By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    राज्यस्तरीय सोनाम लोछार समारोह रम्फूमा आयोजना गरिने
    December 9, 2025
    योक्सममा एनईसी परियोजना अन्तर्गत सुॅंगुरका बच्चाहरू वितरण
    December 9, 2025
    हालै पदोन्नति पाएका वरिष्ठ अधिकारीहरूले मुख्यमन्त्रीसॅंग भेट गरे
    December 8, 2025
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
  • Politics
    PoliticsShow More
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
    सरकारले महिलाहरूको भोट हत्याउन मात्र योजनाहरू बनाएको सीएपीको आरोप
    December 6, 2025
    भाषा, पहिचान, संविधान: The Nepali Edition of the Constitution — A Testament to India’s Inclusive Democracy
    November 29, 2025
    एसडीएफ पार्टीकोे समन्वय बैठक सम्पन्न
    November 17, 2025
    एसडीएफको सोरेङ जिल्लास्तरीय समन्वय सभा बैठक सम्पन्न
    November 15, 2025
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: जातिवादी टिप्पणी गर्दै नाबालिग विद्यार्थीलाई कुटपिट गर्ने व्यक्ति पक्राउ
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > जातिवादी टिप्पणी गर्दै नाबालिग विद्यार्थीलाई कुटपिट गर्ने व्यक्ति पक्राउ
Latest NewsNationalSA Nepali

जातिवादी टिप्पणी गर्दै नाबालिग विद्यार्थीलाई कुटपिट गर्ने व्यक्ति पक्राउ

Aaron Rai
Last updated: August 14, 2025 3:59 pm
Aaron Rai Published August 14, 2025
Share
SHARE


गान्तोक, 14 अगस्त। गान्तोक जिल्ला अन्तर्गत सामदोङको सरकारी संस्कृत महाविद्यालयमा अध्ययनरत एक नाबालिग विद्यार्थीमाथि एक व्यक्तिले निर्मम व्यवहार गरेको घटना प्रकाशमा आएको छ। उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि यस घटनालाई लिएर चौतर्फी निन्दा शुरू भएको छ। विभिन्न संघ-संस्थाहरूले यस घटनाको तीव्र भत्सर्ना जनाउॅंदै आरोपी विरुद्ध कड़ा कानुनी कारबाहीको माग गरिरहेका छन्।
सामाजिक सञ्जालमा भाइरल भइरहेको उक्त भिडियोमा एक नाबालिगलाई आरोपी व्यक्ति कथित आदित्य खडका छेत्रीले प्रताड़ित र कुटपिट गरिरहेको देखिन्छ। अनुसूचित जाति समुदायमा पर्ने पीडित नाबालिग विरुद्ध आरोपीले जातिवादी टिप्पणीहरू गरेको पनि आरोप छ। यस घटनाको सम्बन्धमा सिङताम पुलिस थानामा आरोपी विरुद्ध मामिला दर्ता गरिएको छ भने आरोपी खडका पक्रा परिसकेका छन्।
पुलिस सूत्रहरूबाट प्राप्त जानकारी अनुसार, गत 12 अगस्तका दिन सामदोङ निवासी आरोपी आदित्य खडका छेत्री बियरको बोतल बोकेर 14 वर्षीय पीडितको कोठामा प्रवेश गरे। आरोपीले पीडितलाई कुटपिट गर्दै सिगरेटले उसको निधार, नाक र हात पोलिदिए। आरोपीले नाबालिग विद्यार्थी विरुद्ध जातिवादी टिप्पणीहरू पनि गरे। यस अतिरिक्त, आरोपीले गम्भीर परिणाम भोग्नु पर्ने धम्की दिॅंदै नाबालिगलाई गम्भीर शारीरिक पीडा दिएको बताइएको छ।
उक्त सम्पूर्ण घटनाको भिडियो गरिएको र यस घटनाको सम्बन्धमा एक प्रत्यक्षदर्शी पनि रहेको पुलिस सुत्रहरूले बताएको छ। 29 वर्षीय आरोपी विरुद्ध बीएनएस 2023 को धारा 118(1)/127(2)/351(3) लगायत बाल न्याय (बालबालिकाको हेरचाह एवं संरक्षण) ऐन, 2015 को धारा 75 र अनुसूचित जाति एवं अनुसूचित जनजाति (अत्याचार निवारण) ऐन, 1989 को धारा 3(1)(आर)/3(1)(एस) अन्तर्गत मामिला दर्ता गरिएको छ। पुलिसले घटनाको सम्बन्धमा जॉंच शुरू गरेको छ।

You Might Also Like

मुख्यमन्त्रीले ‘सिक्किम माछा महोत्सव’ को सफलताको लागि शुभकामना दिए

मुम्बईका पत्रकारहरूले राज्यपाल माथुरसॅंग शिष्टाचार भेट गरे

उत्तर सिक्किममा पर्यटकहरूका लागि परमिट जारी गर्न शुरू गरिएकोमा टासद्वारा कृतज्ञता व्यक्त

बिजुली आपूर्तिको अनियमितताका कारण जनता मार्कामा परेको एसडीएफको आरोप

Sikkim Soldierathon 2.0 held as part of 50 Years of Statehood Celebrations

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Latest NewsSikkim

Teachers trained as facilitators for sanitation and hygiene

IPR Report IPR Report October 23, 2024
उत्तर सिक्किममा फसेका पर्यटकहरूको दोस्रो समूहलाई छातेनबाट सुरक्षित एयरलिफ्ट गरियो
Sikkim awarded the Best State EIACP Centre in North-East
राज्यपालले एनआईटी देवरालीको बैठकको अध्यक्षता गरे
Official Ceremony Held in Gangtok to Mark Three Major Milestones
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?