By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    साहित्यकार सुधा एम. राईलाई असमको प्रतिष्ठित नीलिमकुमार राष्ट्रिय पुरस्कार 2025 प्रदान गरिने घोषणा
    August 31, 2025
    कञ्चनजङ्घा राज्य विश्वविद्यालयमा विशेष वार्ता शृङ्खला सम्पन्न
    August 31, 2025
    अन्तर विद्यालय शैक्षिक महोत्सव ‘उडान’ सम्पन्न, मुख्यमन्त्री बने सहभागी
    August 31, 2025
    एसडीएफ पार्टीका वरिष्ठ उपाध्यक्ष बिजय प्रधानद्वारा कार्यकर्ता भेटघाट कार्यक्रम जारी
    August 30, 2025
  • Politics
    PoliticsShow More
    धावक अमर सुब्बाले ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ को लागि दिए धन्यवाद
    August 31, 2025
    सीएपी प्रेस एवं प्रचार परिषद् र आईटीसी परिषदको समन्वय बैठक सम्पन्न
    August 30, 2025
    सीएपी सिक्किमले गेजिङमा 79औं स्वतन्त्रता दिवस मनायो
    August 15, 2025
    माझीटारमा आयुष्मान भारत र ई-श्रम कार्ड अभियान सफलतापूर्वक सम्पन्न
    August 3, 2025
    बेन काब्रेबाट 17 परिवार सीएपीमा सामेल भएको दाबी
    August 2, 2025
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: राष्ट्रिय खेल दिवस समारोह: रेशिथाङमा विविध खेलकुद गतिविधिहरू सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Entertainment > राष्ट्रिय खेल दिवस समारोह: रेशिथाङमा विविध खेलकुद गतिविधिहरू सम्पन्न
EntertainmentNationalSports

राष्ट्रिय खेल दिवस समारोह: रेशिथाङमा विविध खेलकुद गतिविधिहरू सम्पन्न

Aaron Rai
Last updated: August 30, 2025 2:41 pm
Aaron Rai Published August 30, 2025
Share
SHARE


गान्तोक, 30 अगस्त। तीन दिवसीय राष्ट्रिय खेल दिवस 2025 समारोहको दोस्रो दिन आज रेशिथाङस्थित खेलो इण्डिया स्टेट सेन्टर अफ् एक्सीलेन्समा विविध खेलकुद गतिविधिहरू सम्पन्न गरियो। राज्य खेलकुद एवं युवा मामिला विकास विभागद्वारा आयोजित यस कार्यक्रममा गान्तोकका विधायक दिले नामग्याल बर्फुङ्गपा मुख्य अतिथि तथा शहरी विकास विभागकी चेयरपर्सन छुङछुङ भोटिया विशिष्ट अतिथि थिइन्।
मुख्य अतिथि विधायक बर्फुङ्गपाले स्वास्थ्य नै धन हो भन्दै शारीरिक तन्दुरुस्ती सबै उपल​ब्धीहरूको आधार रहेको बताए। उनले सरसफाइलाई जीवनको पद्धतिको रूपमा अपनाउन युवाहरूलाई आग्रह गरे भने लागूपदार्थमुक्त समाज निर्माण गर्न सामूहिक संकल्पको लागि आह्वान गरे। उनले यो युद्ध लागूपदार्थ विरुद्धको हो, र हामी सबै मिलेर समाजलाई यो दुष्टताबाट मुक्त गर्नुपर्छ भनी बताए। उनले मार्गदर्शक सिद्धान्तको रूपमा नम्रता, धैर्य, दृढता र इमानदारीमाथि जोड दिए।
खेलकुद एवं युवा मामिला विभागकी सचिव याङ्छेन डी तामाङले एकता र अखण्डतालाई मार्गदर्शक मूल्यको रूपमा जोड दिँदै रेशिथाङ सिक्किममा बहु-अनुशासन खेलकुद गतिविधिहरूको केन्द्रको रूपमा देखा परेको उल्लेख गरिन्। उनले यो उत्सवले राष्ट्रव्यापी फिटनेस आन्दोलनको हिस्सा रहेको बताउॅंदै युवाहरूलाई विकसित भारत र विकसित सिक्किम अनुरूप स्वस्थ भारत निर्माणमा नेतृत्व, टीमवर्क र लचिलोपनलाई पोषण गर्न आग्रह गरिन्।
बिहानको सत्रमा विशिष्ट प्रशिक्षकहरू द्रोणाचार्य पुरस्कार विजेता एवं बक्सिङकी मुख्य प्रशिक्षक सन्ध्या गुरुङ, आर्चेरी ओलम्पियन छुङ्गदा शेर्पा र एथलेटिक्स कोच टाशी राणाले प्रेरणादायी भाषण दिएका थिए। यस अतिरिक्त, चेस, क्यारम, रिले रेस, टग अफ् वार, पिट्टू आदि प्रतियोगिताहरू सम्पन्न गरिएको थियो। विजेता र उपविजेतालाई पुरस्कार वितरणसॅंग दोस्रो दिनको कार्यक्रम सम्पन्न गरियो।

You Might Also Like

President confers Padma Shri on Naren Gurung from Sikkim

खारी खानीमा भएको वाहन दुर्घटनामा नवजात शिशुको मृत्यु, गम्भीर घाइतेहरू सिलगढी रेफर

मुख्यमन्त्रीले श्री वेंकटेश्वर स्वामी मन्दिर र श्रीकालहस्ती मन्दिरको भ्रमण गरे

पद्मश्री काजी सिंहको सम्मानमा ‘श्रद्धाञ्जलि’ कार्यक्रम आयोजना गरिने

Samvidhaan Hatya Diwas, Sikkim Marks 50 Years Since Emergency

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Latest NewsNational

CM Golay attends NDA Meeting in New Delhi

Aaron Rai Aaron Rai May 25, 2025
Final Review Meeting on Ethnographic Reports of 12 Left-Out Communities of Sikkim
Central funds for flood-affected States: Sikkim allocated Rs. 23.60 cr
राज्यपालले शुक्रवार कैलाश मानसरोवर यात्रा 2025 को पहिलो समूहलाई फ्ल्याग अफ गर्ने
SYSS Welcomes Census Notification as Step Toward Limboo-Tamang Seat Reservation
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?