By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    मोदी सरकारको 11 वर्षका उपलब्धिहरू मनाउन प्रभावकारी कार्यक्रम आयोजन गर्ने तयारी
    June 4, 2025
    भाजपा सिक्किमका नेतृत्ववर्गले धार्मिक स्थलहरूमा पूजा-प्रार्थना गरेर गुरु पूर्णिमा पालन गरे
    July 10, 2025
    Latest News
    ‘दोस्रो आमा सम्मान दिवस’ रम्फूमा मनाइने, दुईवटा नयाँ पुरस्कार घोषणा
    August 4, 2026
    राङगाङ याङगाङ निर्वाचन क्षेत्रमा 16 वटा नवनिर्मित एसजीएवाई घरको उद्घाटन
    August 3, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    युक्सममा २१ देखि २८ अगस्तसम्म भव्य रूपमा पाङ ल्हाब्सोल पर्व मनाइने
    August 3, 2026
  • Politics
    PoliticsShow More
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
    पुलिस हिरासतमा मृत्यु प्रकरण: भाजपा एससी मोर्चाद्वारा निष्पक्ष जाँचको माग
    July 30, 2026
    सिङ्ताममा एसकेएम पार्टीको ‘कनेक्ट टु युथ’ कार्यक्रम सम्पन्न
    July 29, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: लाचेन–मङ्गनमा ४८७ परिवार एसकेएममा सामेल
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > लाचेन–मङ्गनमा ४८७ परिवार एसकेएममा सामेल
Latest NewsOpinionPolitician

लाचेन–मङ्गनमा ४८७ परिवार एसकेएममा सामेल

Suk Raj Aaron Rai
Last updated: January 30, 2026 6:29 pm
Suk Raj Aaron Rai Published January 30, 2026
Share
SHARE

गान्तोक, 30 जनवरी । उत्तर सिक्किमको मङ्गनस्थित कम्युनिटी केन्द्रमा आज लाचेन मङ्गन निर्वाचन क्षेत्रको एक समन्वय एवं सामेल कार्यक्रम सम्पन्न भयो। मूख्यमन्त्रीका सल्लाहकार केएन लेप्चा मुख्य अतिथि रहेको कार्यक्रममा मन्त्री साम्डुप लेप्चा जिल्ला अध्यक्ष, जिल्ला उपाध्यक्ष, ओएसडीहरू, लाचेन र लाचुङका पिपनहरू आदि उपस्थित थिए। शहीद दिवसको अवसरमा शहीदहरूको स्मृतिमा दुई मिनेट मौन धारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो।‌ कार्यक्रममा ४८७ परिवारले एसकेएम पार्टीमा प्रवेश गरेको बताइएकाे छ। मन्त्री लेप्चाले नयाँ प्रवेश गरेका सदस्यहरूलाई हार्दिक स्वागत गरे र मुख्यमन्त्री प्रेमसिंह तामाङको दूरदर्शी नेतृत्वमा निरन्तर विश्वास राख्न आग्रह गरे। उनले उत्तर सिक्किमको विविधताभित्रको एकतालाई उजागर गर्दै सबैलाई ‘टिम लाचेन–मङ्गन’ का रूपमा एकजुट भई काम गर्न आह्वान गरे। उनले क्षेत्रको दिगो विकासका लागि पर्यटन क्षेत्रको प्रवर्द्धन अत्यन्त आवश्यक रहेको बताए। उनले युवा पुस्तालाई परिश्रम, अनुशासन र समर्पणका मूल्यहरू अपनाउँदै आत्मनिर्भर र विकसित सिक्किम निर्माणमा योगदान गर्न प्रोत्साहित गरे। उनले सामूहिक एकता र प्रतिबद्धतामार्फत “सुनौलो, समृद्ध र समर्थ सिक्किम” को लक्ष्य अवश्य प्राप्त हुनेमा विश्वास व्यक्त गरे।

अनलाइन कमाई गर्ने योजनाको नाममा 12 लाख 50 हजार ठगी

Sikkim Participates in National AYUSH Mission & Capacity Building Summit

सिङ्गसोर पुल छेउ भएको वाहन दुर्घटनामा फुड इन्स्पेक्टरको निधन

सीएपीले संवैधानिक मूल्यमान्यताहरूलाई कायम राख्ने आफ्नो प्रतिबद्धतालाई पुन: दोहोऱ्यायो

मुख्यमन्त्रीले युवाहरूलाई रोजगार सृजना गर्ने बन्न प्रोत्साहित गर्नुपर्ने आवश्यकतामा जोड दिए

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EnvironmentNationalOpinion

हिमालय क्षेत्रका हिमनदी ताल र जल निकायहरूको अनुगमन सम्बन्धी गान्तोकमा बैठक

Suk Raj Aaron Rai Suk Raj Aaron Rai October 18, 2025
4th Namchi District Super League 2025 concludes
सिक्किम र मणिपुरबीच चार दिवसीय रञ्जी ट्रफी म्याच बराबरीमा समाप्त
नेसाप सिक्किमको चुनाउ सम्पन्न, हरि ढुङ्गेल पुन: अध्यक्ष निर्वाचित
एसडीएफ पार्टीको घुर्पिसेमा महत्वपूर्ण बैठक आयोजित
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?