By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    हिमनदीजन्य जोखिमसम्बन्धी आयोगले मुख्यमन्त्री तामाङलाई बुझायो प्रतिवेदन
    September 12, 2026
    मुख्यमन्त्रीले ६०औँ नथुला विजय दिवसको शुभकामना दिए
    September 12, 2026
    नाम्ची जिल्लामा विशेष गहन पुनरीक्षणपछि अन्तिम मतदाता संख्या सार्वजनिक, कुल ९,८८३ मतदाता हटाइए
    September 12, 2026
    बुर्तुक कानुन महाविद्यालयका विद्यार्थीहरूका माग तत्काल पूरा गर्न एसडीएफको माग
    September 12, 2026
  • Politics
    PoliticsShow More
    सिटिजन एक्सन पार्टी भ्रष्टाचार तथा असंवैधानिक गतिविधिको विरुद्ध लड्न सक्षम: गणेश राई
    September 11, 2026
    नागरिकको हितलाई केन्द्रमा राख्ने राजनीतिक मञ्चका रूपमा सीएपी प्रतिबद्ध: गणेश राई
    September 3, 2026
    विनाशकारी ग्लोफपछि प्रभावित परिवारहरू अझै पनि पर्याप्त सहयोग र पुनर्स्थापनाको पर्खाइमा छन्: भाजपा
    September 2, 2026
    राङगाङ-याङगाङ समष्टिमा एसकेएम नारी कार्यकर्ता सम्पर्क अभियान सम्पन्न
    September 1, 2026
    रानीपुल टाटा स्ट्यान्ड तुरुन्त खोलियोस्: सीएपी
    August 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: युक्सोममा ६२ परिवार भाजपामा सामेल भएको दाबी
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > Northeast > युक्सोममा ६२ परिवार भाजपामा सामेल भएको दाबी
InsiderNortheastPolitician

युक्सोममा ६२ परिवार भाजपामा सामेल भएको दाबी

Suk Raj Aaron Rai
Last updated: June 2, 2026 4:18 pm
Suk Raj Aaron Rai Published June 2, 2026
Share
SHARE

गान्तोक, 02 जून । सिक्किममा भारतीय जनता पार्टी (भाजपा) को संगठनात्मक विस्तारलाई थप बल प्रदान गर्दै आज गेजिङ जिल्लाको युक्सोममा आयोजित एक कार्यक्रममा ६२ परिवार औपचारिक रूपमा भाजपा प्रवेश गरेका छन्। उक्त कार्यक्रम भाजपा सिक्किम प्रदेश अध्यक्ष डीआर थापाको संगठनात्मक भ्रमणका अवसरमा सम्पन्न भएको प्रेस विज्ञप्तिमा उल्लेख छ।यस भ्रमणमा प्रदेश उपाध्यक्ष एनके सुब्बा, महासचिव दिनेश चन्द्र नेपाल, वरिष्ठ पार्टी पदाधिकारीहरू, गेजिङ जिल्ला अध्यक्ष डिगुम लिम्बू, मण्डल अध्यक्ष किन्जाङ शेर्पा भोटिया तथा जिल्लाका अन्य पार्टी कार्यकर्ताहरू सहभागी थिए।कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश अध्यक्ष थापाले भाजपा सरकारद्वारा सञ्चालन गरिएका विभिन्न जनकल्याणकारी योजना तथा विकास कार्यक्रमहरूको बारेमा जानकारी गराए। उनले पार्टीका सदस्यहरू तथा नयाँ प्रवेश गरेका परिवारहरूलाई सिक्किमका जनताको सशक्तीकरण र समग्र विकासका लागि एकताबद्ध भएर काम गर्न आह्वान गरे।प्रदेश उपाध्यक्ष सुब्बाले नयाँ प्रवेश गरेका सदस्यहरूलाई पार्टीमा स्वागत गर्दै राज्यभर भाजपा संगठनको वर्तमान अवस्था तथा सञ्चालन भइरहेका गतिविधिहरूबारे जानकारी दिए।मण्डल अध्यक्ष भोटियाले पनि सभालाई सम्बोधन गर्दै निर्वाचन क्षेत्र स्तरमा पार्टीका गतिविधि तथा संगठनात्मक अवस्थाबारे प्रकाश पारेका थिए।कार्यक्रममा प्रदेश अध्यक्ष थापाले क्षेत्रका योग्य लाभार्थीहरूलाई आयुष्मान कार्ड तथा ई-श्रम कार्ड वितरण गरे। यसबाट लाभार्थीहरूले आयुष्मान भारत योजनाअन्तर्गत रु. ५ लाखसम्म निःशुल्क स्वास्थ्य उपचार सुविधा तथा ई-श्रम योजनाअन्तर्गत विभिन्न सामाजिक सुरक्षा लाभ प्राप्त गर्न सक्ने बताइएको छ।यसअघि भ्रमणको शुरुवात सिक्किमको ऐतिहासिक प्रथम राजधानी युक्सोमस्थित पवित्र नोर्बुगाङ गुम्बामा पूजा-अर्चना गरी गरिएको थियो। भाजपा सिक्किमले यस भ्रमणलाई सफल ठहर गर्दै ६२ परिवारको सामूहिक पार्टी प्रवेशले सिक्किममा भाजपाप्रति बढ्दो जनसमर्थन र विश्वासलाई प्रतिबिम्बित गरेको दाबी गरेको छ।

छत्तीसगढ़का पत्रकारहरूको टोलीले गेजिङ जिल्लाको भ्रमण गऱ्यो

Sikkim Rolls Out Statewide Emergency Helpline, Help Desk and Patient Support Services under Visionary and Compassionate Governance

सांसद सुब्बाले केन्द्रिय आवास तथा शहरी मामिला राज्यमन्त्री तोखन साहूसँग भेट गरे

एसकेएम राज्यस्तरीय नारी शक्तिद्वारा नवनियुक्त नारी पदाधिकारीहरूलाई बधाई तथा शुभकामना व्यक्त

सांसद सुब्बाले केन्द्रिय रेलमन्त्रीसॅंग मल्ली-देन्ताम रेलवे परियोजना र रम्फू-रानीपुल रेल सम्पर्कबारे छलफल गरे

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsNationalOpinionPoliticianSikkim

CM joins 50th Raising Day Celebration of Sikkim Armed Police at Pangthang

Suk Raj Aaron Rai Suk Raj Aaron Rai September 25, 2025
Sikkim Partners with National Institute of Design to Boost Creative Economy
रेशिथाङ खेल गाउॅंमा राज्यस्तरीय स्कूल गेम्स 2025 शुरू
नामथाङ-रातेपानी विधानसभा क्षेत्रमा सीएपी कार्यकारी परिषद्को मासिक समन्वय बैठक सम्पन्न
Sikkim celebrates World Environment Day 2025 with ‘Ek Ped Maa Ke Naam’ theme
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?