By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    एसडीएफ नाम्ची जिल्लाका पदाधिकारीहरूको सभा सम्पन्न
    July 21, 2025
    पोखरा थण्डर्स नेपाललाई पराजित गरेर कञ्चनजङ्घा एफसी फाइनलमा स्थान पक्का गर्न सफल
    August 12, 2025
    Latest News
    गान्तोकमा माटो कवि जीवन थिङको मूर्ति स्थापित
    May 13, 2026
    कलाकार भरोसा सम्मेलनको तेस्रो संस्करण मास्टर क्लास, सम्मान लगायतका विभिन्न कार्यक्रमहरू सहित आयोजना हुने
    May 12, 2026
    29 मईमा ‘सेप अफ मोमो’ को भारत र नेपाल रिलिज
    May 12, 2026
    थप ६४ प्रजातिका पुतलीहरू पत्ता लागेसँगै राज्यमा पुतली प्रजातिहरूको संख्या ७५३ पुग्यो
    May 10, 2026
  • Politics
    PoliticsShow More
    जैविक राज्यको मान्यता संकटमा पर्न थालेको एसडीएफ किसान मोर्चाको आरोप
    May 12, 2026
    पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
    May 8, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: पत्रकार हेमन्त गिरीप्रति श्रद्धासुमन अर्पण गर्न प्रेस क्लब अफ् सिक्किमले बुधवार गान्तोकमा श्रद्धाञ्जलि सभा आयोजन गऱ्यो
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > पत्रकार हेमन्त गिरीप्रति श्रद्धासुमन अर्पण गर्न प्रेस क्लब अफ् सिक्किमले बुधवार गान्तोकमा श्रद्धाञ्जलि सभा आयोजन गऱ्यो
Sikkim

पत्रकार हेमन्त गिरीप्रति श्रद्धासुमन अर्पण गर्न प्रेस क्लब अफ् सिक्किमले बुधवार गान्तोकमा श्रद्धाञ्जलि सभा आयोजन गऱ्यो

SA Desk
Last updated: November 6, 2024 12:57 pm
SA Desk Published November 6, 2024
Share
SHARE

क्लबका सल्लाहकार किशोर मोक्तानको अध्यक्षतामा सम्पन्न सभामा उपस्थित पत्रकारहरूले स्वर्गीय गिरीप्रति श्रद्धा अर्पण गरे।

सन् 1959-को 2 फरवरीमा जन्मग्रहण गरेका दक्षिण सिक्किमको सुम्बुक निवासी पत्रकार हेमन्त गिरीको गत 30 अक्टुबर 2024-को दिन सिलगढीमा निधन भएको हो। उनी लामो समयदेखि मृगौला रोगले ग्रसित थिए। श्रद्धाञ्जलि सभाका अध्यक्ष तथा प्रेस क्लबका सल्लाहकार किशोर मोक्तानले पत्रकार गिरीको सामाजिक एवम् पत्रकारितामाथिको योगदानबारे विस्तृत रूपमा प्रकाशित पारे। गिरीले पत्रकारिताको क्षेत्रमा गरेको संघर्षको उल्लेख गर्दै उनले नवोदित कलाकारहरूलाई प्रोत्साहित गर्न पनि उनको योगदान उल्लेखनीय रहेको बताए। मोक्तानले हेमन्त ऋतुमै हेमन्तको निधन हुनु कस्तो संयोग हो भन्ने मन्तव्य गरे।
प्रेस क्लब अफ् सिक्किमका अध्यक्ष भीम राउतले पत्रकारितामा गिरीको भाषा रसयुक्त एवम् स्तरीय रहेको उल्लेख गर्दै सिक्किममा प्रथमपल्ट पत्रकार कल्याण कोषको गठन गर्नमा पत्रकार गिरीले दिएको अमूल्य योगदानको सराहना गरे। पत्रकारिता र कला दुवै क्षेत्रमा गिरीको बराबर दखल रहेको पनि उनले बताए।
प्रेस क्लबका महासचिव डिल्लीराम दुलालले हेमन्त गिरीको निधन पत्रकारिता क्षेत्रको निम्ति अपुरणीय क्षति हो भन्दै उनका योगदानलाई सदैव प्रेस क्लबले सम्झनाको तरेलीमा राख्ने मन्तव्य गरे।
पत्रकार प्रवीण खालिङले स्वर्गीय गिरीको जीवनीमाथि प्रकाश पार्दै सामाजिक एवम् पत्रकारिता क्षेत्रमा उनले गरेका कालजयी कर्महरूको उल्लेख गरे। प्रेस क्लबका पूर्व अध्यक्ष शेखर खवास र पत्रकार कविता शर्माले पनि गिरीका सबल पक्षहरूमाथि आफ्ना अनुभवहरू साझा गरेका थिए। श्रद्धाञ्जली सभालाई पत्रकार प्रवीण खालिङले सञ्चालन गरेका थिए।

You Might Also Like

Chief Minister’s Mentorship Programme 2025-2026 inaugurated for Pakyong District

Sikkim celebrates World Environment Day 2025 with ‘Ek Ped Maa Ke Naam’ theme

Mentors’ Talk at Creative Hub 2.0 Highlights Scope of Anime and Manga Creator Economy in Sikkim

Local Authorities Hold Crucial Meeting to Address Substance Abuse and Burglary

BJP to focus on membership drive in Sikkim

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
SA Nepali

50 Years of Statehood Celebrations: Comprehensive Review Meeting Held

Aaron Rai Aaron Rai May 5, 2025
मुख्यमन्त्रीले ‘च्याखुङ रन सिक्किम’ लाई अन्तरराष्ट्रिय स्तरमा आयोजना गर्ने घोषणा गरे
कुबेर दाहालको उपन्यास लोकार्पित
उत्तर सिक्किममा पर्यटकहरूको वाहन झऱ्यो टिस्टा नदीमा, दुई जना उद्धार, 9 जना बेपत्ता, व्यापक खोज एवं उद्धार कार्य जारी
उच्चस्तरीय समितिले तयार पारेको प्रतिवेदनलाई आरजीआईले खारेज गर्न नसक्ने मुख्यमन्त्रीले गरे आशा व्यक्त
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?