By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    प्रतिबन्धित लागूऔषधसहित एक व्यक्ति पक्राउ
    June 27, 2025
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    लागूऔषध दुरुपयोग रोकथामका लागि सरकार, समुदाय र व्यक्तिहरूको सहकार्यात्मक प्रयास महत्वपूर्ण: मुख्यमन्त्री
    June 26, 2025
    भाजपा सिक्किमले संविधान हत्या दिवस पालन गऱ्यो
    June 25, 2025
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किमले संविधान हत्या दिवस पालन गऱ्यो
    June 25, 2025
    Samvidhaan Hatya Diwas, Sikkim Marks 50 Years Since Emergency
    June 25, 2025
    पवन चामलिङका आरोपहरू जनता र कानूनको अदालतमा टिक्न सक्दैन: जेकब खालिङ
    June 24, 2025
    कोमल चामलिङले सिक्किमको राजनीतिमा खुल्ला रूपमा अघि आएको घोषणा गरिन् — पार्टी त्याग्ने नेताहरूमाथि लगाइन् सिद्धान्तमा अडिग बस्न नसकेको आरोप
    June 22, 2025
    एसकेएम पार्टीको चानमारीमा वार्डस्तरीय कमिटी गठित
    June 21, 2025
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: बियाड युवा साहित्यिक संस्थान, बिरिङ्ग पाकिम सिक्किम बियाड सम्मान 2025 को घोषणा
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Uncategorized > बियाड युवा साहित्यिक संस्थान, बिरिङ्ग पाकिम सिक्किम बियाड सम्मान 2025 को घोषणा
Uncategorized

बियाड युवा साहित्यिक संस्थान, बिरिङ्ग पाकिम सिक्किम बियाड सम्मान 2025 को घोषणा

SA Desk
Last updated: March 17, 2025 5:17 pm
SA Desk Published March 17, 2025
Share
SHARE

गान्तोक, 17 मार्च। पाकिमको बिरिङ्ग आधारित बियाड युवा साहित्यिक संस्थानको चौथो स्थापना दिवस आयोजना विषय लिएर गत आइतवार संस्थानका प्रमुख संयोजक युवा बराल ‘अनन्त’ को अध्यक्षतामा एक जरूरी सभा राखियो। संस्थानका कर्मठ सदस्यहरू उपस्थित रहेको उक्त सभाले बियाड सम्मान 2025 का चयन समितिको सिफारिसलाई अनुमोदन गर्दै वर्ष 2025 को निम्ति बियाड सम्मानद्वारा सम्मानित हुन लागेका साहित्यकारहरूको नामावली सार्वजनिक गरेको छ।
संस्थानका प्रचार सचिव सहयात्री प्रितम (दुलाल) ले विज्ञप्तिमा बताए अनुसार, संस्थानले प्रत्येक वर्ष झैँ पूर्व निर्धारित नियमावली र कार्यतालिका अनुरुप लामो समयदेखि साहित्य सेवामा समर्पित एकजना वरिष्ठ साहित्यकार, एकजना वरिष्ठ नारी साहित्यकार, एकजना बाल/किशोर साहित्य अनुयायी/अनुरागी र एकजना वरिष्ठ साहित्यिक पत्रकार गरेर तीन जना प्रखर साहित्यिक व्यक्तित्व एवम् एकजना उभर्दो प्रतिभालाई उनीहरूको साहित्यिक योगदान र अभिरूचीको कदरार्थ/प्रोत्साहनार्थ ‘बियाड सम्मानव 2025’ द्वारा सम्बर्द्धना जनाउने निर्णय लिइएको छ।
साहित्यमा अथक, अनवरत र उत्कृष्ट सेवा पुऱ्याए वापत वरिष्ठ साहित्यकार तथा समालोचक डिल्ली प्रसाद अधिकारीलाई ‘बियाड साहित्य सेवा सम्मान’, वरिष्ठ नारी साहित्यकार तथा कथाकार एवम् समाचार वाचिका उषा शर्मालाई ‘बियाड शारदा सम्मान’, बाल बालिकालाई साहित्य लेखन तर्फ उत्प्रेरित गर्न बालिका तेजस्विनी शर्मालाई ‘बियाड बाल प्रतिभा सम्मान’ र वरिष्ठ साहित्यकार तथा पत्रकार अर्जुन यावालाई ‘बियाड प्रतिबिम्ब सम्मान’ द्वारा सम्मानित गर्ने निर्णय लिइएको छ।
यस अतिरिक्त, सभाले उक्त अवसरमा बिरिङ्ग गाउँलाई मध्यनजरमा राखेर उत्कृष्ट समाज सेवा गरिरहेको र केही महत्वपूर्ण पूर्वाधारको निर्माणमा सक्रिय भूमिका निर्वाह गरिरहेको एउटा गैर सरकारी सङ्गठन ‘सिटिजन फाउण्डेसन’ लाई समाज सेवा र गाउँको पूर्वाधार निर्माणमा दिएको योगदानको निम्ति संस्थानले बिरिङ्ग गाउँको तर्फबाट अभिनन्दन गर्ने निधो पनि गरेको छ।
उक्त कार्यक्रम आगामी 31 मार्च, 2025 का दिन पाकिम जिल्ला अन्तर्गत पाकिम बजारस्थित सामुदायिक भवनको प्रेक्षालयमा विविध साहित्यिक एवम् साँस्कृतिक प्रस्तुतिहरूमाझ गरिने छ। वरिष्ठ समाज सेवक तथा साहित्य अध्येता कमल काफ्लेको सभाध्यक्षतामा सम्पन्न गरिने उक्त कार्यक्रममा साहित्यकार, पत्रकार तथा प्रेस क्लब अफ सिक्किमका अध्यक्ष भीम रावत मुख्य अतिथिको रूपमा उपस्थित रहनेछन्।

You Might Also Like

बौद्धिक सम्पत्ति अधिकारमाथि जागरूकता कार्यशाला आयोजित

2022 र 2023 मा सिक्किममा 1.62 लाख अन्तरराष्ट्रिय पर्यटक आए

State-Level Namprikdang Namsoong Festival 2024-25 concludes

Minister reaches out to remote Mangder village in West Sikkim

एससी र एसटी अधिनियम कार्यान्वयनमाथि समीक्षा बैठक आयोजित

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Latest News

विधायक दासले विश्व प्रेस स्वतन्त्रता दिवसको बधाई एवं शुभकामना दिए

Aaron Rai Aaron Rai May 3, 2025
छातेनमा पैह्रोबाट बेपत्ता बनेका एक सैन्य कर्मीको शव बरामद
मुख्यमन्त्रीले केन्द्रिय मन्त्री रिजिजुसॅंग गरे शिष्टाचार भेट
DDMA Gangtok Organises Successful Fire Safety Mock Drill at Lall Bazaar
Chief Ministers of Sikkim and Assam discuss regional development
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?