By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    युक्सममा आठ दिवसीय पाङ ल्हाब सोल पर्व शुरु
    August 21, 2026
    आरएपी/पीएपी राजस्वको २७ करोड़ कहाँ गयो? भाजपाद्वारा छानबिन र एफआईआरको माग
    August 21, 2026
    मानेबुङ-देन्ताममा सीएपी र एसडीएफका सदस्यहरू एसकेएम पार्टीमा सामेल
    August 21, 2026
    ३५औँ नेपाली भाषा दिवस भव्य रूपमा सम्पन्न
    August 20, 2026
  • Politics
    PoliticsShow More
    आरएपी/पीएपी राजस्वको २७ करोड़ कहाँ गयो? भाजपाद्वारा छानबिन र एफआईआरको माग
    August 21, 2026
    मानेबुङ-देन्ताममा सीएपी र एसडीएफका सदस्यहरू एसकेएम पार्टीमा सामेल
    August 21, 2026
    भाजपाले एकीकृत सिङ्गल विन्डो परमिट प्रणालीको निजीकरणको विरोध जनायो
    August 19, 2026
    कार्यकर्ताहरूलाई जनसरोकारका विषयहरू लोकतान्त्रिक र रचनात्मक माध्यमबाट उठाउन आह्वान
    August 14, 2026
    २०२९ को विधानसभा चुनाउमा सीएपीले सिक्किममुखी सरकार गठन गर्ने गणेश राईको दाबी
    August 14, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: वर्तमान पञ्चायत सदस्य दिपेन्द्र शर्मा सीएपीमा सामेल, अध्यक्ष राईले जनाए स्वागत
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > वर्तमान पञ्चायत सदस्य दिपेन्द्र शर्मा सीएपीमा सामेल, अध्यक्ष राईले जनाए स्वागत
Latest NewsPoliticianSikkim

वर्तमान पञ्चायत सदस्य दिपेन्द्र शर्मा सीएपीमा सामेल, अध्यक्ष राईले जनाए स्वागत

Suk Raj Aaron Rai
Last updated: August 21, 2026 3:25 pm
Suk Raj Aaron Rai Published August 21, 2026
Share
SHARE

गान्तोक, 21 अगस्त। नाम्चेबुङ निर्वाचन क्षेत्रकाे आसाम लिङ्जे जीपीयूअन्तर्गत गैरीगाउँ वार्ड नम्बर 4 का वर्तमान पञ्चायत सदस्य दिपेन्द्र शर्मा सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किममा प्रवेश गरेका छन्। पार्टी अध्यक्ष गणेश कुमार राईको नेतृत्वमा नाम्चेबुङ निर्वाचन क्षेत्रमा आयोजित ‘प्रवास’ कार्यक्रमका क्रममा शर्मा पार्टीमा प्रवेश गरेका हुन्। उनलाई २० अगस्तमा सीएपी सिक्किमको पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा औपचारिक रूपमा पार्टीमा स्वागत गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ। यस अवसरमा पार्टी अध्यक्ष राईले शर्मालाई खादा तथा पार्टी साहित्य प्रदान गर्दै संगठनमा स्वागत गरे।पार्टी प्रवेशपछि दिपेन्द्र शर्माले सीएपी सिक्किमको सिद्धान्त र दृष्टिकोणप्रति आफू विश्वस्त रहेको बताए। जनकेन्द्रित राजनीति, जवाफदेही शासन, पारदर्शिता तथा सार्थक राजनीतिक सुधारप्रतिको विश्वासका कारण आफूले पार्टीमा प्रवेश गर्ने निर्णय गरेको उनले बताए। उनले पार्टी संगठनसँग सहकार्य गर्दै स्थानीय लोकतन्त्रलाई सुदृढ़ बनाउन तथा जनताका समस्यालाई सम्बोधन गर्न योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे।शर्मालाई पार्टीमा स्वागत गर्दै अध्यक्ष गणेश कुमार राईले निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको पार्टी प्रवेशले सीएपी सिक्किमको सुधारमुखी राजनीतिक दृष्टिकोणप्रति बढ्दो विश्वासलाई प्रतिबिम्बित गरेको बताए। पञ्चायत प्रतिनिधिहरू जनताको सबैभन्दा नजिक रहने भएकाले स्थानीय तहका समस्या बुझ्न र समाधान गर्न उनीहरूको महत्वपूर्ण भूमिका रहने राईले उल्लेख गरे।राईले सीएपी सिक्किमले स्थानीय तहदेखि नै संगठनलाई थप सुदृढ़ बनाउँदै स्वच्छ राजनीति, जिम्मेवार नेतृत्व र जनसेवाप्रति प्रतिबद्ध व्यक्तिहरूलाई मञ्च प्रदान गर्दै जाने बताए। उनले पञ्चायत प्रतिनिधिका रूपमा दिपेन्द्र शर्माको अनुभवले उक्त क्षेत्रमा पार्टीको स्थानीय तहको जनसम्पर्कलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे।पार्टीले ‘प्रवास’ कार्यक्रम केवल संगठनात्मक गतिविधि मात्र नभई जनतासँग प्रत्यक्ष सम्पर्क कायम गर्ने, उनीहरूका समस्या बुझ्ने तथा सिक्किमभर पार्टी र समुदायबीचको सम्बन्धलाई सुदृढ़ बनाउने महत्वपूर्ण पहल भएको जनाएको छ।

Nepal Erupts in Youth-Led Protests Over Social Media Ban

मुख्यमन्त्री तामाङले ‘एस्पायरिङ लिडर अवार्ड’ को लागि राज्यवासीहरूलाई दिए हार्दिक बधाई

भाजपा नेताहरूले शिवालिक कम्पनीका अधिकारीहरूलाई भेटे, माखा-डिक्चु सडकको सोचनीय अवस्थाको मुद्दा उठाए

CM attends Constituency Level Celebration of Gyalbu Losar 2025

CAP Sikkim slams Roads Minister for “baseless blame” on Bengal PWD

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
InvestmentOpinionPolitician

भाजपा सिक्किमले नथुला सीमा व्यापार पुनः सञ्चालन भएकोमा स्वागत जनायो

Suk Raj Aaron Rai Suk Raj Aaron Rai August 3, 2026
राष्ट्रको प्रगतिमा सिक्किमको योगदानप्रति भारत गर्व गर्दछ: प्रधानमन्त्री
2019 अगाडि सिक्किममा उर्जा क्षेत्रमा भएका घोटालाहरूमा सीएपी अध्यक्षको हात हुन सक्छ: जेकब खालिङ
मुख्यमन्त्री अचानक ‘डिस्कभर राबोङ छो-जो फेस्ट’ मा सामेल भए
पहलगाम आतङ्कवादी हमलामा दिवंगत आत्माहरूको सम्मानमा ‘श्रद्धाञ्जलि सभा’ सम्पन्न
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?