By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    इन्द्रकला सुब्बाको उद्धारमा श्रेयको होड, सीएपीले लगायो एसकेएम सरकारमाथि षडयन्त्र रचेको आरोप
    August 29, 2026
    देन्तामको सोममा नयॉं पुलिस पिकेट पोस्टको उद्घाटन
    April 20, 2025
    Latest News
    माचोङ प्राथमिक स्वास्थ्य केन्द्रको चिकित्सक आवास मर्मतमा अनियमितताको आरोप, भाजपाको शीघ्र जाँचको माग
    October 6, 2026
    सिक्किम शिक्षा विभाग र गुगलबीच एआई शिक्षाका लागि साझेदारी
    October 6, 2026
    भण्डारी जयन्तीमा मुख्यमन्त्रीलगायत अन्य नेताहरूले श्रद्धाञ्जली अर्पण गरे
    October 6, 2026
    SSB apprehends Sikkim resident on way to Nepal carrying licensed firearm
    October 6, 2026
  • Politics
    PoliticsShow More
    माचोङ प्राथमिक स्वास्थ्य केन्द्रको चिकित्सक आवास मर्मतमा अनियमितताको आरोप, भाजपाको शीघ्र जाँचको माग
    October 6, 2026
    दार्जिलिङ र सिक्किम एकअर्काको सहारा बन्ने, तर राजनीतिक क्षेत्रमा अतिक्रमण नगर्ने: राजु बिष्ट
    October 6, 2026
    सिक्किम-दार्जिलिङ विलयबारे विधानसभामा अडान स्पष्ट पार्न एसकेएम सरकारलाई एसडीएफको माग
    October 1, 2026
    भाजपाको श्रम विभागका अधिकारीहरूसँग भेट, धारा ३७१एफ र विशेष संवैधानिक अधिकार संरक्षणमा जोड
    September 30, 2026
    CM Attends 157th Gandhi Jayanti Celebrations at Reshi
    September 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: थप ६४ प्रजातिका पुतलीहरू पत्ता लागेसँगै राज्यमा पुतली प्रजातिहरूको संख्या ७५३ पुग्यो
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Travel > Discover > थप ६४ प्रजातिका पुतलीहरू पत्ता लागेसँगै राज्यमा पुतली प्रजातिहरूको संख्या ७५३ पुग्यो
DiscoverEnvironmentInsiderLatest News

थप ६४ प्रजातिका पुतलीहरू पत्ता लागेसँगै राज्यमा पुतली प्रजातिहरूको संख्या ७५३ पुग्यो

Suk Raj Aaron Rai
Last updated: May 10, 2026 4:52 pm
Suk Raj Aaron Rai Published May 10, 2026
Share
SHARE

गान्तोक, 10 मई। द बटरफ्लाइज एण्ड मथ्स अफ सिक्किम नेचर कन्जर्भेसन सोसाइटी (बामोस एनसीएस) ले आफ्नो प्रतिक्षित पुस्तक “बटरफ्लाइज अफ सिक्किम: एन अपडेटेड चेकलिस्ट अफ सिक्किम हिमालय” को आधिकारिक विमोचन गरेको छ। संरक्षणविद् मातृका शर्मा र दोर्जी छेवाङ भोटियाद्वारा लिखित यो प्रकाशन पूर्वी हिमालयभित्र जैविक विविधताको दस्तावेजीकरणमा एक महत्त्वपूर्ण उपलब्धि रहेको बताइएको छ।
पुस्तकको विमोचन पर्यटन तथा नागरिक उड्डयन विभागका अतिरिक्त मुख्य सचिव सीएस राव, पुलिस महानिरीक्षक खिलवर्ण गुरुङ, सीसीएफ सुरज कुमार थटाल, सिक्किम केन्द्रिय विश्वविद्यालयका डीन प्रा. डा. भोज कुमार आचार्य, वरिष्ठ वैज्ञानिक डा. घनश्याम बास्तोला, वरिष्ठ वैज्ञानिक डा. सोनाम रिन्छेन लेप्चा, आईएचसीएसी चेम्चेका प्राचार्य काजी शेर्पा र सेवानिवृत्त कर्नल दावा नामग्याल भोटियाको बाहुलीद्वारा गरियो।
यस अद्यावधिक चेकलिस्टको मुख्य आकर्षण सिक्किमको पुतली विविधताको महत्त्वपूर्ण संशोधन हो। अघिल्ला रेकर्डहरूमा ६८९ प्रजातिहरू थिए भने शर्मा र भोटियाद्वारा गरिएको व्यापक अनुसन्धान र क्षेत्र प्रमाणीकरणपछि आधिकारिक गणना बढाएर ७५३ प्रजाति पुर्‍याएको छ। राज्यको जीवजन्तु अभिलेखमा ६४ प्रजातिहरूको यो वृद्धिले विश्वव्यापी जैविक विविधता हटस्पटको रूपमा सिक्किमको स्थितिलाई बलियो बनाएको बताइएको छ।
लेखकहरूले भने, “यो पुस्तक केवल एउटा सूची मात्र होइन, यो हाम्रो पहाडहरूको समृद्ध पारिस्थितिक प्रणालीको प्रमाण हो। यो सूची अद्यावधिक गरेर हामी भविष्यको संरक्षण नीतिहरूको लागि आधारभूत आधार प्रदान गर्ने र सिक्किम हिमालयमा पुतली हेर्नेहरूको नयाँ पुस्तालाई प्रेरित गर्ने आशा गर्दछौं।”
बामोस एनसीएसले पर्यटन एवं नागरिक उड्डयन विभाग र वन तथा पर्यावरण विभागलाई संस्थागत सहयोगको लागि आभार व्यक्त गरेको छ।

59th Nathula Vijay Diwas Commemorated with Honour and Patriotic Fervour at Nathula Pass

सोरेङ जिल्ला पुलिसद्वारा नशालु पदार्थ प्रयोगको आरोपमा पॉंच जना पक्राउ

मुख्यमन्त्रीले नीति आयोगको गभर्निङ काउन्सिलको बैठकमा सिक्किमको मानव पूँजी उपलब्धि र विकास प्राथमिकताहरूमाथि प्रकाश पारे

Govt Employees Association adhoc committee’s tenure extended to 180 days

Meeting on Maintenance and Updation of Government Land Records

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Sikkim

सिक्किमेली छुटेका 12 जात-गोष्ठीलाई जनजातिको मान्यता दिलाउन मुख्यमन्त्री गम्भीर: आरके वालिङ

SA Desk SA Desk February 12, 2025
CM inaugurates Scheduled Caste Bhawan in Gangtok
Folk Tales Narration Programme Concludes Successfully at Creative Hub 2.0.
टाशी डाडुल भोटिया भाजपा नाम्ची जिल्ला अध्यक्ष निर्वाचित
Field study of vulnerable glacial lakes of Sikkim planned in July
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?