By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    मुख्यमन्त्रीले लाचुङ जुम्साका निर्वाचित पिपनहरूलाई बधाई दिए
    December 20, 2025
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    सिक्किमका कलाकारहरूको प्रवर्द्धन र उत्थानमा सिक्किम अकादेमीले सबै सम्भव सहयोग र समर्थन प्रदान गर्ने आश्वासन
    March 21, 2026
    सहकारिता मन्त्रालयका निर्देशक कपिल मीना दुई दिवसीय सिक्किम भ्रमणमा
    March 19, 2026
    राजधानीमा आजदेखि ‘सिक्किम अन्तरराष्ट्रिय फिल्म महोत्सव 2026’ शुरू भएको छ।
    March 19, 2026
    एएसडीईएले एएसजीईए ग्रुप सी अनि डीका नवनिर्वाचित पदाधिकारीहरूलाई दियो बधाई
    March 19, 2026
  • Politics
    PoliticsShow More
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
    सीएपी अध्यक्षले गरे सम्पूर्ण महिलाहरूलाई अन्यायका विरुद्ध एकजुट भई अगाडि बढ्न आह्वान
    February 11, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सोरेङ जिल्ला पुलिसको लागुऔषध विरुद्ध अभियान जारी, तीन जना पक्राउ
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Investment > सोरेङ जिल्ला पुलिसको लागुऔषध विरुद्ध अभियान जारी, तीन जना पक्राउ
HealthInvestmentLifestyleNeighbourhood Watch

सोरेङ जिल्ला पुलिसको लागुऔषध विरुद्ध अभियान जारी, तीन जना पक्राउ

Aaron Rai
Last updated: December 3, 2025 4:35 pm
Aaron Rai Published December 3, 2025
Share
SHARE

गान्तोक, 3 दिसम्बर । सोरेङ जिल्ला पुलिसले भिन्न-भिन्नै ठाउॅंबाट तीन जनालाई प्रतिबन्धित लागुऔषध र यसको सेवनको आरोपमा पक्राउ गरेको छ। पक्रा पर्ने व्यक्तिहरूको नाम किस्मत सुब्बा, सनीम सुब्बा र सत्यम सुब्बा बताइएको छ।
सोरेङ जिल्लाका पुलिस अधीक्षक नहकुल प्रधानले आज प्रेस विज्ञप्तिमा जनाए अनुसार, मंगलवार किस्मत सुब्बालाई सोमबारिया पुलिसले प्रतिबन्धित लागुऔषधको साथमा पक्राउ गऱ्यो। आरोपीबाट 55 वटा निलो रङ्गको क्याप्सुल र तीन सय रूपियॉं जफत गरिएको छ। पुलिसले यस घटनाको सम्बन्धमा साडा, 2006 अन्तर्गत मामिला दर्ता गरेको छ।
यस अतिरिक्त, लागुऔषध सेवनको आरोपमा पुलिसले दुई जना सनीम सुब्बा र सत्यम सुब्बालाई हिरासतमा लिएको छ। सोबारिया पीएचसीमा गरिएको चिकित्सा जॉंचमा सत्यम सुब्बाको रिपोर्ट सकारात्मक आयो। उनी दुवैलाई परामर्श र नशामुक्ति उपचारका लागि पुनर्वास केन्द्रमा पठाउने प्रक्रिया शुरू गरिएको छ।
पुलिस अधीक्षकले सोरेङ जिल्ला पुलिस ड्रग्समुक्त जिल्लाप्रति प्रतिबद्ध रहेको बताउॅंदै यस अभियानमा सबैलाई सहयोगको लागि आह्वान गरेका छन्।

You Might Also Like

43औं राष्ट्रिय आर्म रेस्लिङ च्याम्पियनशिपमा सिक्किमले पनि भाग लिने

पाकिम जिल्ला प्रशासनका अधिकारीहरूले आमा सम्मान दिवसको तयारीको निरीक्षण गरे

New NCC Group headquarters for Sikkim

प्रदेश भाजपा अध्यक्ष डीआर थापाले आरबीआई क्षेत्रीय निदेशकलाई भेट गरे

पोखरा थण्डर्स नेपाललाई पराजित गरेर कञ्चनजङ्घा एफसी फाइनलमा स्थान पक्का गर्न सफल

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Latest NewsNational

उत्तर सिक्किममा भारतीय सेनाका अधिकारीको मृत्यु, मुख्यमन्त्रीद्वारा दु:ख प्रकट

Aaron Rai Aaron Rai May 23, 2025
एसडीएफद्वारा एसबीएस भर्ती अनियमितताको कडा निन्दा, कारबाहीको माग
Landslides, road blockages in various parts of Gangtok District
गान्तोकमा राज्यस्तरीय म्याराथन “सोल्जराथन- द ग्रेट हिमालयन कनेक्ट” 2.0 मा सम्पन्न
जल जीवन मिसनको प्रगतिबारे तथ्याङ्कसहित व्हाइट-पेपर सार्वजनिक गर्न एसडीएफको माग
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?