By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    हालै पदोन्नति पाएका वरिष्ठ अधिकारीहरूले मुख्यमन्त्रीसॅंग भेट गरे
    December 8, 2025
    सिक्किमका मेहनती युवाहरूको आकांक्षालाई पारदर्शिताको अभावमा सम्झौता गर्न नदिने भाजपा सिक्किमको अडान
    March 17, 2026
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    Latest News
    मुख्य सचिवहरूको पाँचौं राष्ट्रिय सम्मेलनको राज्यस्तरीय अनुगमन बैठक सम्पन्न
    March 25, 2026
    सिक्किम अकादेमीको सातौँ साधारण परिषद्को पहिलो सभा सम्पन्न
    March 25, 2026
    जनगणना 2027 दुई चरणमा सम्पन्न गरिने, पहिलो चरण 16 अप्रेलदेखि शुरू हुने
    March 25, 2026
    सोनाम पाल्जोर तामाङ कविता प्रतियोगिताको फाइनलमा पुग्न सफल, मुख्यमन्त्रीले दिए शुभकामना
    March 24, 2026
  • Politics
    PoliticsShow More
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: रम्फू पुलिसद्वारा प्रतिबन्धित नशालु पदार्थसहित एक व्यक्ति पक्राउ
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > रम्फू पुलिसद्वारा प्रतिबन्धित नशालु पदार्थसहित एक व्यक्ति पक्राउ
HealthLatest NewsOpinion

रम्फू पुलिसद्वारा प्रतिबन्धित नशालु पदार्थसहित एक व्यक्ति पक्राउ

Aaron Rai
Last updated: December 1, 2025 5:31 pm
Aaron Rai Published December 1, 2025
Share
SHARE


गान्तोक, 1 दिसम्बर । रम्फू पुलिसले अटल सेतु ब्रिज नयॉं चेकपोस्टमा नियमित वाहनहरूको जॉंचको क्रममा एक व्यक्तिलाई प्रतिबन्धित नशालु पदार्थको साथमा पक्राउ गरेको छ। पक्रा पर्ने व्यक्तिको पहिचान गान्तोकको लोवर सिच्छे निवासी एक 40 वर्षीय व्यक्तिको रूपमा भएको छ।
पुलिस रिपोर्ट अनुसार, 29 नोभेम्बरका दिन अटल सेतु ब्रिज नयॉं चेकपोस्टमा एक व्यक्तिलाई प्रतिबन्धित नशालु पदार्थको साथमा पक्राउ गरियो। पक्रा पर्ने व्यक्ति एउटा सेतो रङ्गको इनोवा वाहनमा थिए र स्वयंले वाहन चलाइरहेका थिए। आरोपी व्यक्ति र वाहनको छानबिनको क्रममा 26 बोतल एपकोर्स कफ सिरप, 50 वटा एन-10 ट्याबलेट र 50 वटा निटकोर-10 ट्याबलेट बरामद गरियो।
आरोपी व्यक्तिलाई पक्राउ गरेर उनीविरुद्ध साडा 2006 र साडा संशोधन अधिनियम 2017 अन्तर्गत मामिला दर्ता गरिएको छ।

You Might Also Like

मुख्यमन्त्री बोधगयामा 40औं अन्तरराष्ट्रिय काग्यु मोनलाम छेन्मोमा सहभागी बने

Governor Mathur recalls key milestones as he completes one year in office

CM Virtually Attends Launch of PM Dhan Dhaanya Krishi Yojana

“जन आन्दोलनदेखि जनसरकार” नाराका साथ १४औं एसकेएम स्थापना दिवस पालन गरिने घोषणा

रनले 10औं रेड फेस्ट आयोजना गर्ने, 20 जनवरीदेखि अडिशन शुरू हुने

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
DiscoverEnvironmentInsiderOpinion

नोकरी पहिलो रोजाई होइन, स्वतन्त्र उद्यमहरूको लागि विकल्प हुनुपर्ने मन्त्री भोजराज राईको भनाई

Aaron Rai Aaron Rai June 20, 2025
मुख्यमन्त्रीले धावक शान्तिराम नेपाललाई झण्डा फहराएर प्रस्थान गराए
मल्ली चेकपोस्टमा संदिग्ध ब्राउन शुगरसहित दुई जना पक्राउ
भारी वर्षाका कारण रुख ढल्दा एक व्यक्तिको मृत्यु
Mock Drill at Deorali Ropeway Tests Gangtok’s Emergency Response Readiness
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?