By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नयाँ राजनीतिक दल ‘सिक्किम त्रिरत्न युवा मञ्च’ गठनको घोषणा
    August 25, 2026
    सिक्किममा पहिलोपटक जुनियर राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप आयोजना हुँदै
    October 7, 2026
    Latest News
    जनगणना २०२७: जनसङ्ख्या गणनाका लागि मुख्य प्रशिक्षकहरूको तालिम शुरु
    October 26, 2026
    प्रिस्का अधिकारी ‘जुनियरः द पोएट आइडल’ को फाइनलमा
    October 20, 2026
    दुष्यन्त कुमार गौतमले सिक्किमका २१औँ राज्यपालका रूपमा लिए शपथ
    October 20, 2026
    सिक्किमका नवनियुक्त राज्यपाल दुष्यन्त कुमार गौतम गान्तोक आइपुगे
    October 18, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किमद्वारा खरगेको असंवेदनशील टिप्पणीको निन्दा
    October 26, 2026
    प्रदेश भाजपाद्वारा अङ्किता भण्डारीको परिवारप्रति गहिरो ऐक्यबद्धता व्यक्त
    October 17, 2026
    सिक्किममा चुनावी षड्यन्त्र भएको एसडीएफको आरोप
    October 13, 2026
    जन्तर-मन्तरमा विरोध प्रदर्शनमा सहभागी एसडीएफका युवा नेताहरू पक्राउ
    October 10, 2026
    प्रधानमन्त्री मोदीले सार्वजनिक सेवामा २५ वर्षा पूरा गरेकोमा मुख्यमन्त्रीले दिए बधाई
    October 7, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सिक्किम एकीकृत मानसिक स्वास्थ्य एवं आत्महत्या रोकथाम रणनीतिमाथि कार्यशाला आयोजित
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Health > सिक्किम एकीकृत मानसिक स्वास्थ्य एवं आत्महत्या रोकथाम रणनीतिमाथि कार्यशाला आयोजित
HealthInsider

सिक्किम एकीकृत मानसिक स्वास्थ्य एवं आत्महत्या रोकथाम रणनीतिमाथि कार्यशाला आयोजित

Suk Raj Aaron Rai
Last updated: May 19, 2025 5:10 pm
Suk Raj Aaron Rai Published May 19, 2025
Share
SHARE


गान्तोक, 19 मई। राज्यको पहिलो स्थानीयकृत मानसिक स्वास्थ्य रणनीति ‘सिक्किम एकीकृत मानसिक स्वास्थ्य एवं आत्महत्या रोकथाम रणनीति 2025-30’ बारे आज प्रमुख सरकारी सरोकारवालाहरूलाई लिएर राजधानीको चिन्तन भवनमा एक अभिमुखीकरण कार्यशाला आयोजन गरियो। गत 16 मई सिक्किमको राज्य स्थापना दिवसको अवसरमा एकीकृत रणनीतिको आधिकारिक शुरुवातपछि यो कार्यशाला गरिएको हो।
कार्यशाला सिक्किम इन्स्पायर्स कार्यक्रम, स्वास्थ्य तथा परिवार कल्याण विभाग र राज्य योजना तथा विकास विभागद्वारा आयोजित कार्यक्रमको उद्घाटन सत्रमा स्वास्थ्य विभाग मन्त्री जीटी ढुङ्गेल मुख्य अतिथिको रूपमा उपस्थित थिए। मन्त्री ढुङ्गेलले आफ्नो सम्बोधनमा समाजको सबैभन्दा जरुरी चिन्ताको विषय मानसिक स्वास्थ्य र आत्महत्या रोकथामलाई सम्बोधन गर्न सामूहिक कार्यको महत्त्वमाथि जोड दिए।
उनले मानसिक स्वास्थ्य स्वास्थ्य विभागको कार्यक्षेत्र भित्र पर्ने भए पनि अर्थपूर्ण परिणामहरू प्राप्त गर्न विभिन्न विभागहरू र सरोकारवालाहरूको सहयोगात्मक सहभागिता महत्त्वपूर्ण रहेको बताए। उनले सिक्किमको प्राकृतिक सुन्दरता र प्रगतिशील नीतिहरूको बावजुद पनि मानसिक रोग र आत्महत्याका घटनाहरू गहिरो चिन्ताको विषय रहेको उल्लेख गरे। उनले मानसिक स्वास्थ्य चुनौतीहरूको पीडाले राज्यको लगभग हरेक परिवार, विद्यालय र समुदायलाई असर गरिरहेको बताए।
मन्त्रीले सिक्किम एकीकृत मानसिक स्वास्थ्य एवं आत्महत्या रोकथाम रणनीति 2025-30 केवल दस्तावेजमा सीमित हुनुहुॅंदैन भन्दै यसलाई कार्यरूपमा उतार्नुपर्ने कुरामा जोड दिए। उनले यो रणनीति मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा सामूहिक प्रतिबद्धता रहेको उल्लेख गरे भने दस्तावेजलाई आकार दिने व्यापक परामर्श र अनुसन्धानको पनि प्रशंसा गरे।
उनले सहभागीहरूलाई सक्रिय रूपमा संलग्न बन्न र सक्रिय सहकार्यको लागि विचारहरू प्रदान गर्न आग्रह गरे। उनले मानसिक स्वास्थ्य एक सार्वजनिक स्वास्थ्य मुद्दा मात्र होइन, तर एक सामाजिक र नैतिक चुनौती पनि रहेको बताए। उनले यी प्रयासहरूले राज्यभर मानसिक स्वास्थ्यमा ठोस सुधार ल्याउनेछ भनी विश्वास व्यक्त गरे।

मेडिकल रीइम्बर्समेन्ट र लीभ इनक्याशमेन्टबारे कुनै प्रकारको आदेश वा निर्देशन जारी गरिएको छैन: वित्त विभाग

मुख्यमन्त्री तामाङ एनडीएको बैठकमा सहभागी बने

मायाल्मु सेल्टर होमले ‘करुणाका लागि दौड़’ आयोजना गर्ने

First Batch of MBBS Students of Helen Lepcha Sikkim Government Medical College Receive White Coats

घरबाट नगदसहित सुनका गहिना चोरी

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Sikkim

एलपीजी आपूर्ति प्रणालीलाई बलियो र भरपर्दो वितरण प्रणाली बनाउन सुधार आवश्यक: भोजराज राई

SA Desk SA Desk March 7, 2025
Coordination Meeting on Implementation of Supreme Court Order on Stray Dog Management Held in Pakyong
Sikkim joins nationwide celebrations of IMD’s 150th Foundation Day
Mangan Holds Public Meeting on National Landslide Risk Mitigation Project
जिल्लापालले 100 प्रतिशत खोप कभरेज हासिल गर्ने महत्त्वमा जोड़ दिए
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?