By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नयाँ राजनीतिक दल ‘सिक्किम त्रिरत्न युवा मञ्च’ गठनको घोषणा
    August 25, 2026
    सिक्किममा पहिलोपटक जुनियर राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप आयोजना हुँदै
    October 7, 2026
    Latest News
    राज्यपाल गौतमले पाकिम विमानस्थलको निरीक्षण गरे
    November 19, 2026
    SSHRC Organises Awareness Programme on Human Rights and Role of Citizens under Pakyong District
    November 18, 2026
    पाकिमका ९ वर्षीय इशान मंगरलाई मिनर्भा एकेडेमीमा १० वर्षे पूर्ण छात्रवृत्ति
    November 17, 2026
    पूर्व विधायक केबी राईको निधन, एसडीएफद्वारा शोक व्यक्त
    November 17, 2026
  • Politics
    PoliticsShow More
    एसडीएफ मुख्यालय टोलीले मङ्गन जिल्लाको भ्रमण गर्यो
    November 16, 2026
    सीएपी सिक्किमको सङ्गठन सुदृढीकरण र भावी रणनीतिबारे मल्लीमा समन्वय सभा सम्पन्न
    November 5, 2026
    तलब भुक्तानीमा ढिलाईप्रति सीएपीको चिन्ता, कर्मचारीहरूले भोग्नुपरेका आर्थिक क्षतिको क्षतिपूर्ति दिन सरकारसँग माग
    November 4, 2026
    एसडीएफले योजना खालिङ र रिवाज लिम्बूलाई दियो बधाई
    October 31, 2026
    भाजपा सिक्किमद्वारा खरगेको असंवेदनशील टिप्पणीको निन्दा
    October 26, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: लोवर लामाहट्टा र अप्पर सिङ्ग्रिम्ताममा देखिन थाले हर्नबिल, स्थानीयहरूमा उत्साह
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Environment > लोवर लामाहट्टा र अप्पर सिङ्ग्रिम्ताममा देखिन थाले हर्नबिल, स्थानीयहरूमा उत्साह
EnvironmentInsiderNational

लोवर लामाहट्टा र अप्पर सिङ्ग्रिम्ताममा देखिन थाले हर्नबिल, स्थानीयहरूमा उत्साह

Suk Raj Aaron Rai
Last updated: November 10, 2026 3:22 pm
Suk Raj Aaron Rai Published November 10, 2026
Share
SHARE

दार्जिलिङ, 09 नोभेम्बर। दार्जिलिङ जिल्ला अन्तर्गत लोवर लामाहट्टा र अप्पर सिङ्ग्रिम्ताम क्षेत्रमा पछिल्ला केही वर्षदेखि दुर्लभ धनेश चरा (हर्नबिल) नियमित रूपमा देखिन थालेपछि स्थानीय बासिन्दा तथा चराप्रेमीहरूमा उत्साह छाएको छ।स्थानीय बासिन्दाका अनुसार, हरेक वर्ष जाडोयाममा यस क्षेत्रमा धनेश चरा आउने गरेको छ। लोपोन्मुख प्रजातिमा पर्ने यो चरा सहजै देख्न पाइँदैन। यसको एक झलक पाउन चराप्रेमीहरू लामो समयसम्म खोजी गर्ने गर्छन्। तर, यहाँका बासिन्दाहरूले भने आफ्नै गाउँमा यस दुर्लभ चराको अवलोकन गर्ने अवसर पाइरहेका छन्। कतिपय अवस्थामा धनेश चरा स्थानीयका घरका छानामै आएर बस्ने गरेको बताइएको छ।विशेषगरी न्यानो हावापानी भएको लाटपञ्चर तथा दार्जिलिङका अन्य क्षेत्रमा देखिने धनेश चरा तुलनात्मक रूपमा चिसो हावापानी भएको लोवर लामाहट्टा र अप्पर सिङ्ग्रिम्ताम क्षेत्रमा समेत देखिनु चासोको विषय बनेको छ। यद्यपि, यस क्षेत्रमा यसको आगमन र बसाइँसराइको कारणबारे यकिन जानकारी प्राप्त भएको छैन।अर्कोतर्फ, गाउँमा मृग, चितुवा, दुम्सी, स्याल तथा लुइँचे र कालीजजस्ता वन्यजन्तु एवं जङ्गली चराहरूको प्रवेशले स्थानीय विशेषगरी किसानहरू समस्यामा पर्ने गरेका छन्। यस्ता वन्यजन्तुले पशुधनमाथि आक्रमण गर्नुका साथै कृषि उत्पादनमा समेत क्षति पुर्याउने गरेको स्थानीयको भनाइ छ।तर, धनेश चराले भने अहिलेसम्म स्थानीयहरूलाई कुनै हानि पुर्याएको छैन। बरु, यसको नियमित उपस्थितिले गाउँलेहरूलाई दुर्लभ चराको अवलोकन गर्ने अवसर प्रदान गरेको छ। गाउँमै लोपोन्मुख चराको उपस्थिति देखिनुलाई स्थानीयहरूले प्रकृतिको सुखद उपहारका रूपमा लिएका छन्।

कांग्रेस र एसडीएफद्वारा ‘भोट चोरी’ को मुद्दामा विरोध प्रदर्शन आयोजित

State Government must release white paper on Sikkim’s fiscal condition: Tseten Tashi

Coordination Meeting on Implementation of Supreme Court Order on Stray Dog Management Held in Pakyong

गेजिङ ओमचुङ जीपीयूले राष्ट्रिय पुरस्कार प्राप्त गरेकोमा मुख्यमन्त्रीले हर्ष व्यक्ति गरे

भारतकी राष्ट्रपति द्रौपदी मुर्मू सिक्किमको तीन दिवसीय भ्रमणका लागि गान्तोक आइपुगिन्

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsNationalSA Nepali

मंगन नगर पञ्चायतलाई सिक्किममा प्रमिसिङ क्लीन सिटी पुरस्कार

Suk Raj Aaron Rai Suk Raj Aaron Rai July 17, 2025
ACT condemns Environment ministry’s clearance for Teesta-III dam reconstruction
निमन्त्रणा स्वीकार गरेकोमा एसकेएम पार्टीद्वारा प्रधानमन्त्रीप्रति आभार प्रकट
प्रधानमन्त्रीको आह्वानलाई आत्मसात गर्दै खर्चमा कटौती गर्न सिक्किम सरकारले लिए महत्वपूर्ण निर्णय
दुई दिवसीय राज्यस्तरीय विद्यालय खेलकुद २०२५ रेशीथाङ खेलगाँउमा सम्पन्न
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?