By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘सिक्किमको स्वर्णजयन्ती: राष्ट्रको स्वर्णिम उपलब्धि’ थीममाथि 211औं भानुजयन्ती पालन गरिने
    June 24, 2025
    पद्मश्री सानु लामा पञ्चतत्वमा विलिन, पूर्ण राजकीय सम्मानका साथ अन्तिम संस्कार सम्पन्न
    July 18, 2025
    सिक्किम पुलिसलाई पराजित गरेर सिक्किम ड्र्यागन्स सेमिफाइनलमा
    August 11, 2025
    Latest News
    गान्तोक जिल्लामा एसआईआर २०२६ को लागि गणना फारम वितरण कार्य शुरु
    May 30, 2026
    जनताले पनि जित्नुपर्ने अवधारणासहित पार्टी अघि बढिरहेको सीएपी अध्यक्षको दाबी
    May 30, 2026
    एसडीएफ अध्यक्षले पार्टीको नीति र विचारधारालाई जनतामाझ पुर्‍याउन आह्वान गरे
    May 29, 2026
    मुख्यमन्त्रीले राष्ट्रपति द्रौपदी मुर्मुलाई सौहार्दपूर्ण तथा अविस्मरणीय भ्रमणका लागि कृतज्ञता व्यक्त गरे
    May 28, 2026
  • Politics
    PoliticsShow More
    एसडीएफ अध्यक्षले संगठनलाई बलियो बनाउन र तृणमूल स्तरमा लगनशीलताका साथ काम गर्न आह्वान गरे
    May 30, 2026
    सीएपी सिक्किमको सबै छवटा जिल्लामा जिल्ला कार्यकारी परिषद् बैठक सम्पन्न
    May 26, 2026
    सरकारका मितव्ययिता उपायहरू आफ्नो आर्थिक कमजोरी लुकाउने प्रयास रहेको सीएपीको आरोप
    May 25, 2026
    सीएपीले अड-इभन नियमको विरोध जनायो, आवश्यक परे लोकतान्त्रिक कदम चाल्ने
    May 23, 2026
    May 22, 2026
    May 22, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्रीले संयुक्त प्रयासमार्फत सिक्किमको शिक्षा प्रणालीलाई विश्वस्तरीय बनाउन आह्वान गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Education > मुख्यमन्त्रीले संयुक्त प्रयासमार्फत सिक्किमको शिक्षा प्रणालीलाई विश्वस्तरीय बनाउन आह्वान गरे
EducationLatest NewsSikkim

मुख्यमन्त्रीले संयुक्त प्रयासमार्फत सिक्किमको शिक्षा प्रणालीलाई विश्वस्तरीय बनाउन आह्वान गरे

Aaron Rai
Last updated: May 30, 2026 3:47 pm
Aaron Rai Published May 30, 2026
Share
SHARE

