By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    आम नागरिकहरूको सुरक्षा सुनिश्चित गरिएन भने नागरिक सुरक्षा दल निर्माण गर्ने सीएपी अध्यक्षले दिए चेताउनी
    July 22, 2025
    सीएपी सिक्किमले गेजिङमा 79औं स्वतन्त्रता दिवस मनायो
    August 15, 2025
    राज्यपालले हिमनदी झीलहरूको वर्तमान स्थिति र जोखिमहरूको बारेमा जानकारी लिए
    September 13, 2025
    Latest News
    राज्यस्तरीय सोनाम लोछार समारोह रम्फूमा आयोजना गरिने
    December 9, 2025
    योक्सममा एनईसी परियोजना अन्तर्गत सुॅंगुरका बच्चाहरू वितरण
    December 9, 2025
    हालै पदोन्नति पाएका वरिष्ठ अधिकारीहरूले मुख्यमन्त्रीसॅंग भेट गरे
    December 8, 2025
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
  • Politics
    PoliticsShow More
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
    सरकारले महिलाहरूको भोट हत्याउन मात्र योजनाहरू बनाएको सीएपीको आरोप
    December 6, 2025
    भाषा, पहिचान, संविधान: The Nepali Edition of the Constitution — A Testament to India’s Inclusive Democracy
    November 29, 2025
    एसडीएफ पार्टीकोे समन्वय बैठक सम्पन्न
    November 17, 2025
    एसडीएफको सोरेङ जिल्लास्तरीय समन्वय सभा बैठक सम्पन्न
    November 15, 2025
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: उत्तराखण्डको भीषण विपत्तिप्रति एसडीएफ पार्टीको गहिरो श्रद्धाञ्जली र समवेदना
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > उत्तराखण्डको भीषण विपत्तिप्रति एसडीएफ पार्टीको गहिरो श्रद्धाञ्जली र समवेदना
EnvironmentNationalPoliticianSA Nepali

उत्तराखण्डको भीषण विपत्तिप्रति एसडीएफ पार्टीको गहिरो श्रद्धाञ्जली र समवेदना

Aaron Rai
Last updated: August 7, 2025 3:29 pm
Aaron Rai Published August 7, 2025
Share
SHARE

गान्तोक, 07 अगस्त। उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लामा पर्ने धराली क्षेत्रमा बुधवार आकस्मिक रूपमा बादल फाट्यो र त्यस भीषण प्राकृतिक विपत्तिपछि खीरगंगा नदीमा अचानक आएको बाढी र पैह्रोले अपूर्णीय क्षति पुर्‍याएको छ। उक्त विनाशकारी घटनामा कैयौँ निर्दोष नागरिकहरूले ज्यान गुमाएका छन्, कैयौँ अझै बेपत्ता छन् र सयौं परिवारहरू घरबार बिहीन भएका समाचारले एसडीएफ परिवारलाई अत्यन्तै मर्माहत बनाएको बताइएको छ।
एसडीएफ प्रचार प्रसार उपाध्यक्ष जूडी राईले यस अत्यन्त दुःखद घडीमा एसडीएफ पार्टी ज्यान गुमाएका सम्पूर्ण दिवंगत आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गरेकी ​छन्। उनले शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै धैर्य र सहनशक्तिको कामना गरेकी छन्। उनले बेपत्ता व्यक्तिहरूको सकुशल उद्धारको लागि ईश्वरसँग प्रार्थना गर्दै, विस्थापित र प्रभावित परिवारहरूलाई शीघ्र राहत तथा पुनर्स्थापना उपलब्ध गराउन उत्तराखण्ड सरकार र भारत सरकारसमक्ष हार्दिक अनुरोध पनि गरेकी छन्।
उनले यस अत्यन्त दुःखको घडीमा सम्पूर्ण उत्तराखण्डवासी तथा धराली क्षेत्रका त्यस भयावह प्राकृतिक प्रकोपको चपेट्मा परेका परिवारहरूलाई सबै सम्भव सहयोगहरूका लागि तत्पर रहने विज्ञप्तिमा बताएकी छन्।

You Might Also Like

जनसाधारणलाई आठ बजी भन्दा अगाडि नै पाल्जोर स्टेडियममा आइदिन पुलिस अधीक्षकको आह्वान

National Press Day 2025 celebrated with awards & discussions in Gangtok

एनसीसी गवर्नर मेडल समारोहमा 15 स्वर्ण, 15 रजत र 7 कांस्य पदक प्रदान

City Runner offers Gangtok a chance to rethink public transport

पर्यावरण संरक्षण केवल विभागको मात्र नभएर सम्पूर्ण जनमानसको साझा जिम्मेवारी: मुख्यमन्त्री

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Art & LiteratureSikkim

पूर्व मुख्यमन्त्री पवन चामलिङलाई ‘पद्मश्री साधना सम्मान’ प्रदान

SA Desk SA Desk October 23, 2024
Gangtok Himalayan reaches quarterfinal of 40th Governor’s Gold Cup
Sikkim Rolls Out Statewide Emergency Helpline, Help Desk and Patient Support Services under Visionary and Compassionate Governance
मुख्यमन्त्री तामाङले आज केन्द्रिय कृषि मन्त्री चौहान र लोकसभा अध्यक्ष बिरलासॅंग भेट गरे
Indra Hang commits to raise Sikkim issues in Lok Sabha
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?