By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    एसडीएफ नाम्ची जिल्लाका पदाधिकारीहरूको सभा सम्पन्न
    July 21, 2025
    पोखरा थण्डर्स नेपाललाई पराजित गरेर कञ्चनजङ्घा एफसी फाइनलमा स्थान पक्का गर्न सफल
    August 12, 2025
    Latest News
    गान्तोकमा माटो कवि जीवन थिङको मूर्ति स्थापित
    May 13, 2026
    कलाकार भरोसा सम्मेलनको तेस्रो संस्करण मास्टर क्लास, सम्मान लगायतका विभिन्न कार्यक्रमहरू सहित आयोजना हुने
    May 12, 2026
    29 मईमा ‘सेप अफ मोमो’ को भारत र नेपाल रिलिज
    May 12, 2026
    थप ६४ प्रजातिका पुतलीहरू पत्ता लागेसँगै राज्यमा पुतली प्रजातिहरूको संख्या ७५३ पुग्यो
    May 10, 2026
  • Politics
    PoliticsShow More
    जैविक राज्यको मान्यता संकटमा पर्न थालेको एसडीएफ किसान मोर्चाको आरोप
    May 12, 2026
    पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
    May 8, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: 263 जनाले स्वेच्छापूर्वक ट्रेड लाइसेन्स समर्पण गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Investment > 263 जनाले स्वेच्छापूर्वक ट्रेड लाइसेन्स समर्पण गरे
InvestmentLatest NewsStartup

263 जनाले स्वेच्छापूर्वक ट्रेड लाइसेन्स समर्पण गरे

Aaron Rai
Last updated: May 9, 2025 5:06 pm
Aaron Rai Published May 9, 2025
Share
SHARE


शहरी विकास विभागका मन्त्री भोजराज राईको उपस्थितिमा आज राजधानी गान्तोकमा आयोजित एक कार्यक्रमबीच 263 जनाले लाइसेन्स सबलेटिङ विरुद्ध नियमहरूको पालन गर्दै आफ्नो ट्रेड लाइसेन्स स्वेच्छापूर्वक समर्पण गरेका छन्। शहरी विकास विभागले गान्तोक नगर निगमसँगको सहकार्यमा स्वेच्छाले आफ्नो व्यापार लाइसेन्स समर्पण गर्नेहरूलाई सम्मान गर्न देवरालीस्थित जीएमसी कार्यालयको पञ्चायतीराज सम्मेलन हलमा एक धन्यवाद कार्यक्रम आयोजना गऱ्यो।
कार्यक्रमलाई मुख्य अतिथिको रूपमा सम्बोधन गर्दै मन्त्री भोजराज राईले सिक्किम र सिक्किमेली जनताको हितको निम्ति सोंचेर यसरी व्यापार लाइलेन्स समर्पण गर्नेहरूप्रति सरकारको तर्फबाट हार्दिक आभार व्यक्त गरे। सरकारको यस पहललाई साथ र समर्थन दिॅंदै यसरी स्वेच्छाले ट्रेड लाइसेन्स समर्पण गर्दै आइरहेको जनाउँदै राज्यका अन्य बजार र ग्रामीण भेगमा पनि मानिसहरुले व्यापार लाइसेन्सहरू समर्पण गर्दै आइरहेको जानकारी गराए। यो कार्यले खाँटी सिक्किमेली जनताको भावी पुस्ताको भविष्य उज्वल बन्ने विचार व्यक्त गर्दै उनले सरकारको यो पहलले आउँदो दिनमा सिक्किमेलीहरूलाई ठुलो लाभ पुऱ्याउने विचार राखे।
यो कदमले सिक्किममा बढ्दो अनुप्रवेशकारीको संख्यामा कमी आउने विचार व्यक्त गर्दै यसलाई मन्त्री राईले सिक्किम र सिक्किमेली जनताको हितमा सरकारको यो ठूलो पहल रहेको बताए। यस पहलले भोलि ठूलो लाभ प्राप्त हुने विचार राख्दै उनले अन्यहरूलाई पनि सिक्किम र सिक्किमेको पक्षमा स्वेच्छापूर्वक समयमै लाइसेन्स समर्पण गर्न आह्वान गरेका छन्। आज 2 सय 63 जनाले लाइसेन्स समर्पण गर्नु भनेको 2 लाख 63 हजार जनाको जीवन राम्रो बन्नु हो भन्ने मन्त्री राईले आफ्नो सम्बोधनमा बताए।
आजको यस धन्यवाद कार्यक्रममा गान्तोक निर्वाचन क्षेत्रका विधायक तथा विभागका सल्लाहकार दिले नामग्याल बर्फुङपा, मेयर नीलबहादुर छेत्री, उप मेयर छिरिङ पाल्देन भोटिया, पार्षदगण, आयुक्त आरबी भण्डारी लगायत अन्य व्यक्तिहरूको पनि उपस्थिति रहेको थियो।

You Might Also Like

राज्य आपदा जोखिम न्यूनीकरण दिवस पालनमुख्यमन्त्रीद्वारा आपदा-प्रतिरोधी सिक्किम निर्माण गर्ने प्रतिबद्धता प्रकट

सरकार समग्र विकास र कल्याणको लागि बुनियादी पूर्वाधारहरूलाई सुदृढ़ पार्न प्रतिबद्ध: मुख्यमन्त्री

सिङताम बजारमा भएको सडक दुर्घटनाप्रति एसडीएफ पार्टीद्वारा गहिरो चिन्ता एवं दु:ख प्रकट

रिनाक निर्वाचन क्षेत्रका 1040 लाभार्थीहरूलाई चेक हस्तान्तरण

जनगणना 2027 दुई चरणमा सम्पन्न गरिने, पहिलो चरण 16 अप्रेलदेखि शुरू हुने

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
AgricultureEconomyMarketingSA Nepali

पॉंचौं ग्वाला दिवस पालन, सुकमाया तामाङ ग्वाला रत्न पुरस्कारले सम्मानित

Aaron Rai Aaron Rai July 1, 2025
दुई दिवसीय राज्यस्तरीय विद्यालय खेलकुद २०२५ रेशीथाङ खेलगाँउमा सम्पन्न
Chief Minister Reviews Preparations for Sikkim International Film Festival 2026
आबकारी विभागका सचिवको अध्यक्षतामा पहिलो समन्वय बैठक सम्पन्न
नाबालिगमाथि यौन दुर्व्यवहारको आरोपमा एक व्यक्ति पक्राउ
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?