By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    राज्यस्तरीय सोनाम लोछार समारोह रम्फूमा आयोजना गरिने
    December 9, 2025
    योक्सममा एनईसी परियोजना अन्तर्गत सुॅंगुरका बच्चाहरू वितरण
    December 9, 2025
    हालै पदोन्नति पाएका वरिष्ठ अधिकारीहरूले मुख्यमन्त्रीसॅंग भेट गरे
    December 8, 2025
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
  • Politics
    PoliticsShow More
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
    सरकारले महिलाहरूको भोट हत्याउन मात्र योजनाहरू बनाएको सीएपीको आरोप
    December 6, 2025
    भाषा, पहिचान, संविधान: The Nepali Edition of the Constitution — A Testament to India’s Inclusive Democracy
    November 29, 2025
    एसडीएफ पार्टीकोे समन्वय बैठक सम्पन्न
    November 17, 2025
    एसडीएफको सोरेङ जिल्लास्तरीय समन्वय सभा बैठक सम्पन्न
    November 15, 2025
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: गान्तोकमा जिल्लास्तरीय एकता मार्च आयोजित
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > Northeast > गान्तोकमा जिल्लास्तरीय एकता मार्च आयोजित
Latest NewsNationalNortheastOpinion

गान्तोकमा जिल्लास्तरीय एकता मार्च आयोजित

Aaron Rai
Last updated: November 21, 2025 4:47 pm
Aaron Rai Published November 21, 2025
Share
SHARE


गान्तोक, 21 नोभेम्बर । भारतका लौह पुरुष सरदार बल्लभभाई पटेलको 150औं जयन्तीको अवसरमा आज राजधानीमा जिल्लास्तरीय एकता मार्च आयोजन गरियो। पाल्जोर स्टेडियमबाट शुरू भएको एकता मार्च जिल्लापाल कार्यालय पुगेर समाप्त भयो।
कार्यक्रममा गान्तोक जिल्लाका जिल्ला अध्यक्ष बलराम अधिकारी मुख्य अतिथि, राज्य खेलकुद विकास बोर्डका अध्यक्ष रिन्जिङ डब्ल्यु. छोपेल, सिक्किम ओलम्पिक एसोसिएशनका अध्यक्ष कुबेर भण्डारी, जिल्लापाल तुषार जी निखारे, पुलिस अधीक्षक महेन्द्र सुब्बा आदि उपस्थित थिए।
राज्यको बृहत् पहलको एक भागको रूपमा सिक्किमले भारतको विकसित भारत २०४७ को दृष्टिकोणसँग मिल्दोजुल्दो राज्यस्तरीय र्‍यालीसहित सात र्‍यालीहरू आयोजना गरिरहेको छ। यी र्‍यालीहरू आयोजना गर्नुको उद्देश्य विद्यार्थीहरूलाई देशका प्रथम गृहमन्त्री सरदार पटेलको योगदानको बारेमा शिक्षित गर्नु रहेको बताइएको छ।
एकता मार्चमा विभिन्न सरकारी विभाग, युवा समूहहरू र विद्यार्थीहरू सहभागी बनेका थिए। मुख्य अतिथि अधिकारीले आफ्नो सम्बोधनमा सरदार बल्लभभाई पटेलको योगदानमाथि प्रकाश पार्दै राष्ट्र निर्माणमा युवाहरूको सहभागितामाथि जोड दिए। उनले युवाहरूलाई सरदार पटेलले देखाएको मार्गमा हिड्न र सुनौलो, समृद्ध र समर्थ सिक्किमको सपनालाई साकार बनाउन आह्वान गरे।


जिल्लापाल निखारेले सरदार पटेलको जीवनमाथि शोध गर्न प्रोत्साहित गर्दै उनको नेतृत्वबाट प्रेरणा लिन आह्वान गरे। उनले 200 भन्दा धेरै रियासतहरूलाई भारतीय संघमा एकीकृत गर्न निर्वाह गरेको उल्लेखनीय योगदानको निम्ति सरदार पटेलप्रति श्रद्धाञ्जली अर्पित गरे।
कार्यक्रममा मुख्य अतिथिले उपस्थित सबैलाई एकता शपथ दिलाएका थिए।

You Might Also Like

सिक्किमका दुई एससीएस अधिकारीहरू भारतीय प्रशासनिक सेवामा सामेल

१७औँ रोलु दिवसको तयारीलाई लिएर पहिलो बैठक सम्पन्न, सामान्य रूपमा पालन गरिने

मुम्बईका पत्रकारहरूले राज्यपाल माथुरसॅंग शिष्टाचार भेट गरे

Tourism Resumes in North Sikkim with Key Destinations Welcoming Visitors from September

पर्यावरण संरक्षण केवल विभागको मात्र नभएर सम्पूर्ण जनमानसको साझा जिम्मेवारी: मुख्यमन्त्री

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News

माङशिलामा सिक्किम अमेचुअर बक्सिङ एसोसिएशनको विशेष आम सभा सम्पन्न

Aaron Rai Aaron Rai December 9, 2025
मोदी सरकारको 11 वर्षका उपलब्धिहरू मनाउन प्रभावकारी कार्यक्रम आयोजन गर्ने तयारी
Governor’s Gold Cup: Chennaiyin FC Shocks Church Boys United to reach semis
अग्निबीर जनरल ड्युटी भर्ना प्रक्रियाबारे एक दिवसीय सचेतना कार्यक्रम आयोजित
Governor’s Gold Cup: NE United in Final
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?