By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    Preparations for Home Minister’s Visit to Sikkim
    October 8, 2025
    वीर शहीदहरूको सम्झनामा शहीद दिवस पालन गरियो
    January 30, 2026
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    Latest News
    प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई लिएर तयारी तीव्र, संयुक्त निरीक्षण सम्पन्न
    April 10, 2026
    मुख्यमन्त्रीले वित्त मन्त्रीसँग सिक्किमका प्रमुख विकास प्राथमिकताहरूका बारेमा छलफल गरे
    April 8, 2026
    मुख्यमन्त्रीले प्रधानमन्त्री मोदीसॅंग भेट गरे, प्रमुख विकास प्राथमिकताहरू र उदीयमान आवश्यकताहरूबारे चर्चा गरे
    April 8, 2026
    मङ्गन पुलिसले जङ्गुमा साइबर सचेतना अभियान शुरु गर्यो
    April 7, 2026
  • Politics
    PoliticsShow More
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: केन्द्रिय राज्यमन्त्री दुर्गादास उइकेले एकलव्य आदर्श आवासीय विद्यालयको भ्रमण गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > political > केन्द्रिय राज्यमन्त्री दुर्गादास उइकेले एकलव्य आदर्श आवासीय विद्यालयको भ्रमण गरे
political

केन्द्रिय राज्यमन्त्री दुर्गादास उइकेले एकलव्य आदर्श आवासीय विद्यालयको भ्रमण गरे

Aaron Rai
Last updated: April 15, 2025 5:08 pm
Aaron Rai Published April 15, 2025
Share
SHARE


नाम्ची, 15 अप्रेल। केन्द्रिय जनजाति मामिला राज्यमन्त्री दुर्गादास उइकेले आज आफ्नो आधिकारिक भ्रमणको क्रममा सुन्तलेस्थित एकलव्य आदर्श आवासीय विद्यालय (ईएमआरएस) को भ्रमण गरे। आफ्नो भ्रमण अवधि उनले कक्षाकोठा र अन्य विद्यालय सुविधाहरूको निरीक्षण गरे।
ईएमआरएसका प्रधानाध्यापक डा. अमर कान्ति जनाले विद्यालय र यसको प्रगतिको बारेमा पावरपोइन्ट प्रस्तुतिको माध्यमद्वारा जानकारी गराए। शिक्षण तथा प्रशासनिक कर्मचारीहरूलाई सम्बोधन गर्दै केन्द्रय राज्यमन्त्रीले विद्यार्थीहरूलाई आवश्यक जीवन कौशलहरू विकास गर्न र आत्मनिर्भरता प्रवर्द्धनको निम्ति कृषि र व्यवस्थापन गतिविधिहरूमा संलग्न गराउन सुझाउ दिए। उनले विद्यार्थीहरूको शारीरिक र मानसिक कल्याणलाई समर्थन गर्न पौष्टिक खाना उपलब्ध गराउन प्रोत्साहित गरे। उनले ईएमआरएसलाई देशको एक अग्रणी संस्थाको रूपमा विकास गर्ने लक्ष्य व्यक्त गर्दै विभिन्न प्रतिस्पर्धात्मक क्षेत्रहरूमा भाग लिन विद्यार्थीहरूलाई तयार पार्ने पहलहरूको वकालत गरे।
तीन दिवसीय सिक्किम भ्रमणमा आएका केन्द्रिय राज्यमन्त्रीले भोलिदेखि सोरेङ जिल्लाको भ्रमण गर्ने कार्यक्रम रहेको बताइएको छ।
केन्द्रिय राज्यमन्त्री उइकेको भ्रमण अवधि विधायक एनबी प्रधान, जिल्ला अध्यक्ष अञ्जिता राजालिम, समाज कल्याण विभागकी सचिव सारिका प्रधान, विभागकी विशेष सचिव सुमन गुरुङ, जिल्लापाल अनुपा तामलिङ आदि पनि उपस्थित थिए।

You Might Also Like

एसडीएफ नाम्ची जिल्ला कार्यकारिणी समितिको सभा अप्पर सदाममा सम्पन्न

केन्द्रिय गृहमन्त्री अमित शाहको सिक्किम भ्रमणलाई लिएर रिनाकमा समन्वय बैठक सम्पन्न

वर्तमान सरकार संरक्षित स्थलहरूको सुरक्षालाई लिएर गम्भीर छैन: एमएन दाहाल

भाजपा सिक्किमद्वारा पीएमजेएवाई दिशानिर्देशहरू विरुद्ध स्वास्थ्य विभागको परिपत्रप्रति आपत्ति

अरुण लिम्बूको पक्राउ विरुद्ध एसडीएफले मैनबत्ती बालेर जनायो प्रतिवाद

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Latest NewsOpinionPoliticianSA Nepali

बुढियाखोप सरकारी उच्चतर माध्यमिक विद्यालयको प्लेटिनम जुब्ली समारोहको समापन

Aaron Rai Aaron Rai November 7, 2025
प्रदेश भाजपा महिला मोर्चाद्वारा इण्डी गठबन्धनको र्‍यालीको निन्दा
शिक्षा मन्त्री राजु बस्नेतले दिए जैविक विविधता र जैविक कृषिमा आधारित अध्ययन अनुसन्धानमा जोड
Tongsum Village Tourism Festival concludes at Darap
CM meets NHPC officials, advocates for local contractor empowerment
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?