By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    मुख्य सचिवहरूको पाँचौं राष्ट्रिय सम्मेलनको राज्यस्तरीय अनुगमन बैठक सम्पन्न
    March 25, 2026
    सिक्किम अकादेमीको सातौँ साधारण परिषद्को पहिलो सभा सम्पन्न
    March 25, 2026
    जनगणना 2027 दुई चरणमा सम्पन्न गरिने, पहिलो चरण 16 अप्रेलदेखि शुरू हुने
    March 25, 2026
    सोनाम पाल्जोर तामाङ कविता प्रतियोगिताको फाइनलमा पुग्न सफल, मुख्यमन्त्रीले दिए शुभकामना
    March 24, 2026
  • Politics
    PoliticsShow More
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: उत्तर सिक्किममा फसेका पर्यटकहरूको हेलीकप्टरद्वारा उद्धार, पहिलो ब्याचमा 34 जना आइपुगे पाकिम
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > National > उत्तर सिक्किममा फसेका पर्यटकहरूको हेलीकप्टरद्वारा उद्धार, पहिलो ब्याचमा 34 जना आइपुगे पाकिम
NationalNeighbourhood WatchSikkimTravel

उत्तर सिक्किममा फसेका पर्यटकहरूको हेलीकप्टरद्वारा उद्धार, पहिलो ब्याचमा 34 जना आइपुगे पाकिम

Aaron Rai
Last updated: June 4, 2025 3:35 pm
Aaron Rai Published June 3, 2025
Share
SHARE

पाकिम, 03 जून। उत्तर सिक्किममा फसेका 34 जना मानिसहरूको पहिलो समूह आज सुरक्षित पाकिम ग्रीनफिल्ड अवाई अड्डामा आइपुगे। दुईवटा एमआई-17 वी5 हेलीकप्टर बिहान 34 जना लिएर उत्तर सिक्किमको छातेनबाट उड्यो र पाकिम हवाई अड्डामा अवतरण गऱ्यो।
उद्धार गरिएका मानिसहरूमा घाइते सेनाका जवानहरू पनि सामेल छन्, जो अहिले उपचाराधिन अवस्थामा रहेका छन्। अन्यहरूमा, घाइते जवानहरूका परिवार र क्षेत्रमा फसेका पर्यटकहरू सामेल छन्।
उल्लेखनीय छ, गत आइतवार छातेनस्थित सैन्य शिविरमा पैह्रोको चपेटमा परेर तीन जवान बलिदान भए भने चार जनालाई घाइते अवस्थामा उद्धार गरिएको थियो। घटनास्थलमा अझै पनि 6 जना बेपत्ता छन्। उत्तर सिक्किममा भारी वर्षाका कारण पैह्रोले सडक सम्पर्क अवरुद्ध बनेको छ।
उत्तर सिक्किममा फसेका पर्यटकहरूको हेलीकप्टरद्वारा उद्धार कार्य शुरू गरिएको छ। यद्यपि, प्रतिकूल मौसम उद्धार कार्यमा वाधा बनिरहेको छ।

You Might Also Like

गेजिङ पुलिसले आरोपी ‘स्पाइडर म्यान’ लाई सिलगढ़ीमा गऱ्यो पक्राउ

Sikkim observes Disaster Risk Reduction Day

CM directs swift release of temporary employees’ salaries ahead of Dashain festival

वक्फ संशोधन ऐनलाई लिएर प्रदेश भाजपाद्वारा जागरूकता कार्यक्रम आयोजित

लाचेनमा आएको फ्ल्याश फ्लड विषय मुख्य सचिवसॅंग महत्वपूर्ण बैठक आयोजित

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
InsiderPoliticsSikkim

मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे

Aaron Rai Aaron Rai March 24, 2026
भाजपाको विजय जनताको दूरदर्शी नेतृत्व र परिवर्तनकारी शासनमा अटल विश्वासको प्रमाण: मुख्यमन्त्री
केन्द्रिय मन्त्री प्रल्हाद जोशीले भारत-चीन सीमा क्षेत्रस्थित छाङ्गु लेक र नाथुला पासको भ्रमण गरे
उत्तर सिक्किममा पर्यटकहरूको वाहन झऱ्यो टिस्टा नदीमा, दुई जना उद्धार, 9 जना बेपत्ता, व्यापक खोज एवं उद्धार कार्य जारी
सीएपी सिक्किमले पञ्चायती राज दिवस पालन गऱ्यो
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?