By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    हिमनदीजन्य जोखिमसम्बन्धी आयोगले मुख्यमन्त्री तामाङलाई बुझायो प्रतिवेदन
    September 12, 2026
    मुख्यमन्त्रीले ६०औँ नथुला विजय दिवसको शुभकामना दिए
    September 12, 2026
    नाम्ची जिल्लामा विशेष गहन पुनरीक्षणपछि अन्तिम मतदाता संख्या सार्वजनिक, कुल ९,८८३ मतदाता हटाइए
    September 12, 2026
    बुर्तुक कानुन महाविद्यालयका विद्यार्थीहरूका माग तत्काल पूरा गर्न एसडीएफको माग
    September 12, 2026
  • Politics
    PoliticsShow More
    सिटिजन एक्सन पार्टी भ्रष्टाचार तथा असंवैधानिक गतिविधिको विरुद्ध लड्न सक्षम: गणेश राई
    September 11, 2026
    नागरिकको हितलाई केन्द्रमा राख्ने राजनीतिक मञ्चका रूपमा सीएपी प्रतिबद्ध: गणेश राई
    September 3, 2026
    विनाशकारी ग्लोफपछि प्रभावित परिवारहरू अझै पनि पर्याप्त सहयोग र पुनर्स्थापनाको पर्खाइमा छन्: भाजपा
    September 2, 2026
    राङगाङ-याङगाङ समष्टिमा एसकेएम नारी कार्यकर्ता सम्पर्क अभियान सम्पन्न
    September 1, 2026
    रानीपुल टाटा स्ट्यान्ड तुरुन्त खोलियोस्: सीएपी
    August 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्रीले मिन्तोकगाङमा कार्यरत जीएमसीका दुई समर्पित कर्मचारीहरूको सराहना गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > मुख्यमन्त्रीले मिन्तोकगाङमा कार्यरत जीएमसीका दुई समर्पित कर्मचारीहरूको सराहना गरे
EnvironmentOpinionSikkim

मुख्यमन्त्रीले मिन्तोकगाङमा कार्यरत जीएमसीका दुई समर्पित कर्मचारीहरूको सराहना गरे

Suk Raj Aaron Rai
Last updated: July 1, 2026 2:24 pm
Suk Raj Aaron Rai Published July 1, 2026
Share
SHARE

गान्तोक, 30 जून । मुख्यमन्त्री प्रेमसिंह तामाङले मिन्तोकगाङमा कार्यरत गान्तोक नगर निगम (जीएमसी) का दुई जना कर्मचारीहरूसॅंग भेट गरेर उनीहरूको समर्पण र अथक प्रयासप्रति सम्मान व्यक्त गरेका छन्।
मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा जीएमसीका दुई समर्पित कर्मचारी दीपक राउत र प्रियंका मोथेसॅंग आफ्नो आधिकारिक निवासमा भेट भएकोमा खुशी व्यक्त गरेका छन्।
मुख्यमन्त्रीले भने, ‘उनीहरूको कडा परिश्रम र प्रतिबद्धता प्रायः बेवास्ता गरिन्छ, यद्यपि उनीहरूको प्रयासले हाम्रो वरपर सफा, व्यवस्थित र स्वागतयोग्य राख्न अर्थपूर्ण भिन्नता ल्याउँछ। उनीहरूको इमान्दार सेवाले हाम्रो छिमेकको गरिमा र सुन्दरता कायम राख्न मद्दत गर्दछ।’
उनले उनीहरूको समर्पण र अथक प्रयासको लागि उनीहरूलाई हार्दिक धन्यवाद दिएका छन्। मिन्तोकगाङमा पालैपालो काम गर्दै उनीहरूले ठूलो जिम्मेवारी र प्रतिबद्धताका साथ सेवा गरिरहन्छन् भनी मुख्यमन्त्रीले उल्लेख गरेका छन्।

Better Urban Planning Proposed through launch of NAKSHA

CM, DoNER Minister charts roadmap for Viksit Sikkim

MP Indra Hang Subba chairs third DISHA coordination meet in Pakyong

एसकेएम पार्टीको युवा प्रकोष्ठको रम्फूमा जिल्ला स्तरीय समन्वय सभा सम्पन्न

स्वामी शिवानन्दको निधनमा मुख्यमन्त्रीद्वारा दु:ख प्रकट

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Art & LiteratureEconomyOpinionSA Nepali

11औं अखिल भारतीय मुख्यमन्त्री स्वर्ण कप फुटबल प्रतियोगिता 71औं माघे संक्रान्ति मेलाको मुख्य आकर्षण

Suk Raj Aaron Rai Suk Raj Aaron Rai January 2, 2026
अप्पर सर्दोङमा पैह्रोले पञ्चायत सभापति राजेन गुरुङको मृत्यु
कौशल विकासमाथि जिल्ला आउटरिट कार्यक्रम सम्पन्न
अग्निवीर सिपाहीहरूको लागि पुलिस भर्तीमा २०% आरक्षण लागू गर्ने सिक्किम पहिलो राज्य: मुख्यमन्त्री
मुख्यमन्त्रीले राज्यमा आवश्यक वस्तुहरूको स्टकको स्थिति र वितरणको मूल्याङ्कन गरे
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?