By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नयाँ राजनीतिक दल ‘सिक्किम त्रिरत्न युवा मञ्च’ गठनको घोषणा
    August 25, 2026
    सिक्किममा पहिलोपटक जुनियर राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप आयोजना हुँदै
    October 7, 2026
    Latest News
    पूर्व एसआरसी अध्यक्ष मिकमार लेप्चाको निधनमा मुख्यमन्त्रीद्वारा दुःख व्यक्त
    November 10, 2026
    दीपावली मनाउने क्रममा गान्तोकमा आगलागीका दुई घटना
    November 10, 2026
    रिम्बीका प्रभावितहरूको राहत तथा पुनर्स्थापनाका लागि स्टेट ब्याङ्क अफ सिक्किमद्वारा १० लाख रुपियाँ सहयोग
    November 10, 2026
    सिक्किमका जनताको अधिकार संरक्षणसम्बन्धी उच्च अदालतको आदेशको भाजपाद्वारा स्वागत
    November 10, 2026
  • Politics
    PoliticsShow More
    सीएपी सिक्किमको सङ्गठन सुदृढीकरण र भावी रणनीतिबारे मल्लीमा समन्वय सभा सम्पन्न
    November 5, 2026
    तलब भुक्तानीमा ढिलाईप्रति सीएपीको चिन्ता, कर्मचारीहरूले भोग्नुपरेका आर्थिक क्षतिको क्षतिपूर्ति दिन सरकारसँग माग
    November 4, 2026
    एसडीएफले योजना खालिङ र रिवाज लिम्बूलाई दियो बधाई
    October 31, 2026
    भाजपा सिक्किमद्वारा खरगेको असंवेदनशील टिप्पणीको निन्दा
    October 26, 2026
    प्रदेश भाजपाद्वारा अङ्किता भण्डारीको परिवारप्रति गहिरो ऐक्यबद्धता व्यक्त
    October 17, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: रिम्बीका प्रभावितहरूको राहत तथा पुनर्स्थापनाका लागि स्टेट ब्याङ्क अफ सिक्किमद्वारा १० लाख रुपियाँ सहयोग
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Investment > रिम्बीका प्रभावितहरूको राहत तथा पुनर्स्थापनाका लागि स्टेट ब्याङ्क अफ सिक्किमद्वारा १० लाख रुपियाँ सहयोग
EconomyInsiderInvestmentLatest News

रिम्बीका प्रभावितहरूको राहत तथा पुनर्स्थापनाका लागि स्टेट ब्याङ्क अफ सिक्किमद्वारा १० लाख रुपियाँ सहयोग

Suk Raj Aaron Rai
Last updated: November 10, 2026 2:55 pm
Suk Raj Aaron Rai Published November 10, 2026
Share
SHARE

गान्तोक, 2026 नोभेम्बर। मुख्यमन्त्री प्रेमसिंह तामाङले रिम्बीमा राहत तथा पुनर्स्थापनाका कार्यहरूका लागि मुख्यमन्त्री राहत कोषमा १० लाख रुपियाँ सहयोग प्रदान गरेकोमा स्टेट ब्याङ्क अफ सिक्किम (एसबीएस) प्रति हार्दिक आभार व्यक्त गरेका छन्।सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया व्यक्त गर्दै मुख्यमन्त्री तामाङले यस उदार सहयोगका लागि ब्याङ्कप्रति कृतज्ञता प्रकट गरेका छन्।उनले यस कठिन घडीमा रिम्बीवासीहरूसँग ऐक्यबद्धता जनाउँदै सहयोगको हात बढाएकोमा स्टेट ब्याङ्क अफ सिक्किमको विशेष सराहना गरेका छन्। साथै, प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका प्रयासमा ब्याङ्कले पुर्याएको सहयोगको पनि प्रशंसा गरेका छन्।

वर्तमान सरकार संरक्षित स्थलहरूको सुरक्षालाई लिएर गम्भीर छैन: एमएन दाहाल

मुख्यमन्त्रीले प्रेस क्लब अफ् सिक्किमलाई 23औं स्थापना दिवसको बधाई दिए

कलाकार भरोसा सम्मेलनको तेस्रो संस्करण मास्टर क्लास, सम्मान लगायतका विभिन्न कार्यक्रमहरू सहित आयोजना हुने

सीएपीले प्रेस स्वतन्त्रता दिवसमा मिडिया कर्मीहरूलाई दियो शुभकामना

‘सिक्किम सिङ्गिङ स्टार, सिजन- 1’ को घोषणा, सबै नेपाली भाषीहरूले भाग लिने सक्ने

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EnvironmentNationalSA Nepali

गान्तोक जिल्लामा एसआईआर २०२६ को लागि गणना फारम वितरण कार्य शुरु

Suk Raj Aaron Rai Suk Raj Aaron Rai May 30, 2026
CM inspects newly constructed 500-bedded District Hospital in Namchi
जीओसी मेजर जनरल राठोरले राज्यपालसॅंग गरे शिष्टाचार भेट
आमा सशक्तिकरण योजनाको उद्देश्य तल्लो तहसम्मका आमाहरूलाई आर्थिक सहायता र सशक्तिकरण गर्नु: मन्त्री भोटिया
CM Visits Landslide Affected Rimbi, Announces Relief Assistance and Rehabilitation Measures.
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?