By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    सिक्किम विधानसभाको एकदिवसीय अधिवेशन सम्पन्न
    June 30, 2025
    एसकेएम राज्यस्तरीय नारी शक्तिद्वारा नवनियुक्त नारी पदाधिकारीहरूलाई बधाई तथा शुभकामना व्यक्त
    July 21, 2025
    सिक्किम असीम सम्भावनाहरूले भरिएको राज्य: राज्यपाल
    August 13, 2025
    Latest News
    पीसीएसको वार्षिक आम सभा सम्पन्न, 7 जूनमा चुनाउ
    May 5, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    सिक्किमलाई पेपरलेस ज्यूडिशरी घोषणा गर्नु गौरवको क्षण: राज्यपाल
    May 2, 2026
    सोरेङ नगर पञ्चायतका निर्वाचित सदस्यहरूको शपथ ग्रहण सम्पन्न
    May 2, 2026
  • Politics
    PoliticsShow More
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: एसकेएमले तीन राज्यमा ऐतिहासिक जितका लागि दियो भाजपा र एनडीएलाई हार्दिक बधाई
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > एसकेएमले तीन राज्यमा ऐतिहासिक जितका लागि दियो भाजपा र एनडीएलाई हार्दिक बधाई
NationalNeighbourhood WatchOpinionPolitician

एसकेएमले तीन राज्यमा ऐतिहासिक जितका लागि दियो भाजपा र एनडीएलाई हार्दिक बधाई

Aaron Rai
Last updated: May 5, 2026 4:27 am
Aaron Rai Published May 5, 2026
Share
SHARE


गान्तोक, 04 मई । सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले असम, पश्चिम बंगाल र पुडुचेरीमा ऐतिहासिक र उल्लेखनीय विजय हासिल गरेकोमा भारतीय जनता पार्टी (भाजपा) र राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) लाई हार्दिक बधाई दिएको छ।
एसकेएम प्रवक्ता बिकास बस्नेतले आज जारी प्रेस बयानमा भने, यी ऐतिहासिक जनादेशहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको परिवर्तनकारी नेतृत्वको शक्तिशाली र स्पष्ट समर्थनलाई प्रतिनिधित्व गर्दछ। एक भारत, श्रेष्ठ भारत, सबका साथ, सबका विकास, सबका विश्वास, सबका प्रयास र विकसित भारत २०४७ को महत्वाकांक्षी दृष्टिकोणले राष्ट्रलाई समावेशी विकास, लचिलोपन र प्रगतिको मार्गमा एकताबद्ध र प्रेरित गरिरहेको छ। केन्द्रिय गृहमन्त्री अमित शाहको निर्णायक नेतृत्व र रणनीतिक दूरदर्शिताले यस राष्ट्रिय दृष्टिकोणलाई अझ बलियो र सुदृढ़ बनाएको छ।
उनले सिक्किमका जनता र एसकेएम परिवारको तर्फबाट यस उल्लेखनीय उपलब्धिको लागि भाजपा र एनडीएका सबै नेताहरू र कार्यकर्ताहरूलाई हार्दिक बधाई र शुभकामना व्यक्त गरेका छन्। उनले यी शानदार विजयहरूले बलियो, स्थिर शासन, जनमुखी नीतिहरू, प्रगतिशील र अग्रगामी भविष्यमा जनताले देखाएको गहिरो विश्वासलाई प्रतिबिम्बित गर्दछ भनेका छन्।
एसकेएमले एनडीएको प्रतिबद्ध सहयोगीको रूपमा एसकेएमले विकसित, आत्मनिर्भर र सशक्त भारत निर्माण गर्न सरकारसँग नजिकबाट काम गर्ने आफ्नो प्रतिबद्धतालाई पुन: दोहोऱ्याएको छ।

You Might Also Like

Sikkim’s Khem Kumar Chettri Bags “Best Fish Farmer Award” at National Event in Tripura

भारी मात्रामा प्रतिबन्धित नशालु पदार्थसहित दुई जना पक्राउ

राज्यपालले शुक्रवार कैलाश मानसरोवर यात्रा 2025 को पहिलो समूहलाई फ्ल्याग अफ गर्ने

नीरु सेवाले एसडीएफबाट राजीनामा दिइन्, चुनावी राजनीतिदेखि टाड़ा रहने

मुख्यमन्त्रीले असमका राज्यपाल आचार्यसॅंग शिष्टाचार भेट गरे

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News

लेगसेपको गेमन पुलबाट हाम फालेका दिनेश दासको शव फेला पऱ्यो

Aaron Rai Aaron Rai July 30, 2025
हनुमान टोकमा भक्तिभावको साथमा हनुमान जयन्ती पालन गरियो
सांसद सुब्बाले लिम्बू-तामाङ सीट आरक्षणको मुद्दा उठाए
१७औँ रोलु दिवसको तयारीलाई लिएर पहिलो बैठक सम्पन्न, सामान्य रूपमा पालन गरिने
हामी जनताको दु:ख हटाउनेछौं र सुशासनको नयाँ युगको सुरुवात गर्नेछौं: गणेश राई
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?