By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    राज्यस्तरीय सोनाम लोछार समारोह रम्फूमा आयोजना गरिने
    December 9, 2025
    योक्सममा एनईसी परियोजना अन्तर्गत सुॅंगुरका बच्चाहरू वितरण
    December 9, 2025
    हालै पदोन्नति पाएका वरिष्ठ अधिकारीहरूले मुख्यमन्त्रीसॅंग भेट गरे
    December 8, 2025
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
  • Politics
    PoliticsShow More
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
    सरकारले महिलाहरूको भोट हत्याउन मात्र योजनाहरू बनाएको सीएपीको आरोप
    December 6, 2025
    भाषा, पहिचान, संविधान: The Nepali Edition of the Constitution — A Testament to India’s Inclusive Democracy
    November 29, 2025
    एसडीएफ पार्टीकोे समन्वय बैठक सम्पन्न
    November 17, 2025
    एसडीएफको सोरेङ जिल्लास्तरीय समन्वय सभा बैठक सम्पन्न
    November 15, 2025
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: पोप फ्रान्सिसको निधनप्रति मुख्यमन्त्रीद्वारा गहिरो दु:ख प्रकट
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > religion > पोप फ्रान्सिसको निधनप्रति मुख्यमन्त्रीद्वारा गहिरो दु:ख प्रकट
religion

पोप फ्रान्सिसको निधनप्रति मुख्यमन्त्रीद्वारा गहिरो दु:ख प्रकट

Aaron Rai
Last updated: April 22, 2025 4:31 pm
Aaron Rai Published April 21, 2025
Share
SHARE


गान्तोक, 21 अप्रेल। मुख्यमन्त्री प्रेमसिंह तामाङले परम पावन पोप फ्रान्सिसको निधनप्रति गहिरो दु:ख व्यक्त गरेका छन्। उनले पोप फ्रान्सिस केवल एक आध्यात्मिक नेता मात्र थिएनन्, तर आशा र नम्रताको प्रकाश पनि थिए भनी बताएका छन्।
मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा शान्ति र एकताको लागि पोप फ्रान्सिसको गहिरो ज्ञान, करुणा र अथक प्रयासले विश्वभरका अनगिन्ती जीवनलाई छोएको उल्लेख गरेका छन्। उनले सम्पूर्ण क्याथोलिक समुदाय तथा उनको वचन र कार्यमा सान्तवना र प्रेरणा पाउने सबैप्रति आफ्नो हार्दिक समवेदना व्यक्त गरेका छन्।
मुख्यमन्त्रीले उहॉंको चिर आत्मशान्तिको कामना गर्दै उहॉंको विरासतले सबै मानिसहरूको ह्रदयमा प्रेम, विश्वास र मानवतालाई प्रेरित गरिरहन सकोस् भनी कामना पनि गरेका छन्।

You Might Also Like

सीएपी सिक्किमद्वारा ग्यालवाङ कर्मापा उगेन थिन्ले दोर्जीलाई जन्मदिनको शुभकामना

पोप फ्रान्सिसको निधनमा सिक्किम सरकारद्वारा तीन दिवसीय राजकीय शोकको घोषणा

Celebration of Pang Lhabsol at Tholung Gumpa, Dzongu

मुख्यमन्त्रीले श्री वेंकटेश्वर स्वामी मन्दिर र श्रीकालहस्ती मन्दिरको भ्रमण गरे

छोग्याल पाल्देन थोण्डुप नामग्याल र पूर्व ​दीवान नारी के. रुस्तमजीको स्मृतिमा विशेष प्रदर्शनी आयोजित

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
ElectronicsLatest NewsNationalSA Nepali

सिक्किम असीम सम्भावनाहरूले भरिएको राज्य: राज्यपाल

Aaron Rai Aaron Rai August 13, 2025
गम्भीर रूपमा घाइते सीएपी नेता प्रशान्त गुरुङ सिलगढी रेफर
सब इन्स्पेक्टर भर्तीमा भएको कथित राजनीतिक हस्तक्षेपको आरोपमा एसडीएफद्वारा पारदर्शिताको माग
एसडीएफ चेली मोर्चाद्वारा महिला आयोग र डीजीपीलाई शिकायत पत्र चढ़ाइयो
एसडीएफ चेली मोर्चाको देन्ताममा निर्वाचन क्षेत्रस्तरीय बैठक सम्पन्न
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?