By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    THASIRE-2026 focuses on innovation, resilience and entrepreneurship in hill agri-food systems
    November 26, 2026
    राज्यपाल गौतमले पाकिम विमानस्थलको निरीक्षण गरे
    November 19, 2026
    SSHRC Organises Awareness Programme on Human Rights and Role of Citizens under Pakyong District
    November 18, 2026
    पाकिमका ९ वर्षीय इशान मंगरलाई मिनर्भा एकेडेमीमा १० वर्षे पूर्ण छात्रवृत्ति
    November 17, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किमद्वारा संविधान गौरव दिवसमा संवैधानिक मूल्य र अधिकारको संरक्षणप्रति प्रतिबद्धता व्यक्त
    November 26, 2026
    एसडीएफ मुख्यालय टोलीले मङ्गन जिल्लाको भ्रमण गर्यो
    November 16, 2026
    सीएपी सिक्किमको सङ्गठन सुदृढीकरण र भावी रणनीतिबारे मल्लीमा समन्वय सभा सम्पन्न
    November 5, 2026
    तलब भुक्तानीमा ढिलाईप्रति सीएपीको चिन्ता, कर्मचारीहरूले भोग्नुपरेका आर्थिक क्षतिको क्षतिपूर्ति दिन सरकारसँग माग
    November 4, 2026
    एसडीएफले योजना खालिङ र रिवाज लिम्बूलाई दियो बधाई
    October 31, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: पेनल्टी सुटआउटमा सिक्किम ब्रदरहुडलाई हराउँदै थन्डरबोल्ट नर्थ युनाइटेड फाइनलमा
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > पेनल्टी सुटआउटमा सिक्किम ब्रदरहुडलाई हराउँदै थन्डरबोल्ट नर्थ युनाइटेड फाइनलमा
EntertainmentLatest NewsNortheastSports

पेनल्टी सुटआउटमा सिक्किम ब्रदरहुडलाई हराउँदै थन्डरबोल्ट नर्थ युनाइटेड फाइनलमा

Suk Raj Aaron Rai
Last updated: August 14, 2026 4:06 pm
Suk Raj Aaron Rai Published August 14, 2026
Share
SHARE

गान्तोक, 2026 अगस्त। सर छोग्याल टाशी नामग्याल मेमोरियल कप २०२६ अन्तर्गत दोस्रो सेमिफाइनलमा थन्डरबोल्ट नर्थ युनाइटेडले सिक्किम ब्रदरहुड फुटबल क्लबलाई पेनल्टी सुटआउटमा ५-४ ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ।सिक्किम फुटबल संघको आयोजनामा ८०औँ स्वतन्त्रता दिवस फुटबल प्रतियोगिता २०२६ अन्तर्गत पाल्जोर स्टेडियममा बिहीबार सम्पन्न खेल निकै रोमाञ्चक रह्यो।थन्डरबोल्टले खेलको पाँचौँ मिनेटमै सिद्धान्त दार्जीको आत्मघाती गोलबाट अग्रता लिएको थियो। ४१औँ मिनेटमा लाक्पा नोर्बुले गोल गर्दै टोलीको अग्रता २-० बनाए।तर, सिक्किम ब्रदरहुडले तत्कालै खेलमा फर्कने प्रयास गर्यो। ४२औँ मिनेटमा आकाश सुन्दासले गोल गर्दै अन्तर २-१ मा झारे। निर्धारित समयको अन्तिम चरणमा ब्रदरहुडले बराबरी गोल गर्न सफल भयो। ९०औँ मिनेटमा साहिल छेत्रीले गोल गर्दै खेललाई २-२ को बराबरीमा पुर्याए।निर्धारित समयपछि पनि दुवै टोली बराबरीमा रहेपछि विजेताको टुंगो पेनल्टी सुटआउटबाट लगाइएको थियो। सुटआउटमा थन्डरबोल्ट नर्थ युनाइटेडले पाँच पेनल्टी गोलमा परिणत गर्दा सिक्किम ब्रदरहुड एफसीले चार गोल मात्र गर्न सक्यो। यससँगै थन्डरबोल्ट ५-४ ले विजयी हुँदै फाइनलमा प्रवेश गर्यो।अब थन्डरबोल्ट नर्थ युनाइटेडले १५ अगस्त, २०२६ मा हुने फाइनलमा सेन्ट जोसेफ्स कलेजसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। सिक्किमका मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ आज मुख्य अतिथिका रूपमा उपस्थित थिए।फाइनलमा प्रवेश गरेकोमा सिक्किम फुटबल संघले थन्डरबोल्ट नर्थ युनाइटेडलाई बधाई दिँदै दुवै टोलीले प्रस्तुत गरेको उत्साहपूर्ण तथा प्रतिस्पर्धात्मक प्रदर्शनको प्रशंसा गरेको छ।

मुख्यमन्त्रीले जोरथाङमा प्रेक्षागृहसहित विद्यालय भवन उद्घाटन गरे

Sikkim filmmaker’s ‘Shape of Momo’ continues its festival journey

Govt Employees Association adhoc committee’s tenure extended to 180 days

दुष्यन्त कुमार गौतमले सिक्किमका २१औँ राज्यपालका रूपमा लिए शपथ

सार्वजनिक यातायातका सवारी साधनहरूमा ‘जनावरहरूप्रति दयालु बनौं’ स्लोगन लेख्नुपर्ने आदेश

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsLatest NewsPolitics

CAP Sikkim slams Roads Minister for “baseless blame” on Bengal PWD

SA Desk SA Desk September 25, 2024
सिक्किम र मणिपुरबीच चार दिवसीय रञ्जी ट्रफी म्याच बराबरीमा समाप्त
जब-एक्सटेन्शन विरुद्ध सीएपी सिक्किमले ‘पेन्शन नट् पोजिशन’ अभियान थाल्ने
Sikkim Science Centre Sees Over Twofold Increase in Visitors
आईपीआर विभागको ‘क्रिएटिभ हब’ पहललाई सिल्भर स्कच पुरस्कार
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?