By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    February 10, 2026
    February 10, 2026
    आशा प्यारा मेडिकल एण्ड नर्सिङ इन्स्टीट्यूट विवाद सम्बन्धित विस्तृत प्रतिवेदन मुख्यमन्त्रीलाई बुझाइने
    February 10, 2026
    वर्तमान सरकारले राज्यका सम्पत्तिहरू बेचेर ऋणको पहाड़ खडा गरेको सीएपी अध्यक्ष गणेश राईको आरोप
    February 9, 2026
    मुख्यमन्त्रीद्वारा दिवंगत चिकित्सक डा छिरिङ डोमा भोटियाप्रति श्रद्धाञ्जली अर्पण
    February 8, 2026
  • Politics
    PoliticsShow More
    सीएपी र एसडीएफ पार्टीका वरिष्ठ नेताहरु एसकेएम पार्टीमा सामेल
    January 31, 2026
    भाजपा सिक्किमद्वारा एसजीएवाई पुनः प्रमाणीकरणमा आधिकारिक कारबाहीको माग
    January 29, 2026
    सांसद सुब्बाले सर्वदलीय बैठकमा जलवायु परिवर्तन, लिम्बू तामाङ सीट आरक्षण र जनजाति मान्यताको मुद्दा उठाए
    January 27, 2026
    मुख्यमन्त्रीले जोरथाङमा प्रेक्षागृहसहित विद्यालय भवन उद्घाटन गरे
    January 20, 2026
    सीएपी सिक्किमको एसीईसी समन्वय बैठक तिमी नाम्फिङमा सम्पन्न
    January 12, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सिक्किमले लगातार तेस्रो जित दर्ता गर्दै नागाल्याण्डलाई आठ विकेटले पराजित गर्‍यो
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > Northeast > सिक्किमले लगातार तेस्रो जित दर्ता गर्दै नागाल्याण्डलाई आठ विकेटले पराजित गर्‍यो
NationalNortheastSports

सिक्किमले लगातार तेस्रो जित दर्ता गर्दै नागाल्याण्डलाई आठ विकेटले पराजित गर्‍यो

Aaron Rai
Last updated: February 10, 2026 4:20 pm
Aaron Rai Published February 10, 2026
Share
SHARE


गान्तोक, 10 फरवरी । भुवनेश्वरमा आज खेलिएको वरिष्ठ महिला एकदिवसीय ट्रफी (प्लेट) मा सिक्किमले नागाल्याण्डमाथि आठ विकेटको जित हासिल गरेको छ। बलरहरूले नागाल्याण्डलाई १४८ रनमा अलआउट गरेपछि सिक्किमले १४९ रनको लक्ष्य सहजै हासिल गऱ्यो। सिक्किमकी प्रीतिका छेत्री र दीपा दास दुवैले अर्धशतक लगाए।
प्रीतिकाले एक सय बलमा नौ चौका प्रहार गर्दै ६९ रन बनाइन् भने दीपाले अपराजित ५७ रन बनाइन्। प्रीतिका र दीपाले १२२ रन बनाएर टोलीको जितमा महत्वपूर्ण योगदान दिए। सिक्किमले नागाल्याण्डलाई ४९.१ ओभरमा १४८ रनमा अलआउट गरेको थियो।
नागाल्याण्डले अन्तिम ओभरसम्म ब्याटिङ गरे तापनि सिक्किमका बलरहरूको टाइट लाइन र लेन्थका कारण स्वतन्त्र रूपमा स्कोर गर्न निकै संघर्ष गर्नु पऱ्यो। १७ वर्षीया दीक्षा छेत्रीले २९ रन दिएर ३ विकेट लिइन्। क्याप्टन सारिका कोली र प्रिमुला छेत्रीले दुई-दुई विकेट लिए भने मरियम सुब्बा र तबिता सुब्बाले एक-एक विकेट लिए। दीपा दासलाई उत्कृष्ट खेलाडी घोषित गरियो।
यस परिणामका साथै सिक्किम अङ्क तालिकामा दोस्रो स्थानमा रहेको छ। समूहका शीर्ष दुई दलले फाइनल खेल्नेछन्।

You Might Also Like

सिक्किमेहरूको अधिकार खोस्न र राजनीतिमा हस्तक्षेप गर्न खोज्यो भने सहन नगर्ने सिक्किमीज् मूलवासी सुरक्षा संघको चेताउनी

राजधानीको एक निजी विश्वविद्यालयका सहायक प्राद्यापक दुष्कर्मको आरोप पक्राउ

सीएपी सिक्किम महिला परिषदद्वारा अझ सशक्त रूपमा अघि बढ्ने निर्णय

रम्फू खेलमैदानमा एसकेएम पार्टीको 14औं स्थापना दिवस भव्यरूपमा मनाइयोमुख्यमन्त्रीले भने, आत्मनिर्भर सिक्किम नबनेसम्म एसकेएमको क्रान्ति जारी रहनेछ

खारी खानीमा भएको वाहन दुर्घटनामा नवजात शिशुको मृत्यु, गम्भीर घाइतेहरू सिलगढी रेफर

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Latest News

स्वामी शिवानन्दको निधनमा मुख्यमन्त्रीद्वारा दु:ख प्रकट

Aaron Rai Aaron Rai May 5, 2025
SIBLAC demands White Paper on State’s fiscal health, decisive action on protection Art 371F
मुख्यमन्त्रीले नवनियुक्त पुलिस अधीक्षकहरूलाई हार्दिक बधाई दिए
मन्त्री राईले आवास एवं शहरी मामिला मन्त्रालयको भर्चुअल बैठकमा भाग लिए
State honours legacy of Nar Bahadur Bhandari on his 84th birth anniversary
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?