By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नेपालको बाढी प्रभावितहरूका लागि राहत सामग्री दान गर्न आह्वान
    August 30, 2026
    जुम सालघारी समष्टिमा एसकेएम पार्टीको वार्ड स्तरीय समिति गठन जारी
    June 11, 2025
    Latest News
    मुख्यमन्त्रीले ६०औँ नथुला विजय दिवसको शुभकामना दिए
    September 12, 2026
    नाम्ची जिल्लामा विशेष गहन पुनरीक्षणपछि अन्तिम मतदाता संख्या सार्वजनिक, कुल ९,८८३ मतदाता हटाइए
    September 12, 2026
    बुर्तुक कानुन महाविद्यालयका विद्यार्थीहरूका माग तत्काल पूरा गर्न एसडीएफको माग
    September 12, 2026
    लोकसभा सांसद सुब्बा लेहमा संसदीय स्थायी समितिको अध्ययन भ्रमणमा सहभागी
    September 12, 2026
  • Politics
    PoliticsShow More
    सिटिजन एक्सन पार्टी भ्रष्टाचार तथा असंवैधानिक गतिविधिको विरुद्ध लड्न सक्षम: गणेश राई
    September 11, 2026
    नागरिकको हितलाई केन्द्रमा राख्ने राजनीतिक मञ्चका रूपमा सीएपी प्रतिबद्ध: गणेश राई
    September 3, 2026
    विनाशकारी ग्लोफपछि प्रभावित परिवारहरू अझै पनि पर्याप्त सहयोग र पुनर्स्थापनाको पर्खाइमा छन्: भाजपा
    September 2, 2026
    राङगाङ-याङगाङ समष्टिमा एसकेएम नारी कार्यकर्ता सम्पर्क अभियान सम्पन्न
    September 1, 2026
    रानीपुल टाटा स्ट्यान्ड तुरुन्त खोलियोस्: सीएपी
    August 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सीएपी सिक्किमको सबै छवटा जिल्लामा जिल्ला कार्यकारी परिषद् बैठक सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Politics > सीएपी सिक्किमको सबै छवटा जिल्लामा जिल्ला कार्यकारी परिषद् बैठक सम्पन्न
Politics

सीएपी सिक्किमको सबै छवटा जिल्लामा जिल्ला कार्यकारी परिषद् बैठक सम्पन्न

Suk Raj Aaron Rai
Last updated: May 26, 2026 4:16 pm
Suk Raj Aaron Rai Published May 26, 2026
Share
SHARE


गान्तोक, 26 मई । सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले राज्यका सबै छवटा जिल्ला गान्तोक, नाम्ची, सोरेङ, गेजिङ, मङ्गन तथा पाकिममा जिल्ला कार्यकारी परिषद् बैठकहरूको शृङ्खला सफलतापूर्वक सम्पन्न गरेको छ। ८ देखि २६ मई, २०२६ सम्म सञ्चालन गरिएका यी विस्तृत बैठकहरू पार्टीद्वारा संगठनलाई तल्लो तहसम्म सुदृढ़ बनाउने तथा आन्तरिक लोकतान्त्रिक सहभागिता अझ गहिरो बनाउने उद्देश्यले सञ्चालन गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।बैठकहरूको अध्यक्षता पार्टी अध्यक्ष गणेश के. राईले गरेका थिए। बैठकहरूमा पार्टीका वरिष्ठ पदाधिकारीहरू, एसीईसी अध्यक्षहरू, कार्यकारी परिषद् सदस्यहरू, पार्टी कार्यकर्ताहरू तथा जिल्ला नेताहरूको सक्रिय सहभागिता रहेको थियो। यस जिल्ला स्तरीय सम्पर्क कार्यक्रमको अन्तिम बैठक आज पाकिम जिल्लाको रिनाक निर्वाचन क्षेत्रअन्तर्गत साजोङमा सम्पन्न भयो। बैठकमा नेताहरू र कार्यकर्ताहरूले स्वतन्त्र रूपमा आफ्ना विचार राख्दै पार्टीको विकास, दिशा तथा भावी आकांक्षाबारे धारणा आदानप्रदान गरे।सम्बोधनका क्रममा पार्टी अध्यक्ष राईले यस्ता संगठनात्मक सम्पर्क कार्यक्रमहरूको महत्त्वमाथि जोड दिँदै राज्यका सबै छवटा जिल्लामा बैठक सम्पन्न हुनु हालका दिनहरूमा पार्टीको एक महत्वपूर्ण उपलब्धि भएको बताए। उनले कुनै पनि राजनीतिक आन्दोलनको शक्ति केवल नेतृत्व संरचनामा मात्र नभई तल्लो तहमा निरन्तर काम गर्ने कार्यकर्तासँग जोडिइरहने क्षमतामा निहित रहने उल्लेख गरे।उनले यी बैठकहरू केवल प्रशासनिक अभ्यास नभई संगठनको भावना बुझ्ने, सुन्ने तथा सिक्ने महत्वपूर्ण प्रक्रिया रहेको बताए। जिल्ला कार्यकारी परिषद्सँग गरिएको व्यापक संवादबाट प्राप्त सकारात्मक सुझाउ तथा मूल्यवान अनुभवहरूले पार्टीको संगठनात्मक आधारलाई अझ सुदृढ़ बनाउन महत्वपूर्ण योगदान पुर्याउने उनले विश्वास व्यक्त गरे।संगठन विस्तार तथा संस्थागत सुदृढीकरणप्रतिको पार्टीको निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दै यी बैठकहरूको अवधिभर विभिन्न जिल्लाका नेता तथा पार्टी सदस्यहरूलाई औपचारिक रूपमा ३०० भन्दा बढी नियुक्तिपत्र वितरण गरिएको थियो। उनले सीएपी सहभागितामूलक नेतृत्व तथा सामूहिक जिम्मेवारीमा विश्वास गर्दछ भन्दै पार्टीले प्रत्येक कार्यकर्तालाई परिवर्तनको यात्राको हिस्सेदारका रूपमा हेर्ने उल्लेख गरे।

आरएपी/पीएपी राजस्वको २७ करोड़ कहाँ गयो? भाजपाद्वारा छानबिन र एफआईआरको माग

एसकेएम पार्टीको जिल्लास्तरीय समन्वय सभा मङ्गनमा सम्पन्न

प्रदेश भाजपा अध्यक्षले गृहमन्त्री अमित शाहसँग गरे भेट, सिक्किमसँग सम्बन्धित महत्त्वपूर्ण विषयहरू उठाए

Chief Ministers of Sikkim and Assam discuss regional development

एसकेएम पार्टीले गोर्खा सेवा सेनाका सदस्यहरू विरुद्ध दर्ता गरिएको एफआईआरको स्वागत जनायो

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsSA NepaliSikkimSports

मुख्यमन्त्रीले प्रथम मुख्यमन्त्री स्वर्ण कप खुल्ला भलिबल टुर्नामेन्टको ट्रफी सार्वजनिक गरे

Suk Raj Aaron Rai Suk Raj Aaron Rai April 7, 2025
राज्यपालले होली पर्वको राज्यवासीहरूलाई शुभकामना दिए
मुख्यमन्त्रीको बयान प्रजातान्त्रिक मूल्य मान्यताको निम्ति खतराको सङ्केत: एसडीएफ
सुन र चाँदीको मूल्यमा गिरावटको क्रम जारी
वरिष्ठ एएनएम मधुमाला गुरुङ प्रतिष्ठित नेशनल फ्लोरेन्स नाइटिङ्गेल पुरस्कार २०२६ ले सम्मानित, मुख्यमन्त्रीले दिए बधाई
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?