By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    सोनाम पाल्जोर तामाङ कविता प्रतियोगिताको फाइनलमा पुग्न सफल, मुख्यमन्त्रीले दिए शुभकामना
    March 24, 2026
    सुन र चाँदीको मूल्यमा गिरावटको क्रम जारी
    March 24, 2026
    एसकेएमलाई आम नगरपालिका चुनाउ 2026 मा पार्टी उम्मेदवारहरूले भारी मतले जित्ने विश्वास
    March 23, 2026
    सिक्किमका कलाकारहरूको प्रवर्द्धन र उत्थानमा सिक्किम अकादेमीले सबै सम्भव सहयोग र समर्थन प्रदान गर्ने आश्वासन
    March 21, 2026
  • Politics
    PoliticsShow More
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: केन्द्रिय बजेट 2026-27 विकसित भारतको संकल्पलाई पूरा गर्ने आधारशिला: हर्ष मल्होत्रा
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > केन्द्रिय बजेट 2026-27 विकसित भारतको संकल्पलाई पूरा गर्ने आधारशिला: हर्ष मल्होत्रा
NationalpoliticalSA Nepali

केन्द्रिय बजेट 2026-27 विकसित भारतको संकल्पलाई पूरा गर्ने आधारशिला: हर्ष मल्होत्रा

Aaron Rai
Last updated: February 7, 2026 6:43 pm
Aaron Rai Published February 7, 2026
Share
SHARE


गान्तोक, 07 फरवरी । केन्द्रिय कर्पोरेट मामिला, सड़क परिवहन एवं राजमार्ग राज्यमन्त्री हर्ष मल्होत्राले केन्द्रिय बजेट 2026-27 लाई 2047 सम्म विकसित भारतको संकल्पलाई पूरा गर्ने आधारशिला बताएका छन्। उनी आज राजधानीको स्थानीय एक होटलमा केन्द्रिय बजेट 2026-27 माथि आयोजित एक अन्तरक्रियात्मक सत्रलाई सम्बोधित गर्दै थिए।
भारतीय जनता पार्टी सिक्किमको आर्थिक प्रकोष्ठले आयोजन गरेको उक्त कार्यक्रमलाई सम्बोधित गर्दै केन्द्रिय राज्यमन्त्री मल्होत्राले केन्द्रिय वित्तमन्त्री निर्मला सीतारमणले हालैमा केन्द्रिय बजेट 2026-27 पेश गरेको बताउॅंदै उक्त बजेट कर्तव्य भवनमा बनेको पहिलो बजेट रहेको जानकारी गराए। प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सरकार गरीबहरूप्रति समर्पित रहने घोषणा गरेका थिए भने आज 200 भन्दा धेरै जन कल्याणका योजनाहरू लागू गरिएको बताए।
उनले यस पटक 53 लाख करोड रूपियॉंको केन्द्रिय बजेट पेश गरिएको र विगत 11 सालको निरन्तर समर्पणको परिणाम रहेको बताए। उनले प्रधानमन्त्री मोदीको नेतृत्वमा भारत आज विश्वकै सबैभन्दा द्रुत गतिमा बढ्ने अर्थव्यवस्था बनेको बताए। उनले देशमा महॅंगाई दर ​लगातार रूपमा घटिरहेको र देशको जीडीपीमा पनि व्यापक सुधार आएको दाबी गरे। 2014 भन्दा अघि 18 करोड यस्ता गाउॅंहरू थिए जहॉं बिजुलीको पहुॅंच थिए, तर आज ती सबै गाउॅंहरूमा विद्युत जडान गरिएको उनले बताए।
केन्द्रिय राज्यमन्त्रीले पूर्वको सरकारमा गरीबहरूलाई हटाउने काम हुन्थ्यो भने आज प्रधानमन्त्री मोदीको नेतृत्वमा गरीबी उन्मूलनको काम भइरहेको बताए। उनले देशमा 57 करोड जनधन खाता खोलिएको, 11 करोड नि:शुल्क ग्यास चुल्हा वितरण गरिएको र 11 करोड भन्दा धेरै शौचालय निर्माण गरिएको पनि बताए। वर्तमान सरकारका जन कल्याणकारी योजनाहरूका कारण आज 25 करोड जनता गरीबी रेखादेखि माथि आएको पनि उनले बताए।
यस केन्द्रिय बजेटमा सिक्किमको विकासलाई पनि उच्च प्राथमिकता दिइएको उनले बताए। उनले सिक्किम लगायत पूर्वोत्तरका राज्यहरूलाई लिएर बुद्धिस्ट सर्किट, सेवकदेखि रम्फू रेल परियोजना, हवाई सम्पर्क, राष्ट्रिय राजमार्ग आदि जस्ता महत्वपूर्ण पूर्वाधार विकासका लागि पनि कोष आवण्टन गरिएको जानकारी गराए।

You Might Also Like

24 फरवरीदेखि ‘वरिष्ठ महिला फुटबल लिग 2026’ शुरू हुने

लोकभवनमा शहीद दिवस मनाइयो

सिक्किममा लगातार भुॅंइचालो आइरहेकाले मानिसहरू आतङ्कित

नेपाली साहित्य परिषद् (नेसाप) सिक्किमले साहित्यकार चन्द्रप्रकाश शर्मा (प्रकाश भट्टराई) लाई प्रतिष्ठित साहित्य अकादमी पुरस्कार 2025 को निम्ति हार्दिक बधाई दिएको छ।

गरीब जनकल्याण प्रकोष्ठको सक्रियतामा बिरामीहरूलाई उपचारका लागि सिलगढी पठाइयो

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Sikkim

Governor reaches out to people of North Sikkim

SA Desk SA Desk September 22, 2024
उत्तर सिक्किममा फसेका पर्यटकहरूको दोस्रो समूहलाई छातेनबाट सुरक्षित एयरलिफ्ट गरियो
2022 र 2023 मा सिक्किममा 1.62 लाख अन्तरराष्ट्रिय पर्यटक आए
Watershed Yatra Campaign begins for Mangan
Pakyong DC assesses impact of Lower Bering landslide
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?