By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    मुख्यमन्त्रीले पद्म श्री प्रापक नरेन गुरुङलाई दिए हार्दिक बधाई
    April 29, 2025
    कवि एवं पत्रकार प्रवीण खालिङ २८औं डा शोभाकान्ति थेगिम (लेप्चा) स्मृति पुरस्कारले अभिनन्दित
    July 4, 2025
    Latest News
    मल्लीमा १६ परिवार सीएपी-सिक्किममा सामेल भएको दाबी
    September 12, 2026
    मुख्यमन्त्री तामाङले एसबीएसको वार्षिक लाभांशको चेक ग्रहण गरे
    September 12, 2026
    हिमनदीजन्य जोखिमसम्बन्धी आयोगले मुख्यमन्त्री तामाङलाई बुझायो प्रतिवेदन
    September 12, 2026
    मुख्यमन्त्रीले ६०औँ नथुला विजय दिवसको शुभकामना दिए
    September 12, 2026
  • Politics
    PoliticsShow More
    मल्लीमा १६ परिवार सीएपी-सिक्किममा सामेल भएको दाबी
    September 12, 2026
    सिटिजन एक्सन पार्टी भ्रष्टाचार तथा असंवैधानिक गतिविधिको विरुद्ध लड्न सक्षम: गणेश राई
    September 11, 2026
    नागरिकको हितलाई केन्द्रमा राख्ने राजनीतिक मञ्चका रूपमा सीएपी प्रतिबद्ध: गणेश राई
    September 3, 2026
    विनाशकारी ग्लोफपछि प्रभावित परिवारहरू अझै पनि पर्याप्त सहयोग र पुनर्स्थापनाको पर्खाइमा छन्: भाजपा
    September 2, 2026
    राङगाङ-याङगाङ समष्टिमा एसकेएम नारी कार्यकर्ता सम्पर्क अभियान सम्पन्न
    September 1, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्रीले वित्त मन्त्रीसँग सिक्किमका प्रमुख विकास प्राथमिकताहरूका बारेमा छलफल गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > Northeast > मुख्यमन्त्रीले वित्त मन्त्रीसँग सिक्किमका प्रमुख विकास प्राथमिकताहरूका बारेमा छलफल गरे
EconomyLatest NewsNortheastPolitician

मुख्यमन्त्रीले वित्त मन्त्रीसँग सिक्किमका प्रमुख विकास प्राथमिकताहरूका बारेमा छलफल गरे

Suk Raj Aaron Rai
Last updated: April 8, 2026 4:18 pm
Suk Raj Aaron Rai Published April 8, 2026
Share
SHARE

गान्तोक, 08 अप्रेल । मुख्यमन्त्री प्रेमसिंह तामाङले केन्द्रिय वित्त तथा कर्पोरेट मामिला मन्त्री निर्मला सीतारमणसँग भेट गरी सिक्किमका प्रमुख विकास प्राथमिकताहरूका बारेमा छलफल गरेका छन्। उक्त जानकारी आज मुख्यमन्त्रीले सामाजिक सञ्जाल फेसबुक पोस्टमा दिएका छन्।उनले केन्द्रिय वित्त तथा कर्पोरेट मामिला मन्त्री निर्मला सीतारमणसँग भेट गर्ने अवसर पाएको र उनीसँग आत्मीय तथा रचनात्मक छलफल भएको बताएका छन्। उनले एसएएससीआई 2026-27 अन्तर्गत “प्राइड अफ हिल्स: स्पेशल डेभलपमेन्ट एसिस्टेन्स फर् र द हिल स्टेट्स” समावेश गरिएकोमा सिक्किमका जनताको तर्फबाट सीतारमणलाई हार्दिक आभार व्यक्त गरे। उनले यस अन्तर्गत सिक्किमले थप ₹८२० करोड़ प्राप्त गर्ने कुरा उल्लेख गर्दै पहाडी राज्यहरूले सामना गर्ने विशिष्ट चुनौतीहरूको पहिचान गरिएकोमा तथा भारत सरकारबाट निरन्तर प्राप्त भइरहेको सहयोगका लागि कृतज्ञता व्यक्त गरे।भेटका क्रममा केन्द्रिय वित्त मन्त्रीसँग सिक्किमका प्रमुख विकास प्राथमिकताहरूका बारेमा पनि छलफल भयो, जसमा वित्तीय सहयोग सुदृढ़ गर्ने, पूर्वाधार विकासलाई तीव्रता दिने तथा राज्यमा दिगो विकासलाई अगाडि बढाउने विषयमा विशेष जोड दिइयो। यस अतिरिक्त, मुख्यमन्त्रीले प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा परिकल्पना गरिएको ‘भाइब्रेन्ट भिलेज’ पहल अन्तर्गत भ्रमणका लागि हार्दिक स्वागत गरे। यो कार्यक्रम सीमावर्ती क्षेत्रमा बसोबास गर्ने जनताका लागि रूपान्तरणकारी तथा अत्यन्त लाभदायक पहलको रूपमा स्थापित भएको उनले उल्लेख गरे।

एनएमसी र नयॉं बजार जोरथाङ नगर पञ्चायतका सबै उम्मेदवारहरूको मनोनयन पत्र स्वीकृत, दुई वार्डमा प्रतिस्पर्धाको सम्भावना

Large cardamom cultivation revival and GLOF mitigation to be taken on mission mode

राष्ट्रिय राजमार्ग बन्द विस्तार, अब 8 अगस्तसम्म बन्द रहने

सिक्किम हिमाली क्षेत्रका आदिवासी जातीय समुदायहरूमा पछौटेपन र जनसांख्यिकीय पछौटेपन सूचकहरूमाथि छलफल

गम्भीर रूपमा घाइते सीएपी नेता प्रशान्त गुरुङ सिलगढी रेफर

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
JournalismLatest NewsOpinion

मुख्यमन्त्री तामाङले प्रेस क्लब अफ सिक्किमका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिए

Suk Raj Aaron Rai Suk Raj Aaron Rai June 22, 2026
चौथो डोड्रुप्छेन रिम्पोछेको ‘कुदुङ’ को पवित्र अन्तिम यात्रामा हजारौं भक्तजन सहभागी बने
सिक्किमेली छुटेका 12 जात-गोष्ठीलाई जनजातिको मान्यता दिलाउन मुख्यमन्त्री गम्भीर: आरके वालिङ
प्रतिभा सङ्गम साहित्य समितिद्वारा वार्षिक उत्सव पालन
Farmers Empowered to Boost Organic Honey & Turmeric Production at Pakyong
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?