By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    PM Vishwakarma Stall inaugurated at Lower Samdong
    September 15, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
    सहकारी आन्दोलनलाई थप सुदृढ बनाउन राज्य सरकारले निरन्तर सहयोग र समर्थन प्रदान गर्ने: अरुण उप्रेती
    September 15, 2026
    अभियन्ताहरूले प्रशासन, नीति कार्यान्वयन तथा नेतृत्वका क्षेत्रमा समेत योगदान दिइरहेका छन्: मुख्यमन्त्री
    September 15, 2026
  • Politics
    PoliticsShow More
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
    मल्लीमा १६ परिवार सीएपी-सिक्किममा सामेल भएको दाबी
    September 12, 2026
    सिटिजन एक्सन पार्टी भ्रष्टाचार तथा असंवैधानिक गतिविधिको विरुद्ध लड्न सक्षम: गणेश राई
    September 11, 2026
    नागरिकको हितलाई केन्द्रमा राख्ने राजनीतिक मञ्चका रूपमा सीएपी प्रतिबद्ध: गणेश राई
    September 3, 2026
    विनाशकारी ग्लोफपछि प्रभावित परिवारहरू अझै पनि पर्याप्त सहयोग र पुनर्स्थापनाको पर्खाइमा छन्: भाजपा
    September 2, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: गान्तोक नगर निगम र सिङताम नगर पञ्चायतका लागि पॉंच उम्मेदवारले बुझाए मनोनयन पत्र
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Insider > गान्तोक नगर निगम र सिङताम नगर पञ्चायतका लागि पॉंच उम्मेदवारले बुझाए मनोनयन पत्र
InsiderPolitician

गान्तोक नगर निगम र सिङताम नगर पञ्चायतका लागि पॉंच उम्मेदवारले बुझाए मनोनयन पत्र

Suk Raj Aaron Rai
Last updated: March 30, 2026 3:07 pm
Suk Raj Aaron Rai Published March 30, 2026
Share
SHARE


गान्तोक, 30 मार्च। आगामी नगर पालिका चुनाउ 2026 का लागि मनोनयन पत्र बुझाउने आज अन्तिम दिन गान्तोक नगर निगम (जीएमसी) र सिङताम नगर पञ्चायतका लागि कुल पॉंच उम्मेदवारले मनोनयन पत्र बुझाए। मनोनयन पत्र बुझाउनेहरूमा तीन जना भारतीय जनता पार्टी (भाजपा) र दुई जना स्वतन्त्र उम्मेदवार रहेका छन्।
गान्तोक नगर निगम अन्तर्गत डीपीएच वार्ड (अनारक्षित), आरिथाङ-1 वार्ड (एसटी) र तादोङ वार्ड (एसटी) का लागि आज चार जना उम्मेदवारले मनोनयन पत्र बुझाए। डीपीएच वार्डका लागि सिर्जना छेत्री र बिन्ध्या सिन्चुरीले, आरिथाङ-1 वार्डका लागि दावा शेर्पा र तादोङ वार्डका लागि पेम्पो दोर्जी लेप्चाले मनोनयन पत्र बुझाएका छन्।
जीएमसी अन्तर्गत 21 वार्डमध्ये केवल उक्त वार्डहरूमा मात्र प्रतिस्पर्धा हुने देखिएको छ। अन्य वार्डहरूमा केवल एक-एक उम्मेदवारले मात्र मनोनयन पत्र बुझाएका छन्।
यसरी नै सिङताम नगर पञ्चायत (एसएनपी) को पिपल डॉंड़ा वार्ड (एससी) का लागि रजनी सिंह सिन्चुरीले आज मनोनयन पत्र बुझाइन्। एसएनपीका कुल पॉंच वार्डमध्ये केवल एक वार्डमा चुनावी भिडन्त हुने देखिएको छ।
उल्लेख्य, मनोनयन पत्रको जॉंच आगामी 1 अप्रेलका दिन हुनेछ भने मनोनयन पत्र फिर्ता लिने अन्तिम मिति 4 अप्रेल, 2026 रहेको छ।

सांसद सुब्बाले केन्द्रिय मन्त्री समक्ष मानव-वन्यजन्तु संघर्षको विषय उठाए

सीएपी सिक्किमद्वारा सामाजिक अभियन्ता तथा उद्यमी चन्द्रहाङ लिम्बूमाथि भएको आक्रमणको निन्दा

एसकेएमलाई आम नगरपालिका चुनाउ 2026 मा पार्टी उम्मेदवारहरूले भारी मतले जित्ने विश्वास

भाजपा सिक्किमले अन्तरराष्ट्रिय मातृ दिवस पालन गऱ्यो

समरदुङ सुरुङ त्रासदीको जॉंच गर्न सरकारले उच्चस्तरीय कमिटी गठन गऱ्यो, 15 दिनमा रिपोर्ट बुझाउने

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsSA Nepali

दिशा जिल्लाको लागि भविष्यको मार्गचित्र तयार गर्ने आधिकारिक मञ्च हो: सांसद सुब्बा

Suk Raj Aaron Rai Suk Raj Aaron Rai June 20, 2025
DC Namchi Reviews Disaster Preparedness for Maghey Sankranti Mela 2026
सिङताम विद्यालयका विद्यार्थीहरूले राजभवन भ्रमण गरे
भारतीय सेनाले डोङ्क्या ला हुँदै लाचेनबाट पर्यटकहरूको निकासी कार्य शुरु गऱ्यो
मुख्यमन्त्रीले पहाडी माताको मन्दिरमा शान्ति, समृद्धि र कल्याणका लागि प्रार्थना गरे
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?