By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    निबन्धकार प्रवीण खालिङ तारापति उपाध्याय राष्ट्रिय निबन्ध पुरस्कारले सम्मानित
    July 27, 2026
    आठौँ राज्यस्तरीय सारथी सम्मान दिवस २०२६ भव्यरूपमा मनाइयो
    July 27, 2026
    आरिथाङ निर्वाचन क्षेत्रका २३ परिवार भाजपा प्रवेश
    July 27, 2026
    समरदुङ सुरुङ त्रासदीको जॉंच गर्न सरकारले उच्चस्तरीय कमिटी गठन गऱ्यो, 15 दिनमा रिपोर्ट बुझाउने
    July 27, 2026
  • Politics
    PoliticsShow More
    आरिथाङ निर्वाचन क्षेत्रका २३ परिवार भाजपा प्रवेश
    July 27, 2026
    सीएपी सिक्किमको रिनाक निर्वाचन क्षेत्र परिषद्को मासिक समन्वय बैठक सम्पन्न
    July 12, 2026
    पैह्रो पीडितहरूलाई समुचित सेवा प्रदान गर्न वर्तमान सरकार पूर्ण रूपमा विफल: एसडीएफ
    July 11, 2026
    प्रदेश भाजपा अध्यक्षले गृहमन्त्री अमित शाहसँग गरे भेट, सिक्किमसँग सम्बन्धित महत्त्वपूर्ण विषयहरू उठाए
    July 2, 2026
    बर्फुङ निर्वाचन क्षेत्रका ३५ एसडीएफ परिवार एसकेएम पार्टीमा सामेल
    July 1, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सिङ्ताम पुलिसद्वारा प्रतिबन्धित लागुऔषधसहित दुई जना पक्राउ
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > सिङ्ताम पुलिसद्वारा प्रतिबन्धित लागुऔषधसहित दुई जना पक्राउ
InsiderLatest NewsSA Nepali

सिङ्ताम पुलिसद्वारा प्रतिबन्धित लागुऔषधसहित दुई जना पक्राउ

Suk Raj Aaron Rai
Last updated: July 27, 2026 12:30 pm
Suk Raj Aaron Rai Published July 27, 2026
Share
SHARE

गान्तोक, 25 जुलाई। सिङ्ताम पुलिसले विश्वसनीय सूचनाको आधारमा सिङ्ताम बजारस्थित सब्जी मण्डी क्षेत्रमा अवैध रूपमा लागूऔषध बिक्री भइरहेको सूचना पाएपछि लक्षित अभियान सञ्चालन गर्यो। यस क्रममा उक्त अभियानका क्रममा २२ वर्षीय आनन्द गुप्ता र ५५ वर्षीय पूर्णे दर्जीलाई पक्राउ गरियो। उनीहरूबाट ठूलो परिमाणमा लागुऔषधजन्य शंकास्पद प्रतिबन्धित पदार्थ बरामद गरिएको पुलिसले जनाएको छ।लागूऔषध जफत कार्य पुलिस निरीक्षक लक्ष्मण गजमेर र सिङ्ताम पुलिस थानाका एसएचओ किशोर कुमार क्षेत्रीको नेतृत्वमा सम्पन्न भएको थियो। जफत गरिएका सामग्रीहरूका आधारमा सिङ्ताम थानामा नार्कोटिक ड्रग्स एण्ड साइकोट्रोपिक सब्स्टान्सेस ऐन, १९८५ तथा सिक्किम एन्टी ड्रग्स एक्ट , २००६ अन्तर्गत सम्बन्धित धाराहरूमा मुद्दा दर्ता गरिएको छ।जफत गरिएको प्रतिबन्धित पदार्थ पुलिसको नियन्त्रणमा राखिएको छ। यस प्रकरणमा लागूऔषधको स्रोत पत्ता लगाउनुका साथै यस अवैध तस्करी सञ्जालमा संलग्न अन्य व्यक्तिहरूको पहिचान गर्न थप जाँच भइरहेको पुलिसले जनाएको छ।सिङ्ताम पुलिसले लागूऔषध तस्करीविरुद्ध कडा कारबाही जारी राख्ने आफ्नो प्रतिबद्धता दोहोर्याउँदै लागुऔषधसम्बन्धी कुनै पनि विश्वसनीय सूचना भए पुलिसलाई जानकारी गराई सहयोग गर्न सर्वसाधारणसँग अपील पनि गरेको छ।

गान्तोक जिल्लाभरि कुल 46,351 गणना फाराम वितरित

सरकारले गान्तोक शहर बाहेक अन्य ठाउॅंहरूमा अड-इभन प्रतिबन्ध फिर्ता लियो, सरकारी वाहनहरूमा जारी रहने

सोरेङमा मुख्यमन्त्री र मुख्य न्यायाधीशले नयॉं जिल्ला न्यायालय कम्प्लेक्सको उद्घाटन गरे

Sikkim Becomes Partner State for Hornbill Festival 2024

सड़क दुघर्टनाका पीड़ितहरूको क्यालेस उपचार अन्तर्गत १.५ लाखसम्म निःशुल्क उपचारको व्यवस्था: मदन सिन्चुरी

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News

सिक्किममा साइबर ठगीको मामिला बढ्दै

Suk Raj Aaron Rai Suk Raj Aaron Rai March 7, 2026
Sikkim’s Soreng Crowned ‘Most Promising New Destination’ at TTF Kolkata
पोखरा थण्डर्स नेपाललाई पराजित गरेर कञ्चनजङ्घा एफसी फाइनलमा स्थान पक्का गर्न सफल
राजभवनमा दिव्याङ्ग बालबालिकाहरूलाई लिएर ‘योग समावेश’ सम्पन्न
नरबहादुर भण्डारी कलेजमा देवकोटा जयन्ती पालन
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?