By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    पोक्सो मामिलामा दोषी ठहर भएका आरोपीलाई 20 साल कारावासको कठोर सजाय
    August 2, 2025
    एसकेएम कार्यकर्ताहरूले सीएपीका नेतृत्वहरूको बाटो रोकेको आरोप
    October 13, 2025
    रूप नारायण राई, चन्द्र खालिङ लगायत अन्यहरू एसडीएफ त्यागेर एसकेएम पार्टीमा सामेल, मुख्यमन्त्रीले जनाए स्वागत
    February 2, 2026
    Latest News
    वरिष्ठ साहित्यकार सुकराज सुब्बालाई भानु पुरस्कार 2026 प्रदान गरिने
    June 17, 2026
    सांसद सुब्बाले दिल्लीमा संयुक्त संसदीय समितिको अध्ययन भ्रमणमा भाग लिए
    June 17, 2026
    सोरेङ जिल्ला पुलिसको ठूलो सफलता, अपराधीलाई जरिवानासहित पॉंच साल कैदको सजाय
    June 17, 2026
    सांसद सुब्बाद्वारा नाम्चीका बाल हेरचाह संस्था र विशेष विद्यालयलाई सहयोग प्रदान
    June 13, 2026
  • Politics
    PoliticsShow More
    राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
    June 11, 2026
    प्रधानमन्त्री मोदीले कीर्तिमान कायम गरेकोमा एसकेएमले दियो बधाई
    June 11, 2026
    भाजपा सिक्किमको समन्वय बैठक, जनकेन्द्रित कार्यक्रमहरूमा सक्रिय रूपमा भाग लिन आग्रह
    June 3, 2026
    सरकारले व्यवहारिकताभन्दा प्रचारलाई र सुशासनभन्दा देखावटीपनलाई प्राथमिकता दिएको सीएपीको आरोप
    June 2, 2026
    एसडीएफ अध्यक्षले संगठनलाई बलियो बनाउन र तृणमूल स्तरमा लगनशीलताका साथ काम गर्न आह्वान गरे
    May 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: एसडीएफ नाम्ची जिल्ला युवा मोर्चाको बैठक सम्पन्न, युवाहरूलाई निडर भएर समर्पणका साथ काम गर्न आग्रह
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Politician > एसडीएफ नाम्ची जिल्ला युवा मोर्चाको बैठक सम्पन्न, युवाहरूलाई निडर भएर समर्पणका साथ काम गर्न आग्रह
Politician

एसडीएफ नाम्ची जिल्ला युवा मोर्चाको बैठक सम्पन्न, युवाहरूलाई निडर भएर समर्पणका साथ काम गर्न आग्रह

Aaron Rai
Last updated: June 8, 2026 3:29 pm
Aaron Rai Published June 8, 2026
Share
SHARE

गान्तोक, 08 जून। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) को नाम्ची जिल्ला युवा मोर्चाले आज जिल्ला पार्टी कार्यालयमा युवा बैठक आयोजना गऱ्यो। युवा मोर्चा महासचिव प्रभारी रिवाज लिम्बू र युवा मोर्चा उपाध्यक्ष प्रभारी सुमन चामलिङको नेतृत्वमा आयोजित बैठकमा एसडीएफ चेली शाखाकी राज्य प्रभारी कोमल चामलिङ विशेष रूपमा उपस्थिति थिइन्।
एसडीएफ चेली शाखाकी राज्य प्रभारी कोमल चामलिङले आफ्नो सम्बोधनमा समाज र राजनीतिमा युवाहरूको जिम्मेवारीमाथि प्रकाश पारिन्। उनले पवन चामलिङको नेतृत्वमा एसडीएफ पार्टी कसरी एक जीवन्त राजनीतिक शक्तिको रूपमा देखा पर्‍यो भन्ने अवगत गराउॅंदै युवाहरूलाई निडर भएर समर्पणका साथ काम गर्न आग्रह गरिन्।
उनले पार्टीको विचारधारालाई तल्लो तहसम्म पुर्‍याउन र जनतासँगको सम्बन्ध बलियो बनाउनुपर्ने आवश्यकतामा जोड दिइन्। उनले युवा सदस्यहरूलाई सतर्क रहन र मतदाताहरूलाई एसआईआर फारामहरू सावधानीपूर्वक भर्न सहयोग गर्न पनि आह्वान गरिन्।
सभाध्यक्ष प्रकाश राईले आफ्नो सम्बोधनमा पार्टीले आफूलाई नवीकरण गरेको र सिक्किमको पुनर्निर्माणको लागि स्पष्ट दृष्टिकोणका साथ अगाडि बढिरहेको बताए। उनले आजका युवाहरू नयाँ सिक्किमका शिल्पकार बन्ने बताउॅंदै राज्यलाई अनुभवी र दूरदर्शी नेतृत्वको आवश्यकता रहेको बताए। उनले पवन चामलिङसँग सिक्किमलाई उज्ज्वल भविष्यतर्फ डोऱ्याउन सक्ने दृष्टिकोण र क्षमता रहेको विश्वास व्यक्त गरे।
बैठकलाई नाम्ची-सिङ्गिथाङ निर्वाचन क्षेत्रका प्रभारी विकास राई र महासचिव प्रभारी रिवाज लिम्बूले पनि सम्बोधन गरेका थिए।

केन्द्रिय गृहमन्त्री अमित शाहको सिक्किम भ्रमणलाई लिएर रिनाकमा समन्वय बैठक सम्पन्न

भाजपा प्रवक्ता पासाङ ग्याली शेर्पाले पदबाट दिए राजीनामा, केन्द्रिय नेतृत्वहरूको गराए ध्यान आकर्षित

2029 को चुनाउमा इतिहास रच्ने लक्ष्य लिएर एसडीएफको कसरत शुरू

कांग्रेस र एसडीएफद्वारा ‘भोट चोरी’ को मुद्दामा विरोध प्रदर्शन आयोजित

टाशी डाडुल भोटिया भाजपा नाम्ची जिल्ला अध्यक्ष निर्वाचित

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
InsiderLatest NewsNortheast

परम पूज्य चौथो डोड्रुप्छेन रिम्पोछेको पवित्र पार्थिव शरीर देवराली छोर्तेन गुम्पामा स्थापित

Aaron Rai Aaron Rai May 25, 2026
मुख्य सचिव तेलाङले राज्यपाल माथुरसॅंग गरे शिष्टाचार भेट
सिङताम बजारमा भएको सडक दुर्घटनाप्रति एसडीएफ पार्टीद्वारा गहिरो चिन्ता एवं दु:ख प्रकट
नाथाङ-माचोङका 15 जना प्रगतिशील दुग्ध किसानहरू उन्नत तालिमका लागि गुवाहाटी प्रस्थान
Grand Indrajatra celebrations at Kabrey
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?