By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    इन्द्रकला सुब्बाको उद्धारमा श्रेयको होड, सीएपीले लगायो एसकेएम सरकारमाथि षडयन्त्र रचेको आरोप
    August 29, 2026
    विधायक राईले सिद्धेश्वर धाममा चलिरहेको तयारीको निरीक्षण भ्रमण गरे
    April 19, 2025
    Latest News
    राज्यपाल स्वर्ण कप: सिक्किम आक्रमणको जित, ओडिशा एकादश पेनल्टी सुटआउटमा पराजित
    October 7, 2026
    सिक्किममा पहिलोपटक जुनियर राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप आयोजना हुँदै
    October 7, 2026
    माचोङ प्राथमिक स्वास्थ्य केन्द्रको चिकित्सक आवास मर्मतमा अनियमितताको आरोप, भाजपाको शीघ्र जाँचको माग
    October 6, 2026
    सिक्किम शिक्षा विभाग र गुगलबीच एआई शिक्षाका लागि साझेदारी
    October 6, 2026
  • Politics
    PoliticsShow More
    प्रधानमन्त्री मोदीले सार्वजनिक सेवामा २५ वर्षा पूरा गरेकोमा मुख्यमन्त्रीले दिए बधाई
    October 7, 2026
    भाजपा सिक्किमले ‘विकसित भारत संकल्प सभा’ मा भर्चुअल माध्यमद्वारा सहभागिता जनायो
    October 7, 2026
    माचोङ प्राथमिक स्वास्थ्य केन्द्रको चिकित्सक आवास मर्मतमा अनियमितताको आरोप, भाजपाको शीघ्र जाँचको माग
    October 6, 2026
    दार्जिलिङ र सिक्किम एकअर्काको सहारा बन्ने, तर राजनीतिक क्षेत्रमा अतिक्रमण नगर्ने: राजु बिष्ट
    October 6, 2026
    सिक्किम-दार्जिलिङ विलयबारे विधानसभामा अडान स्पष्ट पार्न एसकेएम सरकारलाई एसडीएफको माग
    October 1, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सिक्किममा पहिलोपटक जुनियर राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप आयोजना हुँदै
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > सिक्किममा पहिलोपटक जुनियर राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप आयोजना हुँदै
Latest NewsNationalSA NepaliSports

सिक्किममा पहिलोपटक जुनियर राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप आयोजना हुँदै

Suk Raj Aaron Rai
Last updated: October 7, 2026 1:59 pm
Suk Raj Aaron Rai Published October 7, 2026
Share
SHARE

गान्तोक, 0७ अक्टोबर। ४९औँ योनेक्स-सनराइज जुनियर राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०२६ आगामी १४ देखि २१ नोभेम्बरसम्म गान्तोकस्थित पाल्जोर स्टेडियमको इन्डोर हलमा आयोजना भइरहेको छ। सिक्किममा पहिलोपटक आयोजना हुन लागेको यस प्रतियोगितालाई सिक्किम सरकारले राज्यस्तरीय कार्यक्रमका रूपमा घोषणा गरेको छ।
ब्याडमिन्टन एसोसिएसन अफ सिक्किमले प्रतियोगितालाई राज्यस्तरीय कार्यक्रमका रूपमा मान्यता दिएकोमा मुख्यमन्त्री प्रेमसिंह तामाङ, खेलकुद तथा युवा मामिला विभाग, ब्याडमिन्टन एसोसिएसन अफ इन्डिया तथा योनेक्स-सनराइज इन्डियाप्रति आभार व्यक्त गरेको छ।
एसोसिएसनले प्रतियोगितालाई व्यापक रूपमा प्रचार-प्रसार सञ्चारमाध्यमलाई आग्रह गरेको छ। सिक्किममा पहिलोपटक जुनियर राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप आयोजना हुन लागेको र यसलाई राज्यस्तरीय कार्यक्रमका रूपमा मनाइने भएकाले सञ्चारमाध्यमको सक्रिय सहयोगले ब्याडमिन्टनप्रति जनचेतना बढाउन तथा राज्यका युवालाई खेलकुदतर्फ प्रेरित गर्न महत्वपूर्ण भूमिका खेल्ने एसोसिएसनले जनाएको छ।
प्रतियोगितामार्फत सिक्किमको खेलकुद क्षमता राष्ट्रिय स्तरमा प्रस्तुत गर्दै यस ऐतिहासिक आयोजनालाई सफल बनाउन सबै पक्षलाई सहकार्य गर्न अपील गरिएको छ।

मा​मरिङमा भेटियो एक महिलाको शव, जॉंचमा जुट्यो पुलिस

एएसडीईएले एएसजीईए ग्रुप सी अनि डीका नवनिर्वाचित पदाधिकारीहरूलाई दियो बधाई

भारतकी राष्ट्रपति द्रौपदी मुर्मू सिक्किमको तीन दिवसीय भ्रमणका लागि गान्तोक आइपुगिन्

59th Nathula Vijay Diwas Commemorated with Honour and Patriotic Fervour at Nathula Pass

सोरेङ नगर पञ्चायतका निर्वाचित सदस्यहरूको शपथ ग्रहण सम्पन्न

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsOpinionPoliticsSA Nepali

सिक्किम सरकारले छुटेका 12 जातगोष्ठीलाई जनजाति सूचीमा समावेश गर्न ऐतिहासिक कदम चालेको एसकेएमको भनाई

Suk Raj Aaron Rai Suk Raj Aaron Rai December 14, 2025
‘सिक्किम सिङ्गिङ स्टार, सिजन- 1’ को घोषणा, सबै नेपाली भाषीहरूले भाग लिने सक्ने
मन्त्री लिम्बूले कञ्चनजङ्गा विन्टर टुरिज्म फेस्टिभलको तयारीको निरीक्षण गरे
Sikkim: 60tb board meeting of SICUN held
भाजपा सिक्किम महिला मोर्चा अध्यक्षले केन्द्रिय मन्त्री अन्नपूर्ण देवीसॅंग भेट गरिन्
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?