By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    मुख्यमन्त्रीले असमका राज्यपाल आचार्यसॅंग शिष्टाचार भेट गरे
    March 28, 2026
    सांसद सुब्बाले लिम्बू-तामाङ सीट आरक्षणको मुद्दा उठाए
    March 27, 2026
    आगामी नगर पालिका चुनाउका लागि एसकेएम उम्मेदवारहरूले बुझाए मनोनयन पत्र
    March 27, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
  • Politics
    PoliticsShow More
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सीएपी सिक्किमको नामथाङ रातेपानी निर्वाचन क्षेत्रमा कार्यकारी परिषदको समन्वय बैठक सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > सीएपी सिक्किमको नामथाङ रातेपानी निर्वाचन क्षेत्रमा कार्यकारी परिषदको समन्वय बैठक सम्पन्न
OpinionpoliticalSA Nepali

सीएपी सिक्किमको नामथाङ रातेपानी निर्वाचन क्षेत्रमा कार्यकारी परिषदको समन्वय बैठक सम्पन्न

Aaron Rai
Last updated: December 27, 2025 11:30 am
Aaron Rai Published December 26, 2025
Share
SHARE

गान्तोक, 26 दिसम्बर । सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको नामथाङ रातेपानी निर्वाचन क्षेत्रको कार्यकारी परिषदको समन्वय बैठक आज मानेडॉंड़ा, नामथाङमा सम्पन्न भयो। परिषदका अध्यक्ष एमबी सुब्बाको अध्यक्षतामा बसेको बैठकमा पार्टी उपाध्यक्ष प्रशान्त बाबु छेत्री, किरण जिम्बा र ओङ्गेन छिरिङ लेप्चा लगायत पार्टीका वरिष्ठ नेतृत्वहरू उपस्थित थिए।
समन्वय बैठकमा नामथाङ-रातेपानी निर्वाचन क्षेत्रमा संगठनात्मक विस्तार र पार्टी संरचनाको सुदृढीकरणमा छलफल गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ। यस क्षेत्रमा लोकतान्त्रिक मूल्यमान्यताहरू अझ फस्टाउन सकून् भनेर स्वच्छ, सकारात्मक र मुद्दामा आधारित राजनीतिलाई प्रवर्द्धन गर्ने स्पष्ट सन्देशसहित बलियो, समावेशी र जनकेन्द्रित संगठनात्मक वातावरण निर्माणमा जोड दिइयो।
बैठकमा रोजगारीका अवसरहरू, हालैका सीएजी प्रतिवेदनहरूबाट उत्पन्न चिन्ताहरू र जनताको दैनिक जीवनमा प्रभाव पार्ने विभिन्न स्थानीय मुद्दाहरूसहित राज्यलाई असर गर्ने प्रमुख मुद्दाहरूमाथि पनि अर्थपूर्ण छलफल भएको बताइएको छ। यस अवसरमा नामथाङ रातेपानी एसीईसीका सदस्यहरूलाई नियुक्ति आदेश पनि वितरण गरियो।
सभाध्यक्ष एमबी सुब्बाले आफ्नो सम्बोधनमा पार्टी कार्यक्रम र बैठकहरूमा सक्रिय सहभागिता र समर्पित संलग्नताको लागि नामथाङ-रातेयपानी निर्वाचन क्षेत्रका सबै सदस्यहरूलाई हार्दिक कृतज्ञता र आभार व्यक्त गरे। उनले एकता, प्रतिबद्धता र सेवाको उही भावना भविष्यमा पनि जारी रहने बताए जसले पार्टीलाई जनताका वास्तविक मुद्दाहरूलाई प्रभावकारी रूपमा उठाउन र सम्बोधन गर्न सक्षम बनाउनेछ भनी आशा व्यक्त गरे।
सुब्बाले लोकतान्त्रिक अभ्यासहरूप्रति पार्टी कार्यकर्ताहरूको समर्पणलाई स्वीकार गर्दै पार्टी अध्यक्ष गणेश कुमार राई र सिटिजन एक्सन पार्टी-सिक्किमको तर्फबाट कृतज्ञता व्यक्त गीे। उनले यस्ता सामूहिक प्रयासहरूले लोकतान्त्रिक अभ्यासहरूलाई सुदृढ पार्न र जनताको आकांक्षालाई पूरा गर्न महत्त्वपूर्ण भूमिका खेल्छन्, जसले गर्दा राज्यमा बलियो र बढी उत्तरदायी राजनीतिक संस्कृतिमा अर्थपूर्ण योगदान पुर्‍याउँछ भनी बताए।

You Might Also Like

सोरेङ जिल्ला पुलिसले हराएका तीन नाबालिग केटाहरूको गऱ्यो सफल उद्धार

लाचुङ मार्गका सबै अवरोधहरू हटाइयो, फसेका पर्यटकहरूको उद्धार कार्य शुरू

सांसद सुब्बाले आङ्गनवाडी केन्द्रहरूको पूर्वाधार सुधारका लागि तत्काल कारबाही गर्न आह्वान गरे

रोडाथाङ बजारमा ‘कानुनी सहयोग अभियान’ शुरूअभियानको लक्ष्य कानूनी समस्याहरूलाई सम्बोधन र समाधान गर्नु रहेको पुजा लामिछानेको भनाई

पॉंचौं ग्वाला दिवस पालन, सुकमाया तामाङ ग्वाला रत्न पुरस्कारले सम्मानित

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
CultureLatest NewsSA Nepali

लाचुङ जुम्साका नवनिर्वाचित पिपनहरूले शपथ ग्रहण गरे

Aaron Rai Aaron Rai January 5, 2026
भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा राष्ट्रिय कार्यकारी अध्यक्ष नितिन नबिनसँग नयाँ दिल्लीमा शिष्टाचार भेट
सिक्किम एकीकृत मानसिक स्वास्थ्य एवं आत्महत्या रोकथाम रणनीतिमाथि कार्यशाला आयोजित
नवनियुक्त अध्यक्ष कविता सापकोटाले मुख्यमन्त्रीसँग भेट गरिन्
Nepal Returns to Calm After Protests, Sushila Karki Sworn In as Interim PM
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?