By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    प्रतिबन्धित लागूऔषधसहित एक व्यक्ति पक्राउ
    June 27, 2025
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    लागूऔषध दुरुपयोग रोकथामका लागि सरकार, समुदाय र व्यक्तिहरूको सहकार्यात्मक प्रयास महत्वपूर्ण: मुख्यमन्त्री
    June 26, 2025
    भाजपा सिक्किमले संविधान हत्या दिवस पालन गऱ्यो
    June 25, 2025
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किमले संविधान हत्या दिवस पालन गऱ्यो
    June 25, 2025
    Samvidhaan Hatya Diwas, Sikkim Marks 50 Years Since Emergency
    June 25, 2025
    पवन चामलिङका आरोपहरू जनता र कानूनको अदालतमा टिक्न सक्दैन: जेकब खालिङ
    June 24, 2025
    कोमल चामलिङले सिक्किमको राजनीतिमा खुल्ला रूपमा अघि आएको घोषणा गरिन् — पार्टी त्याग्ने नेताहरूमाथि लगाइन् सिद्धान्तमा अडिग बस्न नसकेको आरोप
    June 22, 2025
    एसकेएम पार्टीको चानमारीमा वार्डस्तरीय कमिटी गठित
    June 21, 2025
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्री तामाङले त्रिवेणी संगममा गरे पवित्र स्नान
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > मुख्यमन्त्री तामाङले त्रिवेणी संगममा गरे पवित्र स्नान
Latest NewsSikkim

मुख्यमन्त्री तामाङले त्रिवेणी संगममा गरे पवित्र स्नान

SA Desk
Last updated: February 9, 2025 3:56 pm
SA Desk Published February 9, 2025
Share
SHARE

महाकुम्भ नगर, 09 फरवरी ।सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले त्रिवेणी संगममा पवित्र स्नान गरे। उनी यस ऐतिहासिक आयोजनमा भाग लिने पूर्वोत्तर भारतको पहिलो मुख्यमन्त्री बनेका छन्।
मुख्यमन्त्री तामाङले संगम स्नानलाई आध्यात्मिक रूपान्तरणको अनुभवको रूपमा वर्णन गर्दै यो आफ्नो लागि गहिरो शान्ति र आध्यात्मिक उत्थानको क्षण भएको बताए। उनले भने, यो दिव्य आयोजनको हिस्सा हुन पाउनु मेरो लागि ठूलो भाग्यको कुरा हो। यहॉं लाखौं भक्तजन श्रद्धा र भक्तिपूर्वक भेला भएका छन् र यो ऊर्जा महसुस गर्नु अत्यन्तै प्रेरणादायी छ।
मुख्यमन्त्री तामाङले प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथप्रति आभार व्यक्त गरेका छन्। उनले भने, ‘म उत्तर प्रदेशका माननीय मुख्यमन्त्री योगी आदित्यनाथ जीलाई धन्यवाद दिन्छु, जसले मलाई महाकुम्भ 2025 मा भाग लिने र त्रिवेणी संगममा स्नान गर्ने अवसर प्रदान गर्नुभयो।’
मुख्यमन्त्री तामाङसँगै सिक्किमबाट आएको प्रतिनिधिमण्डलले पनि महाकुम्भमा भाग लिए र संगममा पवित्र स्नान गरेर आध्यात्मिक लाभ प्राप्त गरे। मुख्यमन्त्रीले प्रयागराज प्रशासनले गरेको उत्कृष्ट व्यवस्थाको प्रशंसा गरे र उत्तर प्रदेशका राज्यपाल आनन्दीबेन पटेल र अन्य अधिकारीहरूलाई विशेष धन्यवाद दिए। मुख्यमन्त्री तामाङले त्रिवेणी संगमको पवित्र जलबाट आशीर्वाद लिएर सबै देशवासीको धर्म, शान्ति र सद्भावको लागि प्रार्थना गरे।
उल्लेख्य, मुख्यमन्त्रीको साथमा राज्य मन्त्रीमण्डलका सदस्यगण, विधायकहरू, अध्यक्षगण, मुख्यमन्त्रीका राजनीतिक सचिव, सिक्किमबाट गएका पण्डित, पुरोहित र बुङथिङहरूको टोली लगायत अन्य गण्यमान्य व्यक्तित्वहरूले पनि संगममा पूजा अर्चनासॅंगै पवित्र स्नान गरे।

You Might Also Like

Multi-Disciplinary Team set to conduct Susceptibility Study of 5 High-Risk Lakes of Sikkim

Awareness programme on ‘Meri Policy Meri Haat’ in Pakyong District

पारु रुचालले पाकिम जिल्लाको पुलिस अधीक्षकको कार्यभार सम्हालिन्

राज्यपालले विश्व योग दिवसको राज्यवासीहरूलाई शुभकामना दिए

मुख्यमन्त्रीले प्रधानमन्त्री मोदीलाई लगातार तेस्रो कार्यकालको एक वर्ष पूरा गरेकोमा हार्दिक बधाई दिए

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Uncategorized

एसकेएमले भ्रम फैलाउने काम गरिरहेको छ: एसडीएफ

SA Desk SA Desk March 7, 2025
प्रधानमन्त्री मोदीले उत्तर-पूर्वी क्षेत्रमा आफ्नो प्रकारको पहिलो गौशालाको भर्चुअल रूपमा उद्घाटन गरे
DDMA Gangtok Organises Successful Fire Safety Mock Drill at Lall Bazaar
Mega Tourism events in other NE States……Sikkim Tourism Must Innovate or Be Left Behind
BRO undertakes road repair works in Sikkim on war footing
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?