गान्तोक, 30 मई । मुख्यमन्त्री प्रेमसिंह तामाङ आज आसाम लिङ्जेस्थित चीफ मिनिस्टर मोडेल स्कूल (सीएमएमएस) को प्रथम स्थापना दिवस समारोहमा मुख्य अतिथिका रूपमा सहभागी बने।समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले विद्यालय परिवारलाई प्रथम स्थापना दिवसको शुभकामना व्यक्त गरे। उनले यस संस्थानको स्थापना उत्कृष्ट पूर्वाधार र आधुनिक सुविधासहित गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले गरिएको बताए।उनले शिक्षा क्षेत्रलाई सुदृढ़ बनाउन राज्य सरकारले पूर्वाधार विकास, गुणस्तरीय सिकाई तथा अतिरिक्त क्रियाकलापहरूको प्रवर्द्धनलगायत विभिन्न पहलहरू अघि बढाएको उल्लेख गरे। साथै, विद्यालयमा दक्ष, ज्ञानवान र जिम्मेवार नागरिक तयार गर्न आवश्यक स्रोत-साधन उपलब्ध रहेको बताउँदै विद्यार्थीहरूलाई शैक्षिक तथा जीवनका विभिन्न क्षेत्रमा सफल बन्ने अवसर प्राप्त हुने विश्वास व्यक्त गरे।मुख्यमन्त्रीले आत्मनिर्भरता र उद्यमशीलता प्रवर्द्धनका लागि सरकारले गरिरहेका प्रयासहरूबारे चर्चा गर्दै दिगो आर्थिक विकासका क्षेत्रमा सिक्किमको अपार सम्भावनामाथि जोड दिए। मुख्यमन्त्रीले राष्ट्रपति द्रौपदी मुर्मूको हालैको सिक्किम भ्रमणको सन्दर्भ उल्लेख गर्दै सिक्किमलाई देशका पूर्ण साक्षर राज्यहरूमध्ये एकको रूपमा मान्यता प्राप्त हुनु ऐतिहासिक उपलब्धि रहेको बताए।उनले शिक्षक, अभिभावक र विद्यार्थीहरूलाई संयुक्त प्रयासमार्फत २०४७ सालसम्म सिक्किमको शिक्षा प्रणालीलाई विश्वस्तरीय बनाउन आह्वान गरे। उनले विकसित भारतको परिकल्पनासँगै कक्षा १० र १२ को परिणाम तथा उत्तीर्ण प्रतिशत अझ सुधार गर्नुपर्ने आवश्यकता औँल्याए।कार्यक्रमअघि मुख्यमन्त्रीले विद्यालय परिसरको अवलोकन गर्दै एरोमोडेल प्रदर्शनी, व्यावसायिक प्रशिक्षण कक्षा, पुस्तकालय, आईसीटी प्रयोगशाला तथा चेस कक्षको निरीक्षण गरेका थिए। यस अवसरमा उनले स्टील ल्याब तथा नेशनल राइफल एसोसिएसन अफ इन्डियाको मापदण्डअनुसार निर्माण गरिएको १० मिटर एयर राइफल सुटिङ रेन्जको उद्घाटन पनि गरे।यस अघि शिक्षा मन्त्री राजु बस्नेतले विद्यालयको प्रथम स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै यस संस्थानलाई आदर्श विद्यालयका रूपमा विकास गर्ने दूरदर्शी सोचका लागि मुख्यमन्त्रीप्रति आभार व्यक्त गरे। उनले शिक्षा विभागका उपलब्धिहरूबारे चर्चा गर्दै ‘मुख्यमन्त्री मेन्टरशिप कार्यक्रम’ विद्यार्थीहरूको शैक्षिक प्रदर्शन सुधार तथा विद्यालय छोड्ने दर घटाउन सफल भएको बताए। उनले कृत्रिम बुद्धिमत्ता र कोडिङजस्ता विषयहरूलाई सरकारी विद्यालयहरूमा प्रवर्द्धन गरिँदै आएको जानकारी दिए भने शिक्षकहरूलाई एआईलाई शिक्षण -सिकाईको प्रभावकारी उपकरणका रूपमा प्रयोग गर्न आग्रह गरे।समारोहमा २०२५-२६ शैक्षिक सत्रमा शैक्षिक तथा सहपाठ्यक्रम गतिविधिहरूमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो।

सीएपीले उत्तर सिक्किममा पार्टी संगठन सुदृढीकरण गर्न काम गर्ने

नीति आयोग प्रतिनिधिमण्डलले एसएमआईटीमा अटल इन्क्युबेशन सेन्टरको भ्रमण गऱ्यो

पहिलो गोर्खा इण्डियन आइडल प्रशान्त तामाङ पञ्चतत्वमा विलीन

France Ambassador Meets Sikkim Officials to Foster Bilateral Cooperation

जब-एक्सटेन्शन विरुद्ध सीएपी सिक्किमले ‘पेन्शन नट् पोजिशन’ अभियान थाल्ने

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
CultureNortheastSA Nepali

मेजर दुर्गा मल्लाको जीवनमाथि आधारित नाटक ‘बलिदान’ 25 सेप्टेम्बरमा मञ्चन गरिने

Aaron Rai Aaron Rai September 10, 2025
मन्दीप लामा ‘चिया कविता पुरस्कार 2025’ ले पुरस्कृत
Nepal Returns to Calm After Protests, Sushila Karki Sworn In as Interim PM
Showcasing Sikkim’s Splendour at TTF Kolkata 2025
नौ दिवसीय 71औं माघे संक्रान्ति मेला 2026 को समापन
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?