मङ्गनमा फिल्म निर्माण र सङ्गीतमाथि दुई दिने मास्टरक्लास शुरू

Aaron Rai
Last updated: March 27, 2026 4:14 pm
Aaron Rai Published March 27, 2026
Share
SHARE


मङ्गन, 27 मार्च । सिक्किम इन्स्पायर्स पहल अन्तर्गत जिल्ला प्रशासनिक केन्द्र, मङ्गनद्वारा फिल्म निर्माण र सङ्गीतमाथि आयोजित दुई दिने मास्टरक्लास आज जिल्ला प्रशासनिक केन्द्रको सम्मेलन हलमा शुरु भयो। यो सत्र मङ्गन जिल्ला प्रशासनको पहिलो चरणको पहल ‘लाइट्स, क्यामेरा, मङ्गन’ (अल्टिमेट कन्टेन्ट क्रिएसन च्यालेन्ज) पछि आयोजना गरिएको हो, जसले आकांक्षी क्रिएटर्सका लागि परामर्श, बजार सम्बन्ध, सरकारी सहयोग र मान्यतालाई सहज बनाउने लक्ष्य लिइएको छ।
मास्टरक्लास फिल्म निर्माता र गायक-गीतकार अन्मोल गुरुङद्वारा सञ्चालन गरिँदैछ, जसले सहभागीहरूलाई फिल्म निर्माण र सङ्गीतका आधारभूत कुराहरू मार्फत मार्गदर्शन गरिरहेका छन्। उद्घाटन सत्रमा आज जिल्लापाल अनन्त जैन मुख्य अतिथिका रूपमा उपस्थित थिए। यसैगरी, मङ्गनका एडीएम पेमा वाङ्छेन नामकर्पा, एसडीएम सन्दीप कुमार, एडी आईटी मुक्सम लिम्बू, विद्यार्थीहरू, कला र सङ्गीत व्यवसायिकहरू, कन्टेन्ट क्रिएटर तथा फिल्म र सङ्गीत उत्साहीहरू पनि उपस्थित थिए।
जिल्लापाल जैनले आफ्नो संक्षिप्त सम्बोधनमा सहभागीहरूलाई बहुमूल्य कौशलहरूले सुसज्जित र सशक्त बनाउने उद्देश्यले आयोजित यस कार्यक्रमको अधिकतम सदुपयोग गर्न आग्रह गरे। एडीएम नामकर्पाले सिक्किम इन्स्पायर्स कार्यक्रम अन्तर्गत जिल्ला प्रशासनको पहलमाथि प्रकाश पारे। एसडीएम कुमारले सहभागीहरूलाई आफ्नो सम्बोधनमा सिक्किम इन्स्पायर्स अन्तर्गत जिल्ला प्रशासनको पहल ‘लाइट्स, क्यामेरा, मङ्गन’ ले स्थानीय क्षेत्रहरूलाई प्रवर्द्धन गर्ने र स्थानीय प्रतिभा प्रदर्शन गर्ने बताए।
फिल्म निर्माता अन्मोल गुरुङले आफ्नो सत्रका क्रममा फिल्म निर्माण र छायाङ्कनको आधारभूत विषयहरूमाथि बोल्दै दृश्यावलोकन, रचनात्मक अभिव्यक्ति र आफ्नै मूल्यको पहिचानमा जोड दिँदै साझा कथाहरू मार्फत सहभागीहरूलाई संलग्न गराए। उनले आधारभूत छायाङ्कन प्रविधि, कथा कथन र अभिनयका तत्वहरू पनि सुलभ र आकर्षक तरिकाले प्रस्तुत गरे।
उल्लेखनीय छ, अप्रेलको पहिलो हप्ता दोस्रो चरणको पहल कन्टेन्ट क्रिएटर्स च्यालेञ्ज सञ्चालन गरिनेछ। दुई दिने मास्टरक्लासको उद्देश्य सहभागीहरूलाई कन्टेन्ट क्रिएटर्स च्यालेञ्जबाट अधिकतम फाइदा लिन सीपहरू प्रदान गर्नु रहेको बताइएको छ।

You Might Also Like

मुख्यमन्त्री प्रेम सिंह तामाङद्वारा गरियो “माटो पिरती” काव्य–सङ्ग्रह सार्वजनिक

Citizen Action Party- Sikkim Delegation Visits Geyzing Police Station Over Online Harassment, Rape Threats, and Women’s Safety Concerns

सिक्किम हिमाली क्षेत्रका आदिवासी जातीय समुदायहरूमा पछौटेपन र जनसांख्यिकीय पछौटेपन सूचकहरूमाथि छलफल

कर्म टेम्पो इथेन्पा राष्ट्रिय शिक्षक पुरस्कारले सम्मानित, मुख्यमन्त्रीले दिए बधाई

22 फरवरीमा नेसाप सिक्किमको 14औं कार्यकारिणी समिति गठनार्थ चुनाउ

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
NationalSikkim

Sikkim Governor calls on VP, Defence minister

Aaron Rai Aaron Rai June 13, 2025
Meeting Held on Mental Health, Suicide Prevention and Fertility Trends in Sikkim
पीएम मोदीले ‘मन की बात’ मा डा छेवाङ नर्बु भोटियाको कार्यको प्रशंसा गरे, मुख्यमन्त्रीले दिए बधाई
मुख्यमन्त्री तामाङ एनडीएको बैठकमा सहभागी बने
North-East United FC lifts the champions trophy of Governor’s Gold Cup 2024
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?