By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    एसकेएम संस्कृति शाखाको सक्रियतामा ‘क्ल्याश अफ् डान्सर्स 2.0’ को अडिशन राजधानीमा हुने
    July 10, 2025
    सरकारले यदि नागरिकहरूको सुरक्षा गर्दैन भने नागरिकहरूलाई आफ्नो आत्मरक्षा गर्ने अधिकार रहेको सीएपी अध्यक्षको भनाई
    July 29, 2025
    एसडीएफ पार्टीको नाम्ची जिल्लास्तरीय सभा सम्पन्न
    September 1, 2025
    Latest News
    सीएपी अध्यक्षले सिक्किमका जनतालाई शिवरात्रिको शुभकामना दिए
    February 15, 2026
    सीएपी सिक्किमको पोकलोक कामराङ निर्वाचन क्षेत्र स्तरीय बैठक सम्पन्न
    February 15, 2026
    एससीईआरटीले लाइब्रेरियनहरूका लागि पाँच दिने अभिमुखीकरण कार्यक्रम आयोजित
    February 13, 2026
    सीएपी अध्यक्षले गरे सम्पूर्ण महिलाहरूलाई अन्यायका विरुद्ध एकजुट भई अगाडि बढ्न आह्वान
    February 12, 2026
  • Politics
    PoliticsShow More
    सीएपी अध्यक्षले गरे सम्पूर्ण महिलाहरूलाई अन्यायका विरुद्ध एकजुट भई अगाडि बढ्न आह्वान
    February 11, 2026
    सीएपी र एसडीएफ पार्टीका वरिष्ठ नेताहरु एसकेएम पार्टीमा सामेल
    January 31, 2026
    भाजपा सिक्किमद्वारा एसजीएवाई पुनः प्रमाणीकरणमा आधिकारिक कारबाहीको माग
    January 29, 2026
    सांसद सुब्बाले सर्वदलीय बैठकमा जलवायु परिवर्तन, लिम्बू तामाङ सीट आरक्षण र जनजाति मान्यताको मुद्दा उठाए
    January 27, 2026
    मुख्यमन्त्रीले जोरथाङमा प्रेक्षागृहसहित विद्यालय भवन उद्घाटन गरे
    January 20, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: आईसीएआर टोलीले राज्यपाल माथुरसॅंग गऱ्यो शिष्टाचार भेट
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Us Today > Lifestyle > आईसीएआर टोलीले राज्यपाल माथुरसॅंग गऱ्यो शिष्टाचार भेट
EnvironmentLifestyleTravel

आईसीएआर टोलीले राज्यपाल माथुरसॅंग गऱ्यो शिष्टाचार भेट

Aaron Rai
Last updated: June 27, 2025 2:27 pm
Aaron Rai Published June 27, 2025
Share
SHARE


गान्तोक, 27 जून। भारतीय कृषि अनुसन्धान परिषद् (आईसीएआर) गान्तोक, सिक्किमको क्षेत्रीय केन्द्रका प्रमुख डा. अशोक कुमारको नेतृत्वमा आज नौ सदस्यीय टोलीले राजभवनमा सिक्किमका राज्यपाल ओम प्रकाश माथुरसॅंग शिष्टाचार भेट गऱ्यो। बैठकको क्रममा आईसीएआर टोलीले राज्यमा आईसीएआरद्वारा सञ्चालित कृषि, अनुसन्धान र विकास गतिविधिहरूको बारेमा राज्यपालसँग चर्चा गरेको बताइएको छ।
राज्यपालले कृषि, बागवानी, पशुपालन, कुखुरापालन र सबै सम्बन्धित गतिविधिहरूको क्षेत्रमा उत्पादन र उत्पादकता बढाउन संस्थानले विभिन्न सुझाउहरू दिए। यस क्रममा किसानहरूले सामना गरिरहेका चुनौतीहरू र राज्यको जैविक उत्पादनहरूको बजार व्यवस्थापन सुधार गर्ने रणनीतिहरूको बारेमा पनि छलफल भयो।
राज्यपालले सिक्किममा ठूला अलैंची, हर्दी लगायतका जैविक उत्पादनहरूको लागि उल्लेखनीय सम्भावना रहेको उल्लेख गर्दै आईसीएआर विज्ञहरूलाई नवीन समाधान र समन्वित प्रयासहरू मार्फत किसानहरूका चुनौतीहरूलाई सम्बोधन गर्न नजिकबाट काम गर्न आग्रह गरे। उनले आईसीएआरका अधिकारीहरूलाई जैविक खेतीको लागि राज्यको सम्भावनालाई अधिकतम बनाउन आईसीएआर मार्फत थप विकासको लागि उचित योजना र अनुसन्धान गर्न प्रोत्साहित गरे।
आईसीएआर टोलीमा वैज्ञानिक, अनुसन्धानकर्ता र अधिकारीहरू रहेको राजभवनले आज विज्ञप्तिमा बताएको छ।

You Might Also Like

विधायक सतिशचन्द्र राईकी पत्नीको निधन, मुख्यमन्त्रीद्वारा दु:ख प्रकट

पर्यटन विभागका नवनियुक्त चेयरपर्सन सोनाम नोर्गे लाचुङपाले आफ्नो कार्यभार सम्हाले

राज्यपाल माथुरले राष्ट्रपति द्रौपदी मुर्मूसॅंग शिष्टाचार भेट गरे

Stray Dog Control Committee Formed in Pakyong District

जल जीवन मिसनको प्रगतिबारे तथ्याङ्कसहित व्हाइट-पेपर सार्वजनिक गर्न एसडीएफको माग

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
DestinationsEducationEnvironmentNational

सिक्किम हिमनदी जोखिम आयोगद्वारा राष्ट्रिय परामर्श आयोजित

Aaron Rai Aaron Rai September 26, 2025
एसडीएफ पार्टीकोे समन्वय बैठक सम्पन्न
Urban Development Department Organises Training Programme for Self-Help Groups
एसडीएफ चेली मोर्चाद्वारा महिला आयोग र डीजीपीलाई शिकायत पत्र चढ़ाइयो
बौद्धिक सम्पत्ति अधिकारमाथि जागरूकता कार्यशाला आयोजित
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?