By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    June 15, 2025
    June 15, 2025
    वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोर ‘कञ्चनजङ्घा कलम पुरस्कार 2025’ ले अभिनन्दित
    July 17, 2025
    Latest News
    जिल्लापालले 100 प्रतिशत खोप कभरेज हासिल गर्ने महत्त्वमा जोड़ दिए
    June 25, 2026
    भाजपा सिक्किम महिला मोर्चा अध्यक्षले केन्द्रिय मन्त्री अन्नपूर्ण देवीसॅंग भेट गरिन्
    June 25, 2026
    मुख्यमन्त्रीले एसआईआर फाराम बुझाए
    June 22, 2026
    मुख्यमन्त्री तामाङले प्रेस क्लब अफ सिक्किमका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिए
    June 22, 2026
  • Politics
    PoliticsShow More
    सीएपी विद्यार्थी परिषदले राज्यका विद्यार्थीहरूसँग सम्पर्क र संवाद बढाउने
    June 25, 2026
    राज्यका अल्पसंख्यक समुदायहरू विकासको मुख्यधारा पछाडि परेको सीएपी सिक्किमको आरोप
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    सांसद सुब्बाले रक्षामन्त्री राजनाथ सिंहलाई भेटे, रणनीतिक महत्त्वका विषयमा छलफल गरे
    June 18, 2026
    राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
    June 11, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: 23औं मुख्यमन्त्री कम्पाउण्ड आर्चरी स्वर्ण कप टुर्नामेन्ट चौथो दिनमा प्रवेश
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > 23औं मुख्यमन्त्री कम्पाउण्ड आर्चरी स्वर्ण कप टुर्नामेन्ट चौथो दिनमा प्रवेश
SA NepaliSikkimSports

23औं मुख्यमन्त्री कम्पाउण्ड आर्चरी स्वर्ण कप टुर्नामेन्ट चौथो दिनमा प्रवेश

Aaron Rai
Last updated: April 13, 2025 3:35 pm
Aaron Rai Published April 13, 2025
Share
SHARE


पाकिम, 13 अप्रेल। पाकिमको कार्थोकस्थित आर्चरी फिल्डमा चलिरहेको 23औं मुख्यमन्त्री कम्पाउण्ड आर्चरी स्वर्ण कप टुर्नामेन्ट चौथो दिनमा प्रवेश गरेको छ। आज राज्य खेलकुद एवं युवा मामिला विभागका मन्त्री राजु बस्नेत र मानेबुङ देन्ताम निर्वाचन क्षेत्रका विधायक सुदेश कुमार सुब्बा अतिथिका रूपमा सहभागी बने। विधायक एवं प्रतियोगिता आयोजन समितिकी अध्यक्ष पामिन लेप्चाले अतिथिहरूलाई स्वागत जनाइन्।
चौथो दिन मेनामला ब्लू र डेमाजोङ ताथाङचेनबीच प्रतिस्पर्धा भयो, जसमा मेनामला ब्लूले प्रतिद्वन्दी दललाई 39-33 ले पराजित गऱ्यो। विजेता दलका तेन्जिङ पिन्चोलाई उनको उत्कृष्ट प्रदर्शनको निम्ति म्यान अफ् द म्याच चयनित गरियो।
यस अवसरमा आमन्त्रित अतिथिहरूले गुड्डी पनि उडाए, जुन आजको कार्यक्रमको मुख्य आकर्षण थियो। यस अतिरिक्त, डार्ट, गुड्डी उडाउने र परम्परागत खेलहरूको प्रतियोगिता पनि सम्पन्न गरियो। स्वदेशी खेलकुदलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ यसरी आर्चरी टुर्नामेन्टसॅंगै परम्परागत प्रतियोगिताहरू पनि आयोजना भइरहेको बताइएको छ।
कार्यक्रम स्थलमा प्रधानमन्त्री जन आरोग्य योजना पञ्जीकरण र स्वास्थ्य शिविरको सुविधा पनि उपलब्ध गराइएको छ। यसैगरी, स्वयं सहायता समूहहरूले आफ्ना उत्पादहरू बिक्रीमा राखेका छन्। रंगारंग सांस्कृतिक कार्यक्रमहरूको प्रस्तुतिका साथ आयोजना भइरहेको खेलकुद प्रतियोगिता आगामी 27 अप्रेलसम्म चल्नेछ।

भाजपा सिक्किमद्वारा राष्ट्रिय खेलकुद विश्वविद्यालय र साई केन्द्रहरू स्थापना गर्न आह्वान

District Administrative Centre Namchi Celebrates 11th International Yoga Day

CM inaugurates new SDM office at Dentam

राज्य शिक्षा विभागलाई प्रतिष्ठित सार्वजनिक प्रणालीमा नवाचार केन्द्र पुरस्कार 2024 प्राप्त

Chief Minister Prem Singh Tamang Golay Reaffirms Zero-Tolerance on Threats to National Security; Upholds Sikkim’s Legacy of Peace and Constitutional Integrity

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
National

उत्तर सिक्किममा पर्यटकहरूको वाहन झऱ्यो टिस्टा नदीमा, दुई जना उद्धार, 9 जना बेपत्ता, व्यापक खोज एवं उद्धार कार्य जारी

Aaron Rai Aaron Rai May 30, 2025
मुख्यमन्त्रीले गरे नेवार समुदायको लागि सांस्कृतिक एवं धरोहर केन्द्र निर्माण गर्ने घोषणा
माङशिलामा सिक्किम अमेचुअर बक्सिङ एसोसिएशनको विशेष आम सभा सम्पन्न
टिस्टा नदी आवासीय क्षेत्रतर्फ बढिरहेकाले बाढीको जोखिम बढ्दै: केन्द्रिय प्यानल
सिक्किम प्रजातान्त्रिक मोर्चा पार्टीको गेजिङ जिल्ला कमिटी गठन
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?