By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    हिमनदीजन्य जोखिमसम्बन्धी आयोगले मुख्यमन्त्री तामाङलाई बुझायो प्रतिवेदन
    September 12, 2026
    मुख्यमन्त्रीले ६०औँ नथुला विजय दिवसको शुभकामना दिए
    September 12, 2026
    नाम्ची जिल्लामा विशेष गहन पुनरीक्षणपछि अन्तिम मतदाता संख्या सार्वजनिक, कुल ९,८८३ मतदाता हटाइए
    September 12, 2026
    बुर्तुक कानुन महाविद्यालयका विद्यार्थीहरूका माग तत्काल पूरा गर्न एसडीएफको माग
    September 12, 2026
  • Politics
    PoliticsShow More
    सिटिजन एक्सन पार्टी भ्रष्टाचार तथा असंवैधानिक गतिविधिको विरुद्ध लड्न सक्षम: गणेश राई
    September 11, 2026
    नागरिकको हितलाई केन्द्रमा राख्ने राजनीतिक मञ्चका रूपमा सीएपी प्रतिबद्ध: गणेश राई
    September 3, 2026
    विनाशकारी ग्लोफपछि प्रभावित परिवारहरू अझै पनि पर्याप्त सहयोग र पुनर्स्थापनाको पर्खाइमा छन्: भाजपा
    September 2, 2026
    राङगाङ-याङगाङ समष्टिमा एसकेएम नारी कार्यकर्ता सम्पर्क अभियान सम्पन्न
    September 1, 2026
    रानीपुल टाटा स्ट्यान्ड तुरुन्त खोलियोस्: सीएपी
    August 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: गेजिङ नगर पञ्चायतका लागि तीन स्वतन्त्र उम्मेदवारले बुझाए मनोनयन पत्र
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > गेजिङ नगर पञ्चायतका लागि तीन स्वतन्त्र उम्मेदवारले बुझाए मनोनयन पत्र
Latest NewsPoliticianSikkim

गेजिङ नगर पञ्चायतका लागि तीन स्वतन्त्र उम्मेदवारले बुझाए मनोनयन पत्र

Suk Raj Aaron Rai
Last updated: March 30, 2026 2:09 pm
Suk Raj Aaron Rai Published March 30, 2026
Share
SHARE


गेजिङ, 30 मार्च। गेजिङ नगर पञ्चायतको न्यू गेजिङ (ओबीसी) वार्डका लागि तीन जना स्वतन्त्र उम्मेदवारहरूले आफ्नो मनोनयन पत्र बुझाएका छन्। स्वतन्त्र उम्मेदवारहरूले आज जिल्ला चुनाउ अधिकारी तेन्जिङ डी. डेन्जोङ्गपा समक्ष आफ्ना मनोनयन पत्र बुझाए।
नगर पालिका चुनाउ 2026 अन्तर्गत आज मनोनयन पत्र बुझाउने अन्तिम दिन थियो। आज कुल तीन स्वतन्त्र उम्मेदवारहरूले मनोनयन पत्र बुझाए। तीनै जनाले गेजिङ नगर पञ्चायतको न्यू गेजिङ (ओबीसी) वार्डका लागि मनोनयन बुझाएका छन्। मनोनयन पत्र बुझाउने उम्मेदवारहरूमा बिष्णुलाल थापा छेत्री, सन्तोष शर्मा र तिलारुपा शर्मा सामेल छन्।
उल्लेख्य, न्यू गेजिङ वार्डका लागि खिनामाया तिवारीले अगावै मनोनयन पत्र बुझाइसकेकी छन्। यस अतिरिक्त, सेण्ट्रल गेजिङ (अनारक्षित) वार्डका लागि दुई उम्मेदवार सुमन मित्तल र बिष्णुमाया छेत्रीले मनोनयन पत्र बुझाएका छन्। गेजिङ नगर पञ्चायतका क्योङ्गसा (एसटी) ब्यादुङ (एससी) र नयॉं बजार (एसटी) वार्डका लागि केवल एक-एक उम्मेदवारले मात्र मनोनयन पत्र बुझाएका छन्।
मनोनयन पत्रको जॉंच आगामी 1 अप्रेलका दिन हुनेछ भने मनोनयन पत्र फिर्ता लिने अन्तिम मिति 4 अप्रेल, 2026 रहेको छ।

सीएपी अध्यक्षले गरे सम्पूर्ण महिलाहरूलाई अन्यायका विरुद्ध एकजुट भई अगाडि बढ्न आह्वान

अमर सुब्बाले ‘आदि कैलाश हाई अल्टिट्यूड म्याराथन’ को लागि मार्गको मानचित्रण पूरा गरे

Watershed Yatra Campaign begins for Mangan

बार एसोसिएशन अफ् सिक्किम, उच्च न्यायालय र अधीनस्थ अदालतहरूको नयॉं कार्यकारी समिति गठित

सिङ्गसोर पुल छेउ भएको वाहन दुर्घटनामा फुड इन्स्पेक्टरको निधन

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsPoliticianSikkim

वर्तमान पञ्चायत सदस्य दिपेन्द्र शर्मा सीएपीमा सामेल, अध्यक्ष राईले जनाए स्वागत

Suk Raj Aaron Rai Suk Raj Aaron Rai August 21, 2026
मुख्यमन्त्रीले गरे नेवार समुदायको लागि सांस्कृतिक एवं धरोहर केन्द्र निर्माण गर्ने घोषणा
‘सिक्किम सिङ्गिङ स्टार, सिजन- 1’ को घोषणा, सबै नेपाली भाषीहरूले भाग लिने सक्ने
जोरथाङमा प्याराग्लाइडिङको परीक्षण उडान सफलतापूर्वक सम्पन्न
एसडीएफ नाम्ची जिल्ला युवा मोर्चाको बैठक सम्पन्न, युवाहरूलाई निडर भएर समर्पणका साथ काम गर्न आग्रह
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?