By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    गान्तोक जिल्ला प्रशासन केन्द्रद्वारा ‘नशामुक्त भारत अभियान’ पालन
    June 27, 2026
    एसडीएफ अध्यक्षले वर्तमान मुख्यमन्त्रीमाथि सिक्किमलाई लथालिङ बनाएको आरोप लगाए
    June 26, 2026
    नाम्ची जिल्लाका पूर्व भाजपा अध्यक्ष सहित 10 परिवार एसकेएम पार्टीमा सामेल
    June 26, 2026
    जिल्लापालले 100 प्रतिशत खोप कभरेज हासिल गर्ने महत्त्वमा जोड़ दिए
    June 25, 2026
  • Politics
    PoliticsShow More
    नाम्चेबुङ र रे-मिन्दुका ३९ परिवार भाजपा प्रवेश
    June 27, 2026
    नाम्ची जिल्लाका पूर्व भाजपा अध्यक्ष सहित 10 परिवार एसकेएम पार्टीमा सामेल
    June 26, 2026
    सीएपी विद्यार्थी परिषदले राज्यका विद्यार्थीहरूसँग सम्पर्क र संवाद बढाउने
    June 25, 2026
    राज्यका अल्पसंख्यक समुदायहरू विकासको मुख्यधारा पछाडि परेको सीएपी सिक्किमको आरोप
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: नाम्चेबुङ र रे-मिन्दुका ३९ परिवार भाजपा प्रवेश
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > नाम्चेबुङ र रे-मिन्दुका ३९ परिवार भाजपा प्रवेश
InsiderLatest NewsPolitics

नाम्चेबुङ र रे-मिन्दुका ३९ परिवार भाजपा प्रवेश

Suk Raj Aaron Rai
Last updated: June 27, 2026 3:23 pm
Suk Raj Aaron Rai Published June 27, 2026
Share
SHARE

गान्तोक, 27 जून । भारतीय जनता पार्टी (भाजपा) सिक्किममा आज मार्ताम-रुम्तेक तथा नाम्चेबुङ क्षेत्रअन्तर्गत रे-मिन्दु र नाम्चेबुङका ३९ परिवार सामेल भएका छन्। उनीहरूले दुई छुट्टाछुट्टै प्रवेश कार्यक्रममा औपचारिक रूपमा भाजपा प्रवेश गरेका छन्।भाजपा सिक्किमद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, रे-मिन्दुबाट दावा लेप्चाको नेतृत्वमा २४ परिवार भाजपामा सामेल भएका छन्। रे-मिन्दुमा आयोजित कार्यक्रममा भाजपा सिक्किमका अध्यक्ष डीआर थापाले वरिष्ठ नेता र कार्यकर्ताहरूको उपस्थितिमा पार्टीमा स्वागत जनाए।यसअघि आज बिहान सिच्छे आयोजित एक कार्यक्रममा नाम्चेबुङका १५ परिवारलाई भाजपामा सामेल भए। उनीहरूलाई पनि प्रदेश अध्यक्षथापाले पार्टीमा स्वागत जनाए।नयाँ सदस्यहरूलाई स्वागत गर्दै अध्यक्ष थापाले भाजपाप्रतिको विश्वास व्यक्त गरेकोमा बधाई दिँदै जनकल्याणका लागि सक्रिय रूपमा कार्य गर्न तथा तृणमूल स्तरमा संगठनलाई अझ सुदृढ़ बनाउन आग्रह गरे। उनले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भाजपा समावेशी विकास, पारदर्शी सुशासन तथा समाजका सबै वर्गको सेवाप्रति प्रतिबद्ध रहेको बताए।कार्यक्रमलाई सम्बोधन गर्दै थापाले पूर्व मुख्यमन्त्री पवन चामलिङले राजनीतिक उद्देश्यका लागि सिक्किमको तुलना मणिपुरसँग गरेको विषयको आलोचना गरे। उनले मणिपुरले गम्भीर चुनौतीहरू सामना गरे पनि विभिन्न समुदायका नेताहरूको सहकार्यबाट त्यहाँको अवस्था क्रमशः सामान्य बन्दै गएको र विकासले गति लिइरहेको बताए। उनले सिक्किमका राजनीतिक नेतृत्वले अन्य राज्यसँग अनावश्यक तुलना गर्नुको सट्टा राज्यका जनताको आकांक्षा र आवश्यकतामा केन्द्रित हुनुपर्ने बताए। भाजपा-एसकेएम गठबन्धनको विषयमा थापाले सिक्किम र केन्द्र दुवै तहमा गठबन्धन मजबुत रहेको स्पष्ट पारे। पञ्चायत निर्वाचनलाई लिएर भइरहेको अड्कलबाजीलाई अस्वीकार गर्दै उनले निर्वाचन हुन अझ करिब १८ महिना बाँकी रहेकाले गठबन्धनसम्बन्धी कुनै पनि निर्णय उचित समयमा दुवै दलका नेतृत्वले गर्ने बताए। उनले कार्यकर्ता तथा सर्वसाधारणलाई आधारहीन राजनीतिक अड्कलबाजीबाट प्रभावित नहुन आग्रह गरे।कार्यक्रममा जिल्ला अध्यक्ष पेम्पो दोर्जी लेप्चा, नवनियुक्त सदस्य दावा लेप्चा लगायतले पनि मन्तव्य राखे।

DDMA Hosts Orientation Meeting for Earthquake and GLOF Mock Exercises

जीओसी मेजर जनरल राठोरले राज्यपालसॅंग गरे शिष्टाचार भेट

पिउने पानीको संकटलाई सम्बोधित गर्न भाजपा सिक्किमले गऱ्यो मुख्यमन्त्रीको हस्तक्षेपको माग

सीएपीले गऱ्यो ‘अड-इभन’ नियमको विरोध, नियम पालन नगर्ने घोषणा

सावलीगाउॅं सरकारी माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहको समापन

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
InsiderLatest NewsOpinionPolitician

सिक्किमका मेहनती युवाहरूको आकांक्षालाई पारदर्शिताको अभावमा सम्झौता गर्न नदिने भाजपा सिक्किमको अडान

Suk Raj Aaron Rai Suk Raj Aaron Rai March 17, 2026
DREAM DEBUT: Tribeny Rai’s ‘Shape of Momo’ wins two prestigious awards at Vision Section of Busan International Film Festival 2025
एसकेएम पार्टीको युवा प्रकोष्ठको रम्फूमा जिल्ला स्तरीय समन्वय सभा सम्पन्न
सीएपी सिक्किमको नामथाङ रातेपानी निर्वाचन क्षेत्रमा कार्यकारी परिषदको समन्वय बैठक सम्पन्न
Sikkim CM meets JICA delegation, discuss road infra projects
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